पर्यटन

  २०७८ साउन १२ गते १३:१३     विकासन्युज

काठमाडौं । विश्वकै दोस्रो अग्लो केटु हिमालको नौ जना शेर्पा सहित १९ जना आरोहीले सफल आरोहण गरेका छन् । पाकिस्तानमा रहेको आठ हजार ६१० मिटर उचाईमा रहेको माउन्ट केटुको मंगलबार विहान सफल आरोहण गरेका हुन...

  २०७८ साउन १२ गते १२:४०     विकासन्युज

फाइल फाेटाे बागलुङ । कोरोना महामारीले होटल व्यवसायमा निम्त्याएको सङ्कट लम्बिँदो छ । निषेधाज्ञा खुकुलो पारिएपनि होटल, रेष्टुरा पहिला झैं खुल्न पाएका छैनन् । स्थानीय प्रशासनले ‘टेक अवे’ र ‘होम डेलिभरी’ मात्र गर्न पाउने...

  २०७८ साउन ८ गते १४:४८     विकासन्युज

काठमाडौं । निजी क्षेत्रकोे लगानीमा सञ्चालित बुद्ध एयरले आगामी साउन १७ गतेबाट पोखरा–नेपालगन्ज उडान शुरु गर्ने भएको छ । बुद्धले यसअघि नै उक्त गन्तव्यमा उडान विस्तारको तयारी गरेतापनि कोरोना महामारीका कारण उडान शुरु हुन सकेको...

  २०७८ साउन ५ गते १९:३७     विकासन्युज

काठमाडाैं । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्र्धनका विषयमा मंगलवार विभिन्न देशका राजदूतहरुसंग छलफल गरेको छ । कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालको पर्यटन प्रवद्र्धनका लागि बोर्डले गरेका काममहरूबारे जानकारी दिएका छन्...

  २०७८ साउन ४ गते १४:२२     विकासन्युज

फाइल फाेटाे काठमाडौं । सरकारले काठमाडौं–नयाँदिल्ली रुटमा उडान संख्या विस्तार गरेको छ । यसअघि दैनिक २ उडान हुँदै आएको नयाँदिल्लीमा सरकारले उडान थप गर्दै सातामा ६ उडान बनाएको हो । सोमबारदेखि उक्त गन्तव्यमा बिहीबारबाहेक दैनिक...

  २०७८ असार ३१ गते १०:३१     विकासन्युज

काठमाडौं । नेपाल–चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले साउदीको दमाम उडानमा बढी भाडा नलिईएको जनाएको छ । साउदी उडानका क्रममा बढी भाडा लिएको भन्दै विरोध भएपछि हिमालयले एक विज्ञप्ती जारी गर्दै बढी भाडा नलिएको...

  २०७८ असार ३० गते १०:५६     विकासन्युज

काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले गरेको एक सर्वेक्षणले कोरोना भाइरसविरुद्धको खोप लगाउने हवाई यात्रुको संख्या बढ्दो क्रममा रहेको देखाएको छ। पछिल्लो समय बुद्ध एयरले आप्ना जहाजमा यात्र गर्ने यात्रुमध्ये ४२ प्रतिशत यात्रुले...

  २०७८ असार २८ गते १६:३२     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का कर्मचारीको आन्दोलनमा नेपाल आयल निगमका कर्मचारीले समर्थन गरेका छन् । निगमलाई निजीकरण गर्ने तयारी भएको भन्दै आन्दोलनमा उत्रिएका निगमका कर्मचारीको आन्दोलनमा सोमबार आयल निगम कर्मचारी संघले...

  २०७८ असार २८ गते १२:२५     विकासन्युज

काठमाडौं । कोभिड–१९ को दोस्रो लहरका बाबजुत नेपाल सहित ४५ देशका नागरिकले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागको तथ्यांक अुनसार सन् २०२१ को वसन्तकालीन सिजनको हिमाल आरोहण अन्तरगत सगरमाथामा उक्त...

  २०७८ असार २७ गते १६:४८     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगम निजीकरणबारे छलफल समेत नभएको जनाएको छ । मन्त्रालयले आईतबार एक विज्ञप्ति जारी गर्दै निगमलाई निजीकरण गर्ने वा निजी कम्पनिमा रूपान्तरण गर्ने मन्त्रालयको हालसम्म...

  २०७८ असार २७ गते ११:३८     विकासन्युज

काठमाडौं । आजदेखि नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको छ । दोस्रो लहरको कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै गत बैशाख २३ गतेदेखि सरकारले भारत बाहेक अन्य गन्तव्यको उडान बन्द गरेको थियो । करिब तीन महिनापछि...

  २०७८ असार २६ गते १४:२४     विकासन्युज

फुङ्लिङ । कोभिड—१९का कारणले लामो समयसम्म बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा आज नेपाल वायुसेवा निगमको जहाज अवतरण भएको छ । कोभिडको कारणले दुई महिनादेखि नियमित उडान बन्द भएकामा आज पहिलोपटक जहाज अवतरण भएको हो...

  २०७८ असार २५ गते १७:१०     विकासन्युज

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रमणका कारण बन्द भएको अन्तर्राष्ट्रिय उडान आइतबारदेखि नियमित रुपमा सुरु हुने भएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण गत वैशाख २३ गतेदेखि बन्द रहेको अन्तर्राष्ट्रिय उडान आइतबारदेखि...

  २०७८ असार २५ गते १०:१३     विकासन्युज

काठमाडौं । पोखराका पर्यटन व्यवसायीले सरकारले पर्यटन क्षेत्रका मजदुर, कर्मचारी एवं व्यवसायीलाई खोप उपलब्ध नगराएसम्म व्यवसाय सञ्चालन गर्न नसक्ने बताएका छन् । पोखरा पर्यटन परिषद्ले बिहीबार पत्रकार सम्मलेन गरी कोरोना कहर पर्यटन व्यवसायीका लागि...

  २०७८ असार २३ गते १६:५७     विकासन्युज

काठमाडाैं । निजी क्षेत्रका लगानीमा सञ्चालित बुद्ध एयरले शुक्रबार (असार २५) गतेबाट पुनः राजविराज उडान सञ्चालन गर्ने तयारी गरेको छ । दोस्रो लहरको कोरोना संक्रमणका कारण गत बैशाख २० गतेबाट रोकिएको हवाई उडान पुनः सुरु भएसगैँ...

  २०७८ असार २३ गते १२:५७     विकासन्युज

काठमाडौं । नेपाल चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्स्ले अनलाइन टिकट बुकिङ्ग इञ्जिन सुरू गरेको छ । कम्पनीले हालै अनलाई मार्फत आफ्नो टिकट बुकिङ सुरु गरेको हो । अनलाइन टिकट आवश्यक पर्ने ग्राहकहरूले आवश्यकता अनुसार एअरलाइन्स्को...

  २०७८ असार २२ गते १०:०९     विकासन्युज

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई पब्लिक कम्पनी बनाउने प्रस्ताव गरिएको छ । निगम सञ्चालक समितिले पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली मस्यौदा गरी सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको...

  २०७८ असार २१ गते ११:१८     विकासन्युज

फुङ्लिङ । ताप्लेजुङ जिल्लाको सुकेटार विमास्थलमा आजदेखि नियमित नेपाल वायु सेवा निगमले उडान शुरु गरेको छ । कोभिडका कारणले नियमित उडान दुई महिना बन्द भएको थियो । आज काठमाडौँबाट नौ यात्रु लिएर आएको विमान...

  २०७८ असार २१ गते ९:५६     विकासन्युज

काठमाडौं । गत जुन महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै जम्मा एक हजार १०० विदेशी नेपाल भित्रिएका छन् । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गत वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय उडान...

  २०७८ असार २१ गते ९:५०     विकासन्युज

काठमाडौं । वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्धार सहज र सस्तोका लागि उडान सङ्ख्या थप्न सरकार समक्ष माग गरेको छ । हाल तोकिएको ५० प्रतिशत उडान सङ्ख्याले यात्रु...