बैंक

  २०७६ वैशाख २ गते १७:२९     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले समृद्धिसँग जोडौ नाता, सबै नेपालीको बैंक खाताको नारा सहित रजत बचत खाता सञ्चालनमा ल्याएको छ । उक्त खाता मात्र २५ रुपैयाँमा खाता खोल्न सकिने छ । साथै, बैंकद्वारा १००...

  २०७६ वैशाख २ गते १३:०७     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई लक्षित गरी तीन नयाँ आकर्षक योजना ल्याएको छ । २०७६ वैशाख १ गतेदेखि लागु गरिएको उक्त योजनामा बैंकले भिसा डेबिट कार्ड र मोवाईल बैंकिङ्ग सेवामा सुविधा...

  २०७६ वैशाख २ गते १२:४५     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नेपाल सरकारको ‘समृद्धिसँग जोडौं नाता: सबै नेपालीको बैंक खाता’ नारा सहितको ‘खोलौं बैंक खाता अभियान, २०७६’ अन्र्तगत ‘सेञ्चुरी सबैको खाता’ सञ्चालनमा ल्याएको छ । शुन्य मौज्दातमा खोलिने सो खातामा...

  २०७६ वैशाख २ गते ११:५३     विकासन्युज

काठमाडौं । सेञ्चरी कमर्सियल बैंक र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । सोमबार मात्रै यी दुई कम्पनीको क्रमशः बोनस र हकप्रद पछिको सेयरको मूल्य समायोजन भएको हो । सेञ्चुरी...

  २०७५ चैत २९ गते १८:१९     विकासन्युज

काठमाडौं । एनसीसी बैंकले एनसीसी नेपाली नागरिक बचत खाता सञ्चालनमा ल्याएको छ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले नेपाल सरकारको  ‘समृद्धिसँग जोडौ नाता : सबै नेपालीको बैंक खाता’ भन्ने नारा सहित ‘खोलौ बैंक खाता...

  २०७५ चैत २९ गते १८:०५     विकासन्युज

काठमाडौं । ग्रीन डेभलपमेन्ट वार्षिक साधारण सभा सम्पन्न भएसँगै कार्यक्षेत्र विस्तार गर्ने भएको छ । बैंकको छैठौं साधारणमा वित्तीय विवरण पारित गर्दै बैंकले कार्यक्षेत्र तनहुँ र नवलपुर जिल्लामा विस्तार गर्ने प्रस्ताव पारित भएको छ...

  २०७५ चैत २९ गते १३:३७     विकासन्युज

काठमाडौं । अब सिंहदरबारमा पनि राष्ट्रिय बाणिज्य बैंकको कार्यालय खुल्ने भएको छ । राष्ट्रिय बाणिज्य बैंकले नयाँ बर्षका दिनदेखि सिंहदरबारमा शाखा कार्यालय स्थापना गर्न लागेको हो । बैंकले आफ्नो २१८ औं शाखाका रुपमा सिंहदरबार...

  २०७५ चैत २९ गते १२:२७     विकासन्युज

काठमाडौं । नयाँ वर्षमा ग्लोबल आइएमई बैंकले बचत सम्बन्धी नयाँ योजना ल्याएको छ । ग्लोबल आइएमई बैंकले ‘समृद्धसँग जोडौं नाता’ सबै नेपालीको बैंक खाता’ अभियान अन्र्तगत “सबै नेपालीको बचत खाता” शिर्षकको नयाँ बचत खाता...

  २०७५ चैत २८ गते १९:३७     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले ‘समृद्ध नेपाल सुखी नेपाली बचत खाता’ संचालन गरेको छ । नेपाल राष्ट्र बैंकको ‘समृद्धसँग जोडौँ नाताः सबै नेपालीको बैंक खाता’ भन्न नारा सहित ‘खोलौ बैंक खाता अभियान २०७६’...

  २०७५ चैत २८ गते १७:५५     विकासन्युज

काठमाडौं । प्रभु बैंकको नयाँ शाखा पालुङटार विस्तार भएको छ । प्रभु बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. ५मा ‘पालुङटार शाखा कार्यालय’ को उद्घाटन गरेको हो । पालुङटार...

  २०७५ चैत २८ गते १७:०४     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिटिजन्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी...

  २०७५ चैत २८ गते १०:३६     विकासन्युज

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र शिखर इन्स्योरेन्स लिमिटेडबीच बैंकान्स्योरेन्स सम्बन्धी संझौता भएको छ । सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ८१ वटै शाखाहरुबाट सहज रुपमा शिखर इन्स्योरेन्स लिमिटेडको निर्जीवन...

  २०७५ चैत २८ गते ९:१५     विकासन्युज

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रदेश नं. २को महोत्तरी जिल्ला, बर्दिवास नगरपालिका वडा नं. १ बर्दिवास चोकमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बुधबार बर्दिवास शाखा कार्यालय थप भए संगै बैंकको शाखा...

  २०७५ चैत २८ गते ८:४२     विकासन्युज

काठमाडौँ । नयाँ बचत खाता खोल्ने ग्राहकलाई बैंक तथा वित्तीय संस्थाले प्रतिखाता सय रुपैयाँ हालिदिने भएका छन् । सरकारको ‘सबै नेपालीको बैंक खाता’ कार्यक्रमलाई सहयोग पुर्‍याउने उद्देश्यले बैंक तथा वित्तीय संस्थाले प्रतिखाता सय रुपैयाँ...

  २०७५ चैत २७ गते १९:१०     विकासन्युज

काठमाडौँ । राष्ट्रिय बाणिज्य बैंकले बारा र पर्साका हावाहुरी पीडितको लागि ७५ लाखको चेक हस्तान्तरण गरेको छ । चैत १७ गते बारा र पर्सा जिल्लाका विभिन्न स्थानमा हावाहुरीको कारण धनजनको क्षति भएकोमा दुःख व्यक्त...

  २०७५ चैत २७ गते १८:२७     विकासन्युज

काठमाडौं । प्रभु बैंकका ५ वटा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा आएका छन् । मुस्ताङ्ग र म्याग्दी जिल्लाका विभिन्न स्थानमा ५ वटा नयाँशाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । बैंकले मुस्ताङ जिल्लाको...

  २०७५ चैत २७ गते १८:१६     विकासन्युज

काठमाडौँ । कुमारी बैंकको १८ औँ बार्षिक साधारण सभा बैशाख २६ गते हुने भएको छ । चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तोकेको हो । उक्त साधारण सभाबाट चुक्ता पूजीको...

  २०७५ चैत २७ गते १८:०४     विकासन्युज

काठमाडौं । सिद्घार्थ बैंकको नयाँ शाखा वेसीशहर शाखामा विस्तार भएको छ । उक्त शाखा कार्यलयको उद्घाटन वेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले गरेका हुन् । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले हालै...

  २०७५ चैत २७ गते १६:५८     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र माछापुच्छ्रे बैंकबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीको तर्फबाट सहायक महा प्रबन्धक बालमुकुन्द रुपाखेती र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर...

  २०७५ चैत २७ गते १६:४४     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको ७९ औं शाखा काठमाडौंको पेप्सिकोला टाउनप्लानिङमा विस्तार भएको छ । काठमाडौं महानगरपालिका वडा नं ३२ सिनामंगल स्थित पेप्सिकोलाको टाउनप्लानिङमा बैंकले शाखा खोलेसँगै ११२ औ एटिएम पनि संचालनमा ल्याइएको छ...