बैंक

  २०७८ पुष ५ गते १६:३७     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश (एनबी) बैंकले अनलाइनबाट नै मुद्दती खाता खोल्न सकिने सुविधा ल्याएको छ । बैंकले नेपाली नागरिक तथा आप्रवासी नेपालीहरूका लागि यो सुविधा ल्याएको हो । यस अन्तर्गत ग्राहकले बैंकको वेबसाइटमा अनलाइन...

  २०७८ पुष ५ गते १६:२५     विकासन्युज

काठमाडौं । कृषि बिकास बैंकका नवनियुक्त अध्यक्ष रमेशकुमार के.सीले पद तथा गोपनियताको शपथ लिएका छन् । अध्यक्ष केसीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी मार्फत शपथ लिएका हुन् । सञ्चालक समितिको नवनियुक्त अध्यक्ष नेपाल...

  २०७८ पुष ५ गते १४:१८     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका,...

  २०७८ पुष ५ गते १३:५५     विकासन्युज

काठमाडौं । हिमालयन बैंकको संचालक समितिले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने निर्णय गरेको छ । आइतबार बसेको हिमालयन बैंक संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरमा...

  २०७८ पुष ५ गते १२:५७     विकासन्युज

काठमाडौं । एनएमबि बैंक सुपर कावेली खोला-ए जलविद्युत आयोजना र सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरुको मुख्य लगानीकर्ता बनेको छ । बैंकले क्रमशः १३.५ मेगावाट र १२ मेगावाट क्षमता रहेको दुई आयोजनाको मुख्य लगानीकर्ता...

  २०७८ पुष ४ गते १४:१९     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले आगामी पुस १२ गते बुक क्लोज गर्दै छ । बैंकले वार्षिक साधारण सभामा जाने प्रयोजनको लागि उक्त एकदिन बुक क्लोज गर्न लागेको हो । यससँगै पुस...

  २०७८ पुष ४ गते १३:२२     विकासन्युज

काठमाडौं । नबिल बैंकको सेयर हुनेहरुको सम्पत्तिमा उच्च वृद्धि भएको देखिएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांशका अनुसार नबिल बैंकको सेयर हुनेहरुको सम्पत्तिमा उच्च रुपले वृद्धि हुने देखिएकाे हाे । नबिल...

  २०७८ पुष ४ गते १०:४२     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुले सेयरधनीलाई प्रदान गरेको नगद लाभांश प्रतिकित्ता औसतमा १ रुपैयाँ ५४ पैसा रहेको छ । बैंकहरुले प्रदान गरेको नगद लाभांशमा पुँजीगत लाभकर कटाएर सेयरधनीले पाउने खुद रकम हेर्दा यति कम देखिएको...

  २०७८ पुष ३ गते १०:३०     विकासन्युज

काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । हाल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत रहेका पाण्डेलाई सीईओको जिम्मेवारी दिइएको हो । बैंककाे सञ्चालक समितिको बैठकले माघ १२ गतेदेखि आगामी ४...

  २०७८ पुष २ गते १८:३७     विकासन्युज

काठमाडाैं । नेपाल बैंककाे वार्षिक साधारणसभाले प्रस्तावित १७ प्रतिशत लाभांश पारित गरेको छ । मंसिर २९ गते सम्पन्न बैंकको ६२औं वार्षिक साधारणसभाले सेयरधनीलाई वितरण गर्ने १४ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै,...

  २०७८ पुष २ गते १७:१३     विकासन्युज

काठमाडाैं । एभरेष्ट बैंकले वार्षिक साधारणसभाले प्रस्तावित १०.३२ प्रतिशत लाभांश पारित गरेको छ । पुस १ गते सम्पन्न बैंकको २७औं वार्षिक साधारणसभाले सेयरधनीलाई वितरण गर्ने १०.३२ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै, बैंकका...

  २०७८ पुष २ गते १५:५०     विकासन्युज

काठमाडौं । सूचीकृत कम्पनीहरुमध्ये ५ वटाले एकैदिन लाभांश घोषणा गरेका छन् । पुस २ गते मात्रै दुई वाणिज्य बैंकसहित ५ वटा कम्पनीले सेयरधनीलाई वितरण गर्न गत आर्थिक वर्षको लाभांश घोषणा गरेका हुन् । ५...

  २०७८ पुष २ गते १३:०८     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई ६.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । संस्थाको पुस २ गते बसेको...

  २०७८ पुष २ गते १३:०७     विकासन्युज

काठमाडाैं । नबिल इन्भेष्टमेण्ट बैंकिंङ लिमिटेडले सेयर बजारबारे सम्पुर्ण जानकारी दिन जानकारी मुलक कार्यक्रम संचालन गर्न शुरु गरेको छ । कम्पनीले नेपालको शेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ, नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको विद्यमान ऐन नियम...

  २०७८ पुष २ गते १२:२८     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंकले गैर–आवासीय नेपाली तथा गैर–आवासीय नेपालीद्वारा प्रवर्धित विदेशस्थित संस्थाहरुलाई लक्षित गरी ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाताहरु सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरुमा ग्लोबल एनआरएन एफसीवाई...

  २०७८ पुष २ गते १२:०६     विकासन्युज

काठमाडाैं । फोनपे पेमेन्ट सर्विसको नेटवर्कमा कुमारी बैंकको मोबाईल एप्स मार्फत किस्ताबन्दीमा रकम तिर्न सकिने भएको छ । एफवानसफ्ट, फोनपे र कुमारी बैंकको सहकार्यमा कुमारी बैंकका ग्राहकलाई यस्तो सुविधा प्रदान गरिएको हो । यस...

  २०७८ पुष २ गते ११:३८     विकासन्युज

काठमाडाैं । नबिल बैंकले जुम्लामा युवा उद्यमशिलता र वित्तीय साक्षरता तालिम सम्पन्न गरेकाे छ । बैंकले राष्ट्रिय युवा परिषदसँगकाे सहकार्यमा जुम्ला जिल्लाको तिला गाउँपालिकामा  युवालाई आत्मनिर्भर बनाउन उक्त ६ दिने तालिम सम्पन्न गरेकाे हाे । यस कार्यक्रमका...

  २०७८ पुष २ गते १०:२६     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस १ गते बसेको सञ्चालक...

  २०७८ पुष १ गते १७:३३     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा अवधिभर कर्जाको व्याजदर पुनरावलोकन नगर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले बिहीबार एक निर्देशन जारी गर्दै यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकले कर्जा अवधि...

  २०७८ पुष १ गते १७:१३     विकासन्युज

काठमाडौं । केही समय अघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘क्यास लेस इकोनोमी’ को अवधारणमा अनुसार डिजिटल कारोबारलाई प्रश्रय दिएका थिए । अधिकारीको पहलमा गत पुस १० गतेबाट सानिमा बैंकले काठमाण्डौं स्थित नक्साल तरकारी...