सेयर

  २०७३ चैत ४ गते ११:०२     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपिओमा तीन दिनमै १० अर्ब रुपैंयाँको आवेदन परेको छ । चैत १ गतेबाट सार्वजनिक निष्काशन भएको एफपिओमा चैत ३ गते साँझसम्ममा ७२ हजार आवेदकले १० अर्ब ६ करोड रुपैयाँ...

  २०७३ चैत ३ गते १८:४९     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक बर्ष २०७२/७३ को मुनाफाबाट सेयरधनीहरुलाई १४ दशमलब ६५ प्रतिशत सेयर लाभांश दिने भएको छ । बिहीबार सम्पन्न कम्पनीको छैटौं साधारणसभाले सेयरधनीलाई १३.९५ प्रतिशत बोनस र कर प्रयोजनका लागि...

  २०७३ चैत ३ गते १७:२१     विकासन्युज

काठमाडौं । सिडिएस एन्ड क्लियरिङले तीन वटा नयाँ क्लियरिङ बैंक थपेको छ । नेपाल स्टक एक्सचेन्जको संचालक समितिबाट स्वीकृत मापदण्ड र मुल्यांकन तालिका अनुसार सिडिएसले नेपाल इन्भेस्टमेन्ट बैंक, सिद्धार्थ बैंक र प्रभु बैंकलाई क्लियरिङ...

  २०७३ चैत ३ गते १५:३३     विकासन्युज

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले लमजुङका आयोजना प्रभावितका लागि ४ लाख कित्ता १० हजार कित्ता साधारण सेयर(आइपीओ) निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीको निवेदन अनुसार बिहीबार नेपाल धितोपत्र बोर्डले सो मात्राको सेयर...

  २०७३ चैत ३ गते १४:३४     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंकको चैत १७ गते बुक क्लोज हुने भएको छ । सो दिन बैंकले आफ्ना सेयरधनीहरुलाई ८० प्रतिशत (अर्थात १० बराबर ८ को अनुपातमा) हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ ।...

  २०७३ चैत ३ गते १२:२२     विकासन्युज

काठमाडौं । सेयर बजारमा कुल ७ लाख ५८ हजार ९४ कित्ता सेयर लिलामीमा आउने भएका छन् । हिमालयन बैंक, वेष्टर्न डेभलपमेन्ट बैंक र मेगा बैंक नेपाल गरि तीन कम्पनीले सो मात्राको सेयर यस महिनामै...

  २०७३ चैत ३ गते ८:४३     विकासन्युज

काठमाार्डौ । सप्तकाेशी डेभलपमेन्ट बैंकको ९७ हजार ५२६ किता सेयर लिलाम बढाबढमा विक्री खुला भएको छ । यो बैैंकले यही चैत्र २५ गतेभित्र शिलवन्दी बोलपत्र पेश गर्नुपर्ने गरी सूचना जारी गरेको छ । बैंकको...

  २०७३ चैत २ गते १६:४२     विकासन्युज

काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने पुर्व निर्णय रद्ध गरेको छ । बैंकको बुधबार सम्पन्न ११ औं बार्षिक साधारण सभाले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय रद्ध गरेको हो । गत...

  २०७३ चैत २ गते १५:५४     विकासन्युज

काठमाडौं । ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंक एक आपसमा मर्ज हुने भएका छन् । मंगलबार सम्पन्न ओमको बिशेष साधारणसभाले कम्पनीको उक्त मर्जरमा जाने प्रस्तावलाई पारित गरेको हो । साथै, सभाले यी दुई कम्पनी...

  २०७३ चैत २ गते १५:२१     विकासन्युज

काठमाडौं । बुधबार नेप्से परिसूचक ९ दशमलब ४ अंकले उकालो लागेर १३५६ दशमलब १३ अंकमा पुगेको छ । बजारमा ३६ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १२६ कम्पनीको ८...

  २०७३ चैत २ गते १४:५८     विकासन्युज

काठमाडौं । कुमारी बैंकले आगामी चैत ९ गते कम्पनीको १६औँ वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभामा बैंकले आफ्ना सेयरधनीलाई चुक्ता पूँजीको २१ प्रतिशत(अर्थात ५६ करोड ६८ लाख रुपैयाँ) बोनस दिने विशेष प्रस्ताव लैजाँदै...

  २०७३ चैत २ गते ८:३९     विकासन्युज

काठमाडौं । निजी क्षेत्रका दुरसंचार कम्पनीहरु पब्लिकमा जानुपर्ने भएको छ । दूरसंचार कम्पनीहरुले आइपीओ जारी गर्नुपर्ने प्रावधानसहितको कम्पनी एेन २०६३ को पहिलो संशोधन पारित भएको छ । सोमबार कम्पनी ऐन, २०६३ लाई संसोधन गर्न...

  २०७३ चैत १ गते १५:३४     विकासन्युज

काठमाडौं । मंगलबारको सेयर बजारमा नेप्से परिसूचक ८ दशमलब १५ अंकले घटेर १३४७ अंकमा झरेको छ । सोमबार ७ अंकले बढेको परिसूचक मंगलबार भने घटेको छ । सोमबारको तुलनामा नेप्सेमा गिरावट आएता पनि सेयर...

  २०७३ चैत १ गते १३:५६     विकासन्युज

काठमाडौं । सानिमा बैंकले पनि ३० प्रतिशत (१० बराबर ३ को अनुपातमा) हकप्रद निष्कासन गर्ने अनुमति पाएको छ । बोर्डले सोमबार नै बैंकलाई १ करोड ५९ लाख कित्ता हकप्रद निष्कासन गर्न अनुमति दिएको हो...

  २०७३ चैत १ गते १२:५८     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकलाई शतप्रतिशत (१ बराबर १ को अनुपातमा) हकप्रद निष्कासन गर्न बोर्डले अनुमति दिएको छ । धितोपत्र बोर्डले मंगलबार उक्त बैंकलाई सो मात्रामा हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । बोर्डको अनमति...

  २०७३ फागुन ३० गते १२:२१     विकासन्युज

काठमाडौं । एनआईसी एसिया बैंकको चैत ७ गते बुक क्लोज हुने भएको छ । सो दिन बैंकले आफ्ना सेयरधनीहरुलाई १०० बराबर १५ को अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निणर्य बैंकको...

  २०७३ फागुन २७ गते १७:२६     विकासन्युज

काठमाडौं । यस सातामात्रै १ करोड २१ लाख ९७ हजार ८०८ कित्ता सेयर नेप्से परिसूचकमा सूचिकृत भएको छ । सो अवधिमा १० कम्पनीको साधारण, बोनस र हकप्रद सेयर गरि सो मात्राको सेयर सूचिकृत भएको...

  २०७३ फागुन २७ गते १४:४८     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अब अनलाईनबाटै सेयर खरिद बिक्री आदेश दिन सकिने व्यवस्था मिलाउन धितोपत्र दलाल व्यवसायीहरुलाई निर्देशन दिएको छ । बोर्डले धितोपत्र कारोबार प्रकृयालाई थप सहज, पारदर्शी, सरल, छिटो छरितो र लगानीकर्तामैत्री...

  २०७३ फागुन २७ गते १४:०१     विकासन्युज

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले ९ लाख ८३ हजार ६८२ कित्ता एफपीओको लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले सो मात्राको एफपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले...

  २०७३ फागुन २७ गते ८:१७     विकासन्युज

काठमाडौं । नियामक निकायको निर्देशन कार्यान्वयन भएमा सेयर बजारमा लगानी गर्ने लगानीकर्ताले संसारका जुनसुकै ठाँउबाट पनि नेपालमा सेयरको किनबेच गर्न सक्नेछन् । नेपाल धितोपत्र बोर्डले अनलाइनमार्फत सेयरको कारोबार गर्ने सुविधा लगानीकर्तालाई दिने गरी व्यवस्था...

X