बैंक

  २०७८ मंसिर २९ गते १७:५९     विकासन्युज

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक पनि नेशनल पेमेन्ट स्वीच र कर्पोरेट पे प्रणालीमा आवद्ध भएकाे छ । नेपाल क्लियरिङ्ग हाउसले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ती एनसीएचएल र राष्ट्रिय वाणिज्य बैंकबीच...

  २०७८ मंसिर २९ गते १७:२५     विकासन्युज

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले अब सेवाग्राहीलाई न्यूनतम १५० एमबीपीएस गतिको इन्टरनेट सुविधा प्रदान गर्ने भएको छ । कम्पनीले हाल २०र३० एमबीपीएसको गति भएको इन्टरनेटलाई १५० मा स्तरोन्नती गरेर सेवा दिने भएको...

  २०७८ मंसिर २९ गते १७:२१     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुप (जुन निकट भविष्यमा ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट हुँदैछ) बाट २५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) ऋण लिने भएको छ । सो सम्बन्धी...

  २०७८ मंसिर २९ गते १७:१३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले थप ४ स्थानमा प्रिभिलेज काउन्टर विस्तार गरेको छ । बैंकले लुम्बिनी प्रदेशको कालिकानगर शाखामा, प्रदेश नंं .१ को विराटनगर र बिर्तामोड शाखामा र प्रदेश नंं.२ को राजविराज शाखामा थप प्रिभिलेज काउन्टर विस्तार...

  २०७८ मंसिर २९ गते १७:०३     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा शोधनान्तर स्थिति रु.१ खर्ब ५० अर्ब ३८ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको चार महिनामा अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.११०...

  २०७८ मंसिर २९ गते १६:३५     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूको वार्षिक साधारणसभाले प्रस्तावित १४ प्रतिशत लाभांश पारित गरेको छ । मंसिर २९ गते सम्पन्न बैंकको २७औं वार्षिक साधारणसभाले सेयरधनीलाई वितरण गर्ने १४ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो ।...

  २०७८ मंसिर २९ गते १६:२१     विकासन्युज

काठमाडौं । चार महनिाको अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले कमी आई रु.३१२ अर्ब ४२ करोड कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले बढेको थियो ।...

  २०७८ मंसिर २९ गते १३:०३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानाले राष्ट्र बैंकको नीतिले सेयर बजारमा ‘हिट’ नगरेको दाबी गरेकी छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नवउत्थान सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ डेपुटी गभर्नर...

  २०७८ मंसिर २९ गते १२:४१     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यस महिना २ वटा संस्थालाई सहयोग गरेको छ । बैंकले ललितपुर स्थित मुक्तिनाथ मन्दिर परिसरमा तापक्रम र समय देखाउने डिजिटल डिस्प्लेको निर्माणको लागि १७ हजारको आर्थिक सहयोग...

  २०७८ मंसिर २९ गते १२:३५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर निलम ढुगांनाले चनाखो भएर कर्जा लगानी गर्न बैंकहरुलाई आग्रह गरेकी छन् । नेपाल उद्योेग वाणिज्य महासंघले बुधबार आयोजना गरेको नव उत्थान सम्मेलनमा आफ्नो धारणा राख्दै उनले सबैले धैयर्ता...

  २०७८ मंसिर २९ गते १२:२४     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले तरलता अभाव नहुनका बैंकहरुका लागि सरकारले के गर्दिनु पर्याे भनेर प्रश्न गरेका छन् । नेपाल उद्योेग वाणिज्य महासंघले बुधबार आयोजना गरेको नव उत्थान सम्मेलनमा आफ्नो धारणा राख्दै उनले यस्तो...

  २०७८ मंसिर २९ गते १०:५६     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रस्तावित १३.०६ प्रतिशत लाभांश पारित भएको छ । मंसिर २८ गते सम्पन्न बैंकको ३५औं वार्षिक साधारणसभाले उक्त लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै बैंकका सेयरधनीले गत आर्थिक वर्ष...

  २०७८ मंसिर २९ गते १०:५५     विकासन्युज

काठमाडौं । बैंकिङ क्षेत्रमा नक्कली रेमिटान्सको बाढी आएको देखिएको छ । रेमिटान्सबाट आएको रकमलाई १ प्रतिशत बढी व्याज दिन पाउने राष्ट्र बैंकको नीतिगत व्यवस्थाको फाइदा लिन नक्कली रेमिटान्स देखाउन थालिएको हो । राष्ट्र बैंकले...

  २०७८ मंसिर २९ गते १०:३६     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक स्थापनाको २५औं वर्षमा पुगेको छ । २०५३ असोज २८ गते भैरहवाको सिद्धार्थनगरमा कार्यालय खोली स्थापना भएको यो बैंकले विभिन्न आरोह अवरोह पार गर्दै २५औं वर्षमा पार...

  २०७८ मंसिर २९ गते १०:३६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले माघमा व्याजदरमा थप चाप पर्ने देखिएको बताएका छन् । महासंघले बुधबार आयोजना गरेको नव उत्थान सम्मेलनमा आफ्नो धारणा राख्दै उनले हाल तरलतामा ठूलो समस्या कायमै...

  २०७८ मंसिर २८ गते १९:३८     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र वीरगन्जको स्पर्श मल्टि स्पेसालिटी हस्पिटल बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले स्पर्श मल्टि स्पेसालिटी हस्पिटलको...

  २०७८ मंसिर २८ गते १८:२३     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले देशको अर्थतन्त्रलाई उकास्न मेगा बैंकले करिब साढे ९ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको बताएकी छिन् । उनले कोभिडबाट प्रभावित देशको अर्थतन्त्रलाई उकास्न मेगाले...

  २०७८ मंसिर २८ गते १८:०५     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालका अध्यक्ष भोजबहादुर शाहले लाभांशदरलाई २० प्रतिशत पुर्याउने लक्ष्य रहेको बताएका छन् । बैंकको वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष शाहले अर्थतन्त्र लगायत नियमनकारी निकायको नीति तथा निर्देशनहरु अनुकुल रहेमा लाभांश दरलाई...

  २०७८ मंसिर २८ गते १७:५१     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालको प्रस्तावित १२.०७ प्रतिशत लाभांश पारित भएको छ । मंसिर २८ गते सम्पन्न बैंकको एघारौं वार्षिक साधारणसभाले सेयरधनीलाई १० बोनस र २.०७ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो ।...

  २०७८ मंसिर २८ गते १६:५८     विकासन्युज

काठमाडौं । मेगा बैंकको बाउन्स चेक काट्ने ललितपुरका अमर महर्जन पक्राउ परेका छन् । ललितपुर महानगर पालिका वडा नं. २१ बस्ने ४२ वर्षका महर्जनलाई प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नो खातामा पर्याप्त मौज्दात...