बैंक

  २०७६ चैत १३ गते १७:३०     विकासन्युज

काठमाडौं । बिहीबार कृषि विकास बैंकको ९० वटा शाखा खुलेका छन् । बैंकले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी प्राप्त पासको आधारमा शाखा कार्य सूचारू गरेकाे जनाएको छ । बैंकले काठमाडौंको कोटेश्वर, महाराजगंज, ललितपुरको लगनखेल,...

  २०७६ चैत १३ गते १६:२९     विकासन्युज

  काठमाडौं । विश्वभर संक्रमण फैलिएर सन्त्रास बढाइरहेको कोरोना संक्रमणबाट थला परेको अर्थतन्त्रलाई राहत दिन विश्वमा विभिन्न प्रकारका राहत प्याकेज घोषणा हुन थालेका छन् । यही सन्दर्भमा दक्षिण एशियाली सहयोग संगठन (सार्क) सदस्य राष्ट्र...

  २०७६ चैत १३ गते ११:१६     विकासन्युज

काठमाडौं । आज (चैत १३ गते बिहीबार) सांग्रिला डेभलपमेन्ट बैंकको ६ वटा शाखा खुल्ने भएको छ । बैंकको उक्त शाखाहरु आज जम्मा दुई घण्टाको लागि मात्र खुल्ने भएको हो । विकास बैंकको काठमाडौं, भक्तपुर,...

  २०७६ चैत १३ गते १०:१८     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले नियमित सेवा बन्द गरेको छन् । तर उनीहरुले आपतकालिन अवस्थामा ग्राहकलाई सेवा दिईरहेको जनाएका छन् । बैंकहरुले एटीएम र अनलाइन सेवा सुचारु गरेका छन् ।...

  २०७६ चैत १२ गते १६:१९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई डिजिटल कारोबारलाई बढी प्राथमिकता दिनु पर्ने निर्देशन दिएको छ । बुधबार एक परिपत्र जारी गर्दै बैंकले ग्राहकलाई सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाईडिजिटल कारोबारमा ध्यान दिन निर्देशन...

  २०७६ चैत १२ गते १२:२४     विकासन्युज

काठमाडौं । देशभर लक डाउन भएकाे अवस्थामा सांग्रिला डेभलपमेन्ट बैंकले ग्राहकहरुलाई विद्युतीय बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यससँगै ग्राहकले अनलाइन सेवाका विभिन्न प्रोडक्टहरु प्रयोग गरी संस्थाको बैंकिङ्ग सेवाहहरु लिन सक्नेछन् । संस्थाले...

  २०७६ चैत ११ गते १९:०२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्व गभर्नरलाई दिने सुविधा थप गरेको छ । यसअघि गभर्नरले पदमा बहाल रहदा चढेको गाडी अवकासपछि घर लैजान पाउने व्यवस्था थियो । अव भने राष्ट्र बैंकले तलब दिएर एक...

  २०७६ चैत ११ गते ११:१७     विकासन्युज

काठमाडौं । कोरोना भाइरस संक्रमण रोगथाम एवं नियन्त्रण उपचार कोषमा नेपाल धितोपत्र बोर्डले ५० लाख रुपैयाँ जम्मा गर्ने भएको छ । विश्वव्यापी महामारीको रुपमा द्रुत गतीमा फैलिरहेको कोरोना भाइरस रोगको संक्रमणलाई मुलुकभित्र फैलिन नदिन...

  २०७६ चैत ११ गते १०:२५     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सन्तोष कोइराला नियुक्त भएका छन् । चैत १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा कोइरालालाई नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ कोइरालाले...

  २०७६ चैत ११ गते ९:२८     मनाेज ज्ञवाली

काठमाडाैं । हिजो नेपाल सरकारले अत्यन्त सुझबुझका साथ चैत्र  १८ गतेसम्मका लागि लकडाउन गर्ने ब्यबस्था गर्यो। यो ब्यबस्था संक्रामक रोग ऐन, २०२०को दफा २ बमोजिम गरिएको हो। ऐन बनेको ५६ बर्षमा पहिलो पटक यो ब्यबस्था...

  २०७६ चैत १० गते १८:४०     विकासन्युज

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) विरुद्ध सिंगो विश्व नै लडिरहेको छ । यस रोगको रोकथाम तथा नियन्त्रणका लागि सरकारका साथै सम्पूर्ण नागरिकहरुको उत्तिकै महत्वपूर्ण भूमिक रहन्छ । महामारी रोकथाम...

  २०७६ चैत १० गते १७:२८     विकासन्युज

  काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड –१९) रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले चैत्र ९ गते घोषणा गरेको “कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष” मा रु. १ करोड रुपैयाँ योगदान गर्ने...

  २०७६ चैत १० गते १६:२७     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को सम्भावित महामारीको विषम परिस्थितिलाई ध्यानमा राखेर एनआईसी एशिया बैंकको नियमित र बिदा काउण्टर यथावत सञ्चालन हुने भएको छ । बैंकको नियमित काउण्टर सेवाहरू ३१९ शाखा तथा १०८ एक्टेन्सन काउण्टरमा...

  २०७६ चैत १० गते १३:५५     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले कोरोना कोषमा एक करोड २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणकाे लागि नेपाल सरकारद्वारा स्थापना गरिएको उक्त कोषमा बैंकले सो मात्राको रकम सहयोग...

  २०७६ चैत ९ गते २०:४९     विकासन्युज

काठमाडाैं । नेपाल बैंक लिमिटेडले कोरोनाको जोखिमलाई न्युनिकरण गर्न १ करोड रुपैयाँ सरकारलाई सहयोग गर्ने भएको छ । कोरोना भाइरसको संक्रमणबाट सृजना हुन सक्ने जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि नागरिकलाई बचाउनका लागि बैंकले साे रकम सहयाेग...

  २०७६ चैत ९ गते १७:५७     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले कोरोना संक्रमणको महामारीबाट आफ्ना कर्मचारीहरु तथा ग्राहकहरुको सुरक्षाको लागि विभिन्न कदम उठाएको छ । जसबाच बच्न बैंकले स्यानिटाइजर तथा शरिरको तापक्रम जाँच्ने उपकरण प्रयोगमा ल्याएको छ । नेपाल सरकारले विश्वव्यापीरुपमा...

  २०७६ चैत ९ गते १७:१२     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकका कर्मचारी तथा  ग्राहकले चिरायु हस्पिटलमा १५ देखि २० प्रतिशतसम्म छुट पाउने भएका छन् । यस सम्बन्धि बैंक र काठमाडौँको बसुन्धारा स्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्टिच्युट प्रा। लि। बीच...

  २०७६ चैत ९ गते १६:५७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरु बन्द नगर्न निर्देशन दिएको छ । आइतबार एक सूचना सार्वजनिक गर्दै बैंकले सम्पूर्ण बैंकले सो कूरा निर्देशन दिएको हो । कोरोना भाइरस संक्रमणको जोखिमलाई...

  २०७६ चैत ९ गते १६:२८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीको सीमा बढाएको छ । बैंकले आइतबार परिपत्र जारी गर्दै डिजिटल भुक्तानी सेवाको सीमा बढाएको जनाएको हो । सो परिपत्रका अनुसार अब मोबाइटल तथा इन्टरनेटका माध्यमबाट गरिने र...

  २०७६ चैत ९ गते १४:२६     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक र महानगरिय प्रहरी कार्यालयको संयुक्त पहलमा काठमाडौंका विभिन्न स्थानमा साबुन पानीको व्यवस्था गरिएको छ । यससँगै काठमाडौं तथा भक्तपुरका १६ स्थानहरुमा हात धुन पाइने भएको छ । बैंकले आईतबारदेखि काठमाडौंको...