बैंक

  २०७४ पुष १३ गते ११:१४     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले एभरेष्ट बैंकको सेयर मूल्य समायोजन गरेको छ । बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ३३ प्रतिशत बोनस सेयर दिने भएपछि बैंकको सेयर मूल्य १ हजार १७४ रुपैयाँबाट...

  २०७४ पुष १३ गते १०:४५     विकासन्युज

  काठमाडौं । वाणिज्य बैंकहरुले भन्दा महालक्ष्मी विकास बैंकले सस्तो दरमा सेयर कर्जा दिने भएको छ । वाणिज्य बैंकहरुले न्युनतम १२ देखि १५ प्रतिशतसम्म सेयर कर्जा दिने योजना ल्याइरहेका बेला महालक्ष्मीले ११.९९ प्रतिशत ब्याजमा...

  २०७४ पुष १२ गते १७:४३     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले प्राथमिक तहका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकको खाडीचौर स्थित शाखाले संस्थागत बलेफी गाँउपालिका ७, खाडीचौरमा रहेको श्री बालशिक्षा माध्यमिक विद्यालयको ५३ औं वार्षिकोत्सवको अवसरमा सो...

  २०७४ पुष १२ गते १४:१२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक जिल्लामा वित्तीय कारोबार गरिरहेका विकास बैंक वित्त कम्पनीलाई चुक्तापुँजी वृद्धिको समय २ वर्ष थपेको छ । केन्द्रीय बैंकले एक निर्देशन जारी गरी ०७६ को पुससम्म चुक्तापुँजी नपुर्याए कार्वाही...

  २०७४ पुष १२ गते १२:५४     विकासन्युज

रुकुम ।रुकुम पश्चिमबाट निर्वाचित एक सांसदलाई कृषि विकास बैंकले ऋण चुक्ताको लागि मंगलबार सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ ।  जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य रातो कामीलाई जिल्ला कृषि...

  २०७४ पुष १२ गते १२:०९     विकासन्युज

काठमाडौं । नयाँ नेपाल लघुवित्त विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाले गत आर्थिक वर्षमा गरेको नाफाबाट २० प्रतिशत बोनस सेयर दिने भएपछि नेपाल स्टकएक्सचेन्ज लिमिटेडले संस्थाको सेयर मूल्य समायोजन भएर प्रतिकित्ता...

  २०७४ पुष १२ गते ९:२६     विकासन्युज

  काठमाडौं । अन्य वाणिज्य बैंकले जस्तै स्ट्याण्डर्ड चाटर्ड बैंकले पनि मुद्धति निक्षेपको ब्याज दर बढाएर १० प्रतिशत पुर्याएको छ । बैंकले १ वर्षे मुद्धति निक्षेपमा १० प्रतिशत र ६ महिनाका लागि ९ प्रतिशत...

  २०७४ पुष १२ गते ९:१७     विकासन्युज

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडको २१ औं साधारणसभा पुस ३० गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १८ प्रतिशत अर्थात ६ करोड १५ लाख रुपैयाँ बराबरको बोनस सेयर...

  २०७४ पुष १२ गते ९:०४     विकासन्युज

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले पुस ३० गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । फाइनान्सले चुक्तापुँजी बढाउन १ बराबर ०.१५ अनुपातमा ९ करोड ८३ लाख ६८ हजार रुपैयाँ बराबरको ९ लाख ८३ हजार...

  २०७४ पुष १२ गते ८:४८     विकासन्युज

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले वित्तीय साक्षरता वृद्धि गर्ने उदेश्यले ‘आई एम एमबीए’ कार्यक्रम शुरु गरेको छ । ‘आई एम एमबीए’ भनेको मैले एमबीए पास गरेको छु भन्ने होइन । यसको अर्थ हो–म बचत...

  २०७४ पुष ११ गते १७:०७     विकासन्युज

काठमाडौं । नेपालमा अत्यधिक लोकप्रिय भएको म्यासेजिङ्ग प्लाटफर्म–भाइबरमा लक्ष्मी बैंक हालै आबद्ध भएको छ । भाइबरको “लक्ष्मी बैंक पब्लिक एकाउन्ट”मा आबद्ध भए पछि विभिन्न बैंक सम्बन्धित सूचनाहरु सहज रुपमा तत्कालै प्राप्त गर्न सकिन्छ ।...

  २०७४ पुष ११ गते १२:४३     विकासन्युज

काठमाडौं । चुक्तापुँजी बढाउनका लागि ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न प्रभु बैंकको सेयर रजिष्टार (बुक क्लोज) हुने भएको छ । बैंकको सञ्चालक समिति बैठकले २१ गतेसम्म बुक क्लोज हुने निर्णय गरेको बैंकले जनाएको...

  २०७४ पुष ११ गते १२:३३     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले ४ वटा बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले जनता बैंक, हिमालयन बैंक, किसान माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेड र साइन रेसुङा डेभलपमेन्ट...

  २०७४ पुष ११ गते ९:५४     विकासन्युज

  काठमाडौं । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेड (आरएमडीसी) को १९ औं वार्षिक साधारणसभा पुस २८ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव पारित...

  २०७४ पुष ११ गते ८:४४     विकासन्युज

काठमाडौं । सिभिल बैंकले लगानीकर्तालाई सेयर धितो कर्जा लिन बोलाएको छ । सेयर बजार ओरालो लागि रहेका बेला बढाउनका लागि बैंकले सेयर धितोमा राखी तत्काल कर्जा लिन पाइने गरी सेयर धितो कर्जा छिटो योजना...

  २०७४ पुष १० गते १६:४४     विकासन्युज

  काठमाडौं । प्राइम कमर्सियल बैंकले गोरखाको सहीद लखन गाउँपालिका घैरुङमा शाखा विस्तार गरेको छ । बैंकका संचालक बासुदेव रिजालले शाखा कार्यालयको उदघाटन गरेका छन् । बैकको कार्यालय संख्या ५२ पुगेको छ ।  ...

  २०७४ पुष १० गते १६:३३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले शुक्रबारदेखि पाँचथरको हिलिहाङ गाउँपालिका भालुचोकमा ५७ औँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । सेवाको लागि स्थानिय वीरेन्द्रकुमार योङ्गहाङ्गलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि र रेमिट्यान्स मुख्य...

  २०७४ पुष १० गते १६:२३     विकासन्युज

काठमाडौं । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडमा आगामी ४ वर्षका लागि उत्तम ब्लोन लामा पुनः नियुत्त भएका छन् । नवनिर्वाचित अध्यक्ष लामालाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडलले सपथग्रहण गराएका छन् । बैंक...

  २०७४ पुष १० गते ११:००     विकासन्युज

काठमाडौं । निक्षेप परिचालनको तुलनमा कर्जा प्रवाह बढी भएपछि नेपाल राष्ट्र बैंकले सावधानी अपनाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको आर्थिक परिदृष्य सार्वजनिक गर्दे बैंकको कर्जाप्रवाह १७.५...

  २०७४ पुष १० गते १०:५५     विकासन्युज

काठमाडौं । अमेरिकामा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उदेश्यले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले अमेरिकास्थित अनलाईन नगद भुक्तानी सेवा प्रदायक विप्रेषण कम्पनी पेपाल इन्क (जुम) सँग विप्रेषणसेवाको सुरुवात गरेको छ । यस...

X