प्रदेश १ द्वारा पर्यटन क्षेत्रमा ८३ कराेड ३८ लाख बजेट विनियाेजन

  २०७८ असार १ गते १६:०७     विकासन्युज

काठमाडाैं । प्रदेश १ ले पर्यटन क्षेत्र उत्थानकाे लागि ८३ कराेड ३८ लाख बजेट विनियाेजन गरेकाे छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङ लिम्बुले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो व्यवस्था गरेको बताएका हुन् ।

प्रदेश सरकारले प्रस्तुत गरेकाे यो चौथो बजेट हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.