बैंक

  २०७६ चैत १९ गते १२:४०     विकासन्युज

काठमाडौं । लक डाउनमा पनि एनआइसी एशिया बैंक र हिमालयन बैंकले विभिन्न शाखा कार्यालयहरुबाट बैंकिङ सेवाहरु दिँदै आएका छन् । बुधबार पनि एनआइसी एशिया बैंकले ३५ वटा शाखा मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवाहरु दिँदै...

  २०७६ चैत १९ गते १२:०९     विकासन्युज

काठमाडौं । लकडाउनको समयमा पनि नबिल बैंक र माछापुच्छ्रे बैंकको देशभरका विभिन्न शाखा कार्यालहरु खुल्ने भएका छन् । जसमध्ये बुधबार मात्रै नबिल बैंकको ३४ वटा र माछापुच्छ्रे बैंकको २९ वटा शाखा कार्यालय खुल्ने भएका...

  २०७६ चैत १९ गते ११:२७     विकासन्युज

काठमाडौं । लकडाउनको समयमा मेगा बैंकले विभिन्न स्थानका शाखाहरुबाट बैंकिङ सेवा दिँदै आएको छ । बुधबार(आज) पनि बैंकले देशभरका ४० वटा शाखाहरुबाट आफ्ना ग्राहकलाई बैंकिङ सेवा सुविधा दिने भएको छ । बैंकले आज बिहान...

  २०७६ चैत १९ गते १०:४०     विकासन्युज

काठमाडौं । बुधबार(आज) ग्लोबल आईएमई बैंकको देशभरका ४० वटा शाखा खुल्ने भएको छ । बैंकको ७ वटै प्रदेशको उक्त संख्यामा शाखा कार्यालय खुल्ने भएका हुन् । जसमध्ये प्रदेश १ को ३ वटा, प्रदेश २...

  २०७६ चैत १८ गते २१:५६     विकासन्युज

काठमाडाैं । कुमारी बैंक लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका निमित्त राष्ट्रिय राहत कोषमा योगदान पुर्याएको छ । प्रत्येक प्रदेशबाट रु १० लाखको दरले बैंकले कूल रु ७० लाखको सहयोग पुर्याउने भएको छ । सरकारले...

  २०७६ चैत १८ गते १८:४५     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले क्यू आर कोडमार्फत सस्तो डिलमा गरिएको भुक्तानीको १५ प्रतिशत रकम कोरोना रोकथाम कोषमा दिने भएको छ । बैंकले कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित व्यक्तिलाई सहयोग पुर्याउने उद्देश्यका सरकारले स्थापना...

  २०७६ चैत १८ गते १८:२८     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले कोरोना भाईरस (कोभिड(१९) नियन्त्रण तथा रोकथामको लागि १ नम्बर प्रदेशलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त कोषमा सो रकम सहयोग गरेको हो...

  २०७६ चैत १८ गते १७:२०     विकासन्युज

काठमाडौं । सनराइज बैंकले सैनिक स्वास्थ्य महानिर्देशनालयलाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिइ) दिएको छ । मंगलबार बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले ७० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) सैनिक स्वास्थ्य महा निर्देशनालयका महानिर्देशक, सहायक...

  २०७६ चैत १८ गते १७:०६     विकासन्युज

काठमाडाैं । नेपाल बैंक लिमिटेडले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारहरूलाई ३५ लाख रुपैयाँ सहयाेग गर्ने भएको छ । बैंकले प्रत्येक प्रदेशलाई ५/५ लाखका दरले ३५ लाख रूपैयाँ सहयोग गर्ने जनाएकाे छ ।...

  २०७६ चैत १८ गते १५:५८     विकासन्युज

काठमाडाैं । अर्थ, सञ्चार तथा सूचना प्रविधि  मन्त्री डा. युवराज खतिवडाले  लक डाउन सकिने बित्तिकै गभर्नरकाे टुङ्गाे लाग्ने बताएका छन् ।  उनले  हाल काेराेना भाइरसकाे कारण सरकारले लकडाउन घाेषणा गरेकाेले यसकाे समावधि सकिने बित्तिकै  गभर्नरकाे विषमा...

  २०७६ चैत १८ गते १४:०९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले दराज अनलाईनमा रहेको बिगमार्टबाट सामान किन्दा १० प्रतिशत छुट पाउने छन् । उनीहरुले बिगमार्टबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म...

  २०७६ चैत १७ गते २०:५०     विकासन्युज

काठमाडौं । विश्वको अग्रणी बैंक स्ट्यान्डर्ड चार्टर्डले कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्नको लागि  एक अर्ब अमेरिकी डलर सहयाेग दिने घोषणा गरेको छ । काेराेना भाइरसको सामना गर्नको लागि अत्यावश्यक सामाग्री उपलब्ध गराउने र...

  २०७६ चैत १७ गते १८:२७     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको ५ नं. प्रदेश कार्यालय भैरहवाले कोरोना भाईरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामको लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको कार्यालय भैरहवाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त कोषमा...

  २०७६ चैत १७ गते १७:०१     विकासन्युज

काठमाडौं । एफवान सफ्टले मुक्तिनाथ विकास बैंक फागुन महिनाको मोबाईल बैंकिङ्ग लिडर बन्न सफल भएको घोषणा गरेको छ । फोन पे नेटवर्कमा आवद्ध ४९ वटा बैंक तथा वित्तीय संस्थामध्येबाट मुक्तिनाथ विकास बैंक मोबाईल बैंकिङ्ग...

  २०७६ चैत १७ गते १६:०४     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले कोरोना भाइरसको रोकथामका लागि प्रत्येक प्रदेशलाई ७ लाख रुपैयाँ दिने भएको छ । कोरोना भाइरस (कोभिड-१९) ले विश्व नै आक्रान्त बनेको बेला बैंकले प्रत्येक प्रदेश सरकार अन्तर्गतको कोषमा ७...

  २०७६ चैत १७ गते ११:४९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा दैनिक ज्याला मजुदुरी व्यक्तिका लागि ५ लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेकाे छ । कोरोना भाइरसको संक्रमण फैलिएसँगै एनआईसी एशिया बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा ५ लाख...

  २०७६ चैत १७ गते ११:३४     विकासन्युज

काठमाडौं । सोमबार(आज) बैंक अफ काठमाण्डू (बिओके)को केही शाखाहरु दिउँसो १ बजेसम्म खुल्ने भएका छन् । बैंकको देशभरका १५ वटा शाखा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला हुने बैंकले जानकारी दिएको छ ।...

  २०७६ चैत १७ गते ११:२७     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले आज(सोमबार) देशभरका २६ वटा शाखा खोल्ने भएको छ । लकडाउनको समयमा ग्राहककाे बैंकिङ्ग कारोबारको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले विभिन्न प्रदेशको गरी उक्त संख्यामा शाखा कार्यालय खोल्न लागेको हो । बैंकको...

  २०७६ चैत १७ गते १०:५७     विकासन्युज

काठमाडौं । सोमबार(आज) नबिल बैंकको देशभरका २४ वटा शाखा कार्यालय खुल्ने भएको छ । सबै शाखा बिहान ११ बजेदेखि १ बजेसम्म गरी खुल्ला हुने बैंकले जनाएको छ । जसमध्ये सुदुरपश्चिमको प्रदेशको सबैभन्दा बढी अर्थात...

  २०७६ चैत १६ गते १९:५८     विकासन्युज

काठमाडौं । विश्वव्यापी संक्रमण फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को कारण अधिकांश देशको अर्थव्यवस्था शिथिल भएको छ । नेपालीको रोजगारीको प्रमुख स्रोतको रुपमा वैदेशिक रोजगारी पनि कोभिड १९ संक्रमण र सन्त्रासले शिथिल हुने देखिएको...