पर्यटन

  २०७८ असार १७ गते १४:४४     विकासन्युज

काठमाडौं । गत बैशाख २० गतेदेखि बन्द रहेको आन्तरिक उडान करिब दुई महिनापछि सुरु भएको छ । बिहीबारदेखि सुरु भएको आन्तरिक उडानमा यात्रुको उत्साहजनक सहभागिता देखिएको छ । निषेधाज्ञा अघिल्लो उडान हुने संख्याको आधारमा अहिलेलाई...

  २०७८ असार १७ गते १०:४१     विकासन्युज

काठमाडौं । आजदेखि सातामा २१ वटा अन्तर्राष्ट्रिय उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले जुलाई महिनाका लागि नियमित अन्तर्राष्ट्रिय उडानको तालिका स्वीकृत गर्दै उक्त संख्या तोकेको हो । सरकारले भारत, कतार, यूएई, टर्की,...

  २०७८ असार १७ गते १०:०३     विकासन्युज

काठमाडौं । कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको मुलुकको आन्तरिक हवाई उडान झण्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालनमा आएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६७ उडान सञ्चालन...

  २०७८ असार १६ गते ११:०१     विकासन्युज

काठमाडौं । कोरोना भाइरस महामारीका कारण नेपालमा आउने विदेशी पर्यटकको संख्यामा कमी आएको छन् । सन् २०१९ को तुलनामा सन् २०२० मा मात्र करिब ८० प्रतिशतले विदेशी पर्यटक घटेका छन् । संस्कृति, पर्यटन तथा...

  २०७८ असार १५ गते १५:२४     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगम र हुलाक सेवा विभागबीच अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्रहरु ओसार प्रसार गर्ने सम्वन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चिात आगामी जुलाई १ तारिखदेखि निगमको उडानहुने गन्तव्यमा...

  २०७८ असार १५ गते ११:४३     विकासन्युज

काठमाडौं । कोरोना विरुद्धको खोप लगाएर नेपाल आउने होटल क्वारेन्टिनमा बस्नु नपर्ने भएको छ । यसअघि भारत लगायत अन्य देशबाट नेपाल आउने विदेशी तथा नेपालीहरु पनि अनिवार्य रुपमा दश दिन होटलमा क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरिएको...

  २०७८ असार १३ गते १७:२५     विकासन्युज

काठमाडौं । दोस्रो चरणको कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका तीन जिल्ला सहित देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी भएसगैँ रोकिएको आन्तरिकतर्फको नियमित उडान आउँदो बिहीबारदेखि सुरु हुँदैछ । सरकारले साविकको तुलनामा ५० प्रतिशत ननाघ्ने...

  २०७८ असार ९ गते १८:०७     विकासन्युज

काठमाडाैं । आन्तरिक हवाई सेवा असार १७ गतेदेखि सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक उडान असार १७  गते बाट...

  २०७८ असार ८ गते २०:२३     विकासन्युज

काठमाडौं । सरकारले दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै बन्द गरिएको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर शर्त सहित हवाई उडान...

  २०७८ असार ८ गते ९:३६     विकासन्युज

काठमाडौं । चार्टड तथा उद्धार उडान अन्तरगत अन्तर्राष्ट्रिय उडानमा बढी भाडा लिएको विषयमा छानविन गर्न एक समिति गठन गरिएको छ । नियमित उडान बन्दको मौकामा ट्राभल एजेन्सीले बढी भाडा लिएको गुनासोपछि संस्कृति, पर्यटन तथा...

  २०७८ असार ७ गते १२:४४     विकासन्युज

काठमाडौं । दोस्रो लहरको कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गत बैशाख २० गतेदेखि आन्तरिक र वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । बैशाख २३ गतेदेखि नियमित रुपमा हुने अन्तर्राष्ट्रिय उडान...

  २०७८ असार १ गते १६:०७     विकासन्युज

काठमाडाैं । प्रदेश १ ले पर्यटन क्षेत्र उत्थानकाे लागि ८३ कराेड ३८ लाख बजेट विनियाेजन गरेकाे छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङ लिम्बुले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै...

  २०७८ जेठ ३१ गते १८:१८     विकासन्युज

काठमाडौं । निमार्णधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको गा्रउण्ड ह्याण्डलिङ सेवाबापतको राजश्व छुट दिन नेपाल वायुसेवा निगमले आग्रह गरेको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री उमाशंकर...

  २०७८ जेठ २४ गते १२:५२     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले कार्गाे तथा चार्टर्ड उडानको भाडादर घटाएको छ । आईतबार रातको १२ बजेदेखि लागुहुने गरी नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएसगैँ निगमले उडान भाडादर घटाएको हो । निगमले सोमबारदेखि...

  २०७८ जेठ २१ गते १०:३९     विकासन्युज

काठमाडौं । विगत ८ वर्षदेखि नेपाली हवाई क्षेत्र युरोपेली संघ (इयु) को कालोसूचीमा छ । कालोसूचीबाट हटाउने संकेत दिएको इयुले पुनः ६ महिनाका लागि अन्तराष्ट्रिय उडान गर्दै आएका तीन वायुसेवा कम्पनीहरुलाई कालोसूचीमा नै राखेको छ...

  २०७८ जेठ २० गते ११:५३     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ कोे बजेटमा हवाई (वायुसेवा) क्षेत्रलाई सम्बोधन नगरेको जनाएको छ । अन्य क्षेत्रका उद्योगलाई विभिन्न खालका छुट दिदाँ सरकारले वायुसेवा क्षेत्रलाई सम्बोधन नगरेको संघका...

  २०७८ जेठ १९ गते १३:३३     विकासन्युज

काठमाडौं । विदेशबाट नेपाल आउने यात्रुकाई राख्न सरकारले ७८ वटा होटललाई क्यारेन्टिन होटल बनाईएको छ । पर्यटन विभागले पर्यटक स्तरदेखि पाँचतारे स्तरका होटललाई क्यारेन्टिन होटलका रुपमा सूचिकरण गरेकोे होे । विभागले बुधबार होटलको नाम सार्वजनकि...

  २०७८ जेठ १९ गते १२:१४     विकासन्युज

काठमाडौं । गत मे महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै १२ हजार नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको मे महिनाको तथ्याङ्कअनुसार १२ हजार ४०० जना नेपाल भित्रिएका हुन् । जसमा एक हजार ४६८...

  २०७८ जेठ १८ गते १७:२६     विकासन्युज

काठमाडौं । ट्रेकिङ एजेन्सिज  एशाेसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुम बहादुर सुवेदीले सरकारले प्रस्तुत गरेको बजेट चुनावमुखी भएको बताएका छन् । मंगलबार बिपी स्टडी युथ सर्कलले आयोजना गरेको भर्च्युअल भेलामा आफ्नो धारणा राख्दै उनले...

  २०७८ जेठ १८ गते १५:४३     विकासन्युज

काठमाडौं । सरकारले चार देशमा उडान खुला गरेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार मंगलबारदेखि चीन, कतार र टर्कीमा सातामा एक वटा उडान खुला भएको हो । यस्तै यसअघि नै सरकारले अन्य गन्तव्यमा उडान स्थगित गरेपनि भारतको...