सांग्रिला डेभलपमेन्ट बैंकको बैंकिङ् सेवामा समस्या भयो ? अब यो नम्बरमा कल गर्नुस् ?

  २०७६ चैत १२ गते १२:२४     विकासन्युज

काठमाडौं । देशभर लक डाउन भएकाे अवस्थामा सांग्रिला डेभलपमेन्ट बैंकले ग्राहकहरुलाई विद्युतीय बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यससँगै ग्राहकले अनलाइन सेवाका विभिन्न प्रोडक्टहरु प्रयोग गरी संस्थाको बैंकिङ्ग सेवाहहरु लिन सक्नेछन् ।

संस्थाले प्रदान गरेको उक्त सेवाको बारेमा जानकारी लिन ग्राहकले बैंकको विभिन्न नम्बरमा सम्पर्क गर्न सक्नेछन् । साथै, उक्त सेवामा केही अप्ठ्यारो परेमा विभिन्न क्षेत्रका ग्राहकले संस्थाले उपलब्ध गराएको निम्न नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.