बैंक

  २०७८ मंसिर २२ गते १८:१३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले लघुवित्त परियोजना अन्तर्गत दुई व्यक्तिलाई ८ लाख रुपैयाँ हस्तानतरण गरेको छ । बैंकले शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको मृत्यु भएकामा निज मृतकका श्रीमान् जब्बर अली तेलीलाई ३ लाख ६५...

  २०७८ मंसिर २२ गते १५:११     विकासन्युज

काठमाडाैं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्ना २ नयाँ शाखा संचालनमा ल्याएकोे छ । उक्त शाखाहरु सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा न.१ को शान्ती चोक र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका...

  २०७८ मंसिर २१ गते १८:४४     विकासन्युज

काठमाडौं । भिटा परियोजनाको लागि नेपाल सरकार र कृषि विकास बैंकबीच सम्झौता भएको छ । सरकार र बैंकबीच अमेरिकी डलर ८ करोड ३३ लाख छ हजार बराबरको सहायक ऋण सम्झौता भएको हाे । उक्त सम्झौतामा बैंकको...

  २०७८ मंसिर २१ गते १०:३३     विकासन्युज

काठमाडौं । नेपाल बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १४ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३७८.६८ रुपैयाँ कायम भएको छ । यससँगै मंगलबारको...

  २०७८ मंसिर २० गते १७:०६     विकासन्युज

काठमाडौं । सिभिल बैंक अध्यक्ष प्रताप जङ्ग पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले आज (मंसिर २० गते) नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अर्को कार्यकालको लागि अध्यक्ष पदको शपथ ग्रहण गरेका...

  २०७८ मंसिर २० गते १६:२०     विकासन्युज

काठमाडौं । कुमारी बैंकले ‘फोन लोन’ योजना ल्याएको छ । बैंकले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै ‘बाई नाउ, पे लेटर’ भन्ने नाराका साथ यो योजना सार्वजनिक गरेको हो । ग्राहकको दैनिक रुपमा हुने खर्च...

  २०७८ मंसिर २० गते १४:३९     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले परासीमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । मेगा बैंकले लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला ९सुस्ता पश्चिम०को सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा विस्तार गरेको हो...

  २०७८ मंसिर २० गते १३:३१     विकासन्युज

काठमाडौं । एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन ७ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघका अनुसार बैंकहरुको निक्षेप गत साताको तुलनामा ७ अर्ब रुपैयाँले बढेको हो । गत सातामा कुल ४२ खर्ब...

  २०७८ मंसिर २० गते १३:००     विकासन्युज

काठमाडौं । कुमारी बैंक सञ्चालक समितिले कुमारी बैंकका एक्टिङ प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनिष तिमिल्सिनालाई बिदामा राखेकाे छ ।  बैंक सञ्चालक समितिकाे बैठकले दुवै जनालाई बिदामा राखेकाे...

  २०७८ मंसिर २० गते ११:५४     विकासन्युज

काठमाडौं । ‘स्वास्थ्य शरीर स्वास्थ्य मस्तिष्क’ भन्ने मर्मलाई आत्मसाथ गरी कामना सेवा विकास बैंकले पुसको दोश्रोे हप्ता पहिलो कामना सेवा फुटसल २०२१ प्रतियोगिता आयोजना गर्ने भएको छ । बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक...

  २०७८ मंसिर २० गते ११:३०     विकासन्युज

काठमाडौं । कुमारी बैंकले ‘फोन लोन ईएमआई’ योजना ल्याएको छ । जुन नेपाली बैंकिङ क्षेत्रमै पहिलो योजना हो । बैंकले सोमबार पत्रकार सम्मेलन गर्दै ‘बाई नाउ, पे लेटर’ भन्ने नाराका साथ यो योजना सार्वजनिक गरेको हो...

  २०७८ मंसिर १९ गते १८:११     विकासन्युज

काठमाडौं । नेपाली सांगितिक क्षेत्रका ख्यातिप्राप्त गायक तथा चर्चित कलाकार प्रकाश सपुत पुन: प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका छन् । बैंकका  प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले गायक सपुतलाई बैंकको ब्राण्ड एम्बास्डरमा थप अवधिका...

  २०७८ मंसिर १९ गते १७:४०     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ । बैंकले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको उक्त कार्ड आइतबार सार्वजनिक गरेको...

  २०७८ मंसिर १९ गते १५:२०     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकले आइतबार एकैपटक पाँच शाखाहरुको उद्घाटन गरेको छ । बैंकले काठमाडौंको बानेश्वार, रुपन्देहीको तिलोत्तमा नगरपालिका, नवलपारसीको बर्दघाट, दाङको घोराही र बाँकेको कोहलपुरमा नयाँ शाखाको उद्घाटन गरेको हो । हाल यस विकास बैंकले...

  २०७८ मंसिर १९ गते १५:०३     विकासन्युज

काठमाडौं । नबिल बैंकले कालिकोट पलाँता गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नबिल बैंकले पलाँता गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी समेत गरेको...

  २०७८ मंसिर १९ गते १५:०२     विकासन्युज

काठमाडौं । सनराइज बैंकले आगामी पुस १५ गते वार्षिक साधारणसभा (एजीएम) आव्हान गरेको छ । बैंकले सो दिन बिहान १०ः३० बजे काठमाडौंको बालुवाटारस्थित आम्रपालि बैंङ्क्वेटमा १४औं वार्षिक साधारणसभा गर्न लागेको हो । सभाले सञ्चालक...

  २०७८ मंसिर १९ गते १३:४१     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संस्थालाई सहयोग गरेको छ । यस अन्तर्गत बैंकले महिमा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरि ुफाइनान्सीयल लिट्रेसीु कार्यक्रम सम्पन्न गरेको छ भने तानसेनमा रहेका विभिन्न कलेजहरुमा...

  २०७८ मंसिर १८ गते १६:१०     विकासन्युज

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । बैंकहरुले गत आवको वितरण योग्य नाफाबाट नगद तथा बोनस शेयरका...

  २०७८ मंसिर १७ गते १६:३२     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले जानकी मन्दिरलाई कयुआर कोड र पिओएस मेसिन हस्तान्तरण गरेको छ । योसँगै अब जानकी मन्दिरमा डिजिटल माध्यमबाट तीर्थयात्रीहरुले भुक्तानी गर्न पाउनेछन् । यससँगै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

  २०७८ मंसिर १७ गते १५:२८     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले जनकपुरकाे होटल सिटिपार्ककाे सेवामा विशेष छुट पाउने भएका छन् । बैंक र हाेटलबीच शुक्रबार बैंकको कार्डवाहकहरूलाई विशेष छुट दिने सम्झाैता भएकाे हाे । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने...