व्यवसायी डा. रुप ज्योति हाजिर जमानीमा हिरासत मुक्त हुँदै, नचल्ने भो मुद्दा

<p>काठमाठौँ । व्यवसायी डा. रुप ज्योति हाजिर जमानीमा हिरासत मुक्त हुने भएका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहायक न्यायाधिबक्ता नुमराज खनालले प्रहरीलाई हिरासत मुक्त बारे पत्र लेखेको बताए । ठगी मुद्दामा उजुरी परेपछि उद्योगी ज्योति र उनकी छोरी सुरुचीलाई त्रिभुवन विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको थियो । तर, मुद्दा दायर गर्ने व्यक्तिले जाहेरी फिर्ता [&hellip;]</p>


काठमाठौँ । व्यवसायी डा. रुप ज्योति हाजिर जमानीमा हिरासत मुक्त हुने भएका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहायक न्यायाधिबक्ता नुमराज खनालले प्रहरीलाई हिरासत मुक्त बारे पत्र लेखेको बताए ।

ठगी मुद्दामा उजुरी परेपछि उद्योगी ज्योति र उनकी छोरी सुरुचीलाई त्रिभुवन विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको थियो । तर, मुद्दा दायर गर्ने व्यक्तिले जाहेरी फिर्ता लिन प्रहरीमा पत्र दर्ता गरेपछि ज्योति माथि मुद्दा नचल्ने भएको हो ।

लाई पत्र दिएपछि प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिल कार्यालयले ज्योतिविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो । ‘मुद्दा नचल्ने भएपछि थुनामा राख्न मिल्दैन, त्यसकारण महान्यायाधिवक्ता कार्यालयबाट निर्णय नहुञ्जेलसम्म हाजिर जमानामा छाड्न प्रहरीलाई पत्राचार गरेको छौ’– सहायक जिल्ला न्यायाधिवक्त खनालले बताए ।

व्यवसायी रुप ज्योतिको पक्षमा व्यवसायीको प्रदर्शन, सम्मानपूर्वक रिहा गर्न माग

उद्योगपति डा. रुप ज्योतिलाई सम्मानपूर्वक रिहा गर्न महासंघको आग्रह

प्रतिष्ठित व्यवसायी रुप ज्योतिको गिरफ्तारीप्रति आपत्ति जनाउँदै आन्दोलनको घोषणा

ज्योति समूहका उपाध्यक्ष रुप ज्योतिको पक्राउप्रति नाडाको ध्यानाकर्षण

रुप ज्योतिलाई ५ दिन थुनामा राख्न अदालतको आदेश, पक्राउको विरोधमा काठमाडौंमा प्रदर्शन

उद्योगी रुप ज्योतिको गिरफ्तारी प्रति चेम्बरको आपत्ति

ज्योति ग्रुपका मालिक रुप ज्योति पक्राउ

 

 

Share News