काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल आयल निगमबीच तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा आईतबार सम्झौता भएको छ ।सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र...
काठमाडाैं । एनएमबि बैंकको ब्रान्ड एम्बेस्डरमा नायक पल शाह नियुक्त भएका छन् । बैंकले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै नायक शाहलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो । नेपाली सिनेमा तथा म्युजिक भिडियो मार्फत आफ्नो...
काठमाडौं । बैंक तथा वित्तीय संस्थाका उच्च अधिकारीले व्याजदरमा प्रयोग गर्न पाउने अधिकार कटौति भएको छ । नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाले प्रकाशित व्याजदरमा दिन पाउने ०.५...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको व्याजदर बृद्धिमा फेरि लगाम लगाएको छ । गत कात्तिक पहिलो साता अघिल्लो महिनाको प्रकाशित व्याजदरमा १० प्रतिशतले मात्रै बढाउन पाइने व्यवस्था गरेको राष्ट्र बैंकले मंसिर...
काठमाडौं । माछापुच्छ्रे बैंकले एमबिएल कार्डलेस विथड्रल सेवा संचालनमा ल्याएको छ । बैंकले डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्धेश्यले उक्त सेवा संचालनमा ल्याएको जनाएको छ । यो सेवामा हाल डेबिट कार्ड प्रयोग गरी एटिएमबाट...
काठमाडाैं । ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियान सुरु गरेको छ । बैंकले शनिबार बनेपाको पुल बजारमा करिब २५० जना सहभागीहरुको उपस्थितिमा एक कार्यक्रम सम्पन्न गरी...
काठमाडौं । बैंक अफ काठमाण्डूले मोडर्न रेमिट्यान्ससँग देश तथा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भुक्तानी सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । यो सम्झौतासँगैं विश्वका विभिन्न स्थानहरुबाट माडर्न रेमिट्यान्समार्फत पठाएका रकम बैंक अफ काठमाण्डूबाट पाउन...
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १५ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकको क्षेत्रिय कार्यालय बुटवलको आयोजनामा सामाजिक उत्तर दायित्व अन्र्तगत रुपन्देही जिल्लाको बुटवल स्थित रक्त सञ्चार केन्द्रमा...
काठमाडाैं । कामना सेवा विकास बैंकले जनशक्ति प्राथमिक विद्यालयमा सुईटर तथा मोजा वितरण गरेकाे छ । बैंकले १५ औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत नवलपरासी (पश्चिम)जिल्लाको सरावल –०२, दङ्गियामा रहेकाे उक्त विद्यालमा सुईटर तथा मोजा वितरण गरेकाे हे । उक्त...
काठमाडौं । कामना सेवा विकास बैंकले नारायणटार स्थित नेपालअपाङ्ग संघ ‘खगेन्द्र नवजीवन गृह’मा औषधी तथा ह्वीलचेयर वितरण गरेको छ । बैंकले १५ औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थालाई सहयोग गरेको हो । बैंकले देशका विभिन्न भागहरुमा...
काठमाडौं । बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) अभाव चर्कदै गएर बैंक तथा वित्तीय संस्थाहरु ऋण दिनै नसक्ने अवस्थामा पुगेपछि नेपाल राष्ट्र बैंक नयाँ विकल्पको खोजीमा लागेको छ । बैंकहरुले आफूसँग भएको निक्षेपको ९० प्रतिशतसम्म...
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या तत्काल समाधन गर्न नेपाल सरकार र नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन् । उनले भने, ‘विगत दुई वर्षभन्दा...
काठमाडौं । माछापुच्छ्रे बैंकको प्रस्तावित १४ प्रतिशत लाभांश स्वीकृत भएको छ । बैंकको २३ औं साधरणसभाले उक्त लाभांश स्वीकृत भएको हो । सभाले ०.७० प्रतिशत नगद लाभांश र १३.३० प्रतिशत बोनश शेयर गरी १४ प्रतिशत लाभांश स्वीकृत गरेको हो...
काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अब एनसेलको सहयात्री सिम र यस सिममा पाइने विभिन्न सेवा, सुविधाहरु लिन सक्नेछन् । ग्राहकले ग्लोबल बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोलेमा हरेक रिचार्जमा बोनस, अन्तर्राष्ट्रिय कलमा...
काठमाडौं । प्रभु बैंकले नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)लाई जवाफसहितको स्पष्टिकरण पेश गरेको छ । बैंकले अबदेखि कारोबार समयमा लाभांश सम्बन्धि निर्णय नगर्ने भन्दै नेप्सेलाई स्पष्टिकरण बुझाएको हो । बैंकले कार्त्तिक २६ गते नै एक...
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ब्ल्याक बर्ड रेष्टुरेन्ट एण्ड लाउञ्ज, ठमेल बिच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले ब्ल्याक बर्डको सेवा...
काठमाडौं । हिमालयन बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच नेपाल पे क्युआर संचालन गरी ग्राहकलाई डिजिटल भुक्तानी सेवा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । बैंक र एनसिएचएलबीच कार्तिक २३ गते सो सम्झौता भएको हो । हिमालयन बैंकका...
काठमाडाैं । मेगा बैंक नेपालले बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका ४ स्थानमा शाखारहित बैंकिङ्ग सेवाको विस्तार गरेको छ । प्रदेश नम्बर १ स्थित सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउपालिका १, बाग्मती प्रदेशस्थित सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी...
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मंसिर पहिलो साताभित्र गरिसक्ने भएको छ । प्रत्येक तीन तीन महिनामा समीक्षा गर्ने प्रचालन अनुसार मंसिर पहिलो साताभित्र समीक्षा गर्न लागिएको...
काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले तिलोत्तमा नगरपालिकाकाे रुपन्देही वडा नं. ५ स्थित मणिग्राम शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीबार सो शाखा संचालनमा ल्याएको हो । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या...
Copyright © 2024 Bikash Media Pvt. Ltd.