आज २६ वटा शाखा खोल्दै कुमारी बैंक, कुन शाखा कति बजेसम्म ?

  २०७६ चैत १६ गते ११:३४     विकासन्युज


काठमाडौं । कुमारी बैंकले आज(आइतबार) २६ वटा शाखा खाेल्ने भएको छ । बैंकको उपत्यका भित्र र बाहिर गरी सो मात्राको शाखा खुल्ने भएको हो ।

जसमध्ये उपत्यका भित्रका ३ वटा र उपत्यका बाहिरका २३ वटा शाखा खुल्ने बैंकले जनाएको छ । यससँगै, ग्राहकले आफूलाई पायक पर्ने शाखाबाट सो अवधिमा बैंकिङ सेवा लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.