पर्यटन

  २०७८ असार १८ गते १३:३४     विकासन्युज

काठमाडाैं । निजी क्षेत्रको लगानीमा सञ्चालित श्री एयरलाइन्सले कोरोना विरुद्धको खोप लगाएका यात्रुलाई विशेष छुट दिने घोषणा गरेको छ। एयरलाइन्सले नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमलाई प्रोत्साहन गर्न भन्दै भाडामा १० प्रतिशत छुट दिने घोषणा गरेको...

  २०७८ असार १८ गते ११:१५     विकासन्युज

काठमाडौं । आजदेखि अध्यागमन विभागको स्थगित भएको सम्पूर्ण सेवाहरु पुनः सुरु भएको छ । विभागले कोभिड संक्रमण घट्दै गएको तथा अन्तर्राष्ट्रिय एवं आन्तरिक उडानसमेत सुचारु हुन थालेसँगै सेवा सञ्चालन गरिएको जनाएको छ । विभागले...

  २०७८ असार १८ गते ९:५५     विकासन्युज

काठमाडौं । पर्यटन क्षेत्रका विज्ञहरूले कोभिड– १९ बाट थलिएको मुलुकको पर्यटनलाई पुनरुत्थान गर्न सङघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी बजेट ल्याउन नेपाल पर्यटन बोर्डलाई सुझाव दिएका छन् । उनीहरुले यो सयममा पर्यटकीय गतिविधि ठप्प...

  २०७८ असार १७ गते १४:५३     विकासन्युज

काठमाडौं। निर्माणको अन्तिम चरणमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुन सकेको छैन । सन् २०१५ बाट निर्माणको तयारी भएको उक्त विमानस्थलमा परीक्षण उडानको टुंगो नलाग्दा विमानस्थल सञ्चालनमा अन्योल भएकोे छ ।...

  २०७८ असार १७ गते १४:४४     विकासन्युज

काठमाडौं । गत बैशाख २० गतेदेखि बन्द रहेको आन्तरिक उडान करिब दुई महिनापछि सुरु भएको छ । बिहीबारदेखि सुरु भएको आन्तरिक उडानमा यात्रुको उत्साहजनक सहभागिता देखिएको छ । निषेधाज्ञा अघिल्लो उडान हुने संख्याको आधारमा अहिलेलाई...

  २०७८ असार १७ गते १०:४१     विकासन्युज

काठमाडौं । आजदेखि सातामा २१ वटा अन्तर्राष्ट्रिय उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले जुलाई महिनाका लागि नियमित अन्तर्राष्ट्रिय उडानको तालिका स्वीकृत गर्दै उक्त संख्या तोकेको हो । सरकारले भारत, कतार, यूएई, टर्की,...

  २०७८ असार १७ गते १०:०३     विकासन्युज

काठमाडौं । कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको मुलुकको आन्तरिक हवाई उडान झण्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालनमा आएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६७ उडान सञ्चालन...

  २०७८ असार १६ गते ११:०१     विकासन्युज

काठमाडौं । कोरोना भाइरस महामारीका कारण नेपालमा आउने विदेशी पर्यटकको संख्यामा कमी आएको छन् । सन् २०१९ को तुलनामा सन् २०२० मा मात्र करिब ८० प्रतिशतले विदेशी पर्यटक घटेका छन् । संस्कृति, पर्यटन तथा...

  २०७८ असार १५ गते १५:२४     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगम र हुलाक सेवा विभागबीच अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्रहरु ओसार प्रसार गर्ने सम्वन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चिात आगामी जुलाई १ तारिखदेखि निगमको उडानहुने गन्तव्यमा...

  २०७८ असार १५ गते ११:४३     विकासन्युज

काठमाडौं । कोरोना विरुद्धको खोप लगाएर नेपाल आउने होटल क्वारेन्टिनमा बस्नु नपर्ने भएको छ । यसअघि भारत लगायत अन्य देशबाट नेपाल आउने विदेशी तथा नेपालीहरु पनि अनिवार्य रुपमा दश दिन होटलमा क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरिएको...

  २०७८ असार १३ गते १७:२५     विकासन्युज

काठमाडौं । दोस्रो चरणको कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका तीन जिल्ला सहित देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी भएसगैँ रोकिएको आन्तरिकतर्फको नियमित उडान आउँदो बिहीबारदेखि सुरु हुँदैछ । सरकारले साविकको तुलनामा ५० प्रतिशत ननाघ्ने...

  २०७८ असार ९ गते १८:०७     विकासन्युज

काठमाडाैं । आन्तरिक हवाई सेवा असार १७ गतेदेखि सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक उडान असार १७  गते बाट...

  २०७८ असार ८ गते २०:२३     विकासन्युज

काठमाडौं । सरकारले दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै बन्द गरिएको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर शर्त सहित हवाई उडान...

  २०७८ असार ८ गते ९:३६     विकासन्युज

काठमाडौं । चार्टड तथा उद्धार उडान अन्तरगत अन्तर्राष्ट्रिय उडानमा बढी भाडा लिएको विषयमा छानविन गर्न एक समिति गठन गरिएको छ । नियमित उडान बन्दको मौकामा ट्राभल एजेन्सीले बढी भाडा लिएको गुनासोपछि संस्कृति, पर्यटन तथा...

  २०७८ असार ७ गते १२:४४     विकासन्युज

काठमाडौं । दोस्रो लहरको कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गत बैशाख २० गतेदेखि आन्तरिक र वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । बैशाख २३ गतेदेखि नियमित रुपमा हुने अन्तर्राष्ट्रिय उडान...

  २०७८ असार १ गते १६:०७     विकासन्युज

काठमाडाैं । प्रदेश १ ले पर्यटन क्षेत्र उत्थानकाे लागि ८३ कराेड ३८ लाख बजेट विनियाेजन गरेकाे छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङ लिम्बुले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै...

  २०७८ जेठ ३१ गते १८:१८     विकासन्युज

काठमाडौं । निमार्णधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको गा्रउण्ड ह्याण्डलिङ सेवाबापतको राजश्व छुट दिन नेपाल वायुसेवा निगमले आग्रह गरेको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री उमाशंकर...

  २०७८ जेठ २४ गते १२:५२     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले कार्गाे तथा चार्टर्ड उडानको भाडादर घटाएको छ । आईतबार रातको १२ बजेदेखि लागुहुने गरी नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएसगैँ निगमले उडान भाडादर घटाएको हो । निगमले सोमबारदेखि...

  २०७८ जेठ २१ गते १०:३९     विकासन्युज

काठमाडौं । विगत ८ वर्षदेखि नेपाली हवाई क्षेत्र युरोपेली संघ (इयु) को कालोसूचीमा छ । कालोसूचीबाट हटाउने संकेत दिएको इयुले पुनः ६ महिनाका लागि अन्तराष्ट्रिय उडान गर्दै आएका तीन वायुसेवा कम्पनीहरुलाई कालोसूचीमा नै राखेको छ...

  २०७८ जेठ २० गते ११:५३     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ कोे बजेटमा हवाई (वायुसेवा) क्षेत्रलाई सम्बोधन नगरेको जनाएको छ । अन्य क्षेत्रका उद्योगलाई विभिन्न खालका छुट दिदाँ सरकारले वायुसेवा क्षेत्रलाई सम्बोधन नगरेको संघका...