काठमाडौं । यस सिजनको सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । अमेरिकी र स्वीजल्याण्डका आरोहीको आरोहणका क्रममा मृत्यु भएको हो । आरोहणका क्रममा आरोहीको मृत्यु भएको सुन्नमा आएपनि आधिकारिक रुपमा जानकारी नआएको...
काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नियमित रुपमा हुदैँ आएका अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर तथा कार्गाे उडान हुँदै आएका छन् । चार्टर र कार्गाे उडान स्वरुप बुधबार चार वटा...
काठमाडौं । सरकारले आगामी जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा भएको छलफलपछि दोस्रो पटक उडान बन्दकोे अवधि थप गरिएको हो । गत बैशाख २३ गते मध्येरातीदेखि...
काठमाडौं । चीन सरकारले नेपाल सरकारलाई अनुदान स्वरुप दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर नेपाल आइपुगेको छ । नेपाल वायुसेवाको जहाज मार्फत उक्त स्वास्थ्य सामग्री मंगलबार अपराह्न ४ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेको हो । उक्त सामग्री लिन...
काठमाडौं । सरकारले आरोहण अनुमतिपत्रको रोयल्टीबापत साढे ७१ करोड रुपैयाँ कमाएको छ । यस वर्षको हिमाल आरोहण सुरु भएसँगै सरकारले पर्यटकहरुबाट ७१ करोड ४८ लाख ५३ हजार ५ सय २९ रुपैयाँ संकलन गरेको हो ।...
डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा कालोपत्रको काम सुरु गरिएको छ । उक्त सडक कालोपत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरी काम शुरु गरेसँगै अहिले कालोपत्र गर्ने काम धममाधम भइरहेको...
काठमाडाैं । बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली आज बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको संस्कृति, पर्यटन...
काठमाडाैं । वासुसेवा सचालक संघले काेभिड उद्धारकाे नाममा आफुहरुले बढी भाडा नलिएकाे बताएकाे छ । संघले साेमबार एक विज्ञप्ती जारी गर्दै आफुहरुले क्यानले ताेके बमाेजीम भाडा लिएका जनाएकाे हाे । संघले विषम परिस्थितिमा आफुहरुले...
काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज स्वास्थ्य सामग्री लिन चीन जाने भएको छ । चीन सरकारले नेपाल सरकारलाई सहयोग गर्न लागेको ४०० थान अक्सिजन सिलिन्डर र २० वटा भेन्टिलेटर लिन वाइडबडी सोमबार साँझ बेइजिङ...
काठमाडौं । हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ । सगरमाथा आधार शिविरबाट फर्किएका १२ र सोलुदूधकुण्ड नगरपालिकामा थप एक जनामा पोजिटिभ देखिएसँगै सङ्क्रमितको सङ्ख्या २१ पुगेको हो । सगरमाथा आधार शिविरबाट फर्केका...
काठमाडौं । नेपाली आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाथाको चुचुरोमा पुगेको छन् । यसअघि २४ औं पटक सफल आरोहण गरेका शेर्पा शुक्रबार साँझ २५ औं आरोहणको रुपमा सगरमाथाको चुचुरोमा पुगेका हुन् । काठमाडौंस्थित...
काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज स्वास्थ्य सामग्री लिन चीन जाने भएको छ । चीन सरकारले नेपाल सरकारलाई सहयोग गर्न लागेको ४०० थान अक्सिजन सिलिन्डर र २० वटा भेन्टिलेटर लिन वाइडबडी सोमबार बेइजिङ जान लागेको...
काठमाडौं । कोरोना महामारीको बीचमै सगरमाथा आरोहण शुरु भएको छ । सेभेन समिट ट्रेक कम्पनीका अनुसार शुक्रबार साँझ ६ बजे १२ जना आरोही विशेषज्ञ शेर्पाहरुको टोली चुचुरोमा पुगेको छ । आरोहणको मुख्यपाटो रोप फिक्सिङ...
काठमाडौं । कोरोना संक्रमणको दर बढ्दै गए जिल्लामा खाद्यान्न संकट पर्न सक्ने जनाउँदै जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले बुधबारदेखि खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ । केन्द्रका संयोजक एवंम प्रमुख...
काठमाडौं । बिहीबार मध्येरातदेखि बैशाख भर अन्तराष्ट्रिय उडान बन्द भएको छ । गत बैशाख १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बिहीबारको मध्येरातदेखि भारतबाहेक अन्य गन्तव्यको उडान बन्द भएको हो । यसअघि गत मंगलबारको मध्येरातीदेखि...
काठमाडौं । भारतबाट हवाइजहाज मार्फत नेपाल आउनेले अनिवार्य रुपमा १० दिन होलटमा क्वारेन्टिन बस्नुपर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले भारतबाट नेपाल आएका यात्रुलाई बस्न काठमाडौं उपत्यकाका विभिन्न ८ वटा होटल तोकेको...
काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) ले आविष्कार केन्द्रलाई अक्सिजनको खाली सिलिण्डर उपलब्ध गराउने भएको छ । संघले हिमाल आरोहणमा प्रयोग हुने ६० वटा साना अक्सिजनकाे खाली सिलिण्डर सापटी स्वरुप उपलब्ध गराउन लागेको हो ।...
काठमाडौं । आगामी बैशाख २९ गतेमा यस वर्षको सगरमाथा आरोहणको तयारी भएको छ । सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका आरोहीहरु उपयुक्त मौसमको पखाईमा बसेको पर्यटन विभागले जनाएको छ । अहिलेसम्म आगामी बैशाख २९ गतेदेखि जेठ...
काठमाडौं । नेपाल सरकारले बिहीबार मध्येरातीदेखि भारत बाहेक सबै अन्तर्राष्ट्रिय उडानमा वैशाख महिनाभर रोक लगाउने निर्णय गरेको छ । आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार मध्येरातबाट आन्तरिक तथा बिहीबार मध्येरातीबाट अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियाे...
काठमाडौं । गत अप्रिल महिनामा नेपालमा हालसम्मकै बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागले जारी गरेको अप्रिल महिनाको तथ्यांक अनुसार कोरोना महामारीका कारण नेपाल सरकारले गत वर्ष गरेको बन्दाबन्दीपछि हालसम्मकै उच्च मात्रामा विदेशी नेपाल...
Copyright © 2024 Bikash Media Pvt. Ltd.