सेयर

  २०७६ जेठ ६ गते १३:१६     विकासन्युज

काठमाडौं । सर्वसाधारणका लागि शेयर वितरण गरि बाँडफाँड गरिएको रसुवागढी र साञ्जेन हाइड्रोपावरले शेयर सूचीकरणका लागि एक साताभित्रै नेप्से र सीडीएससीमा जाने भएका छन् । प्रोमोटर संस्थाका कर्मचारीहरुको शेयर बाँडफाँडमा देखिएको अन्यौलता सुल्झाएर सूचीकरणका...

  २०७६ जेठ ६ गते १३:१४     विकासन्युज

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज(गाभिने) हुने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच आईतबार प्रारम्भिक (एमओयूमा) हस्ताक्षर भएको हो । उक्त गाभिने प्रयोजनको...

  २०७६ जेठ ५ गते २०:१७     विकासन्युज

काठमाडौं । बेष्ट फाइनान्समा मर्ज भएपछि सेयर काराेबार गर्न नपाएकाे तत्कालिन सिनर्जी फाइनान्सका सेयरधनीका लागि खुशीकाे खबर छ । मर्जपछि उनीहरूले पाएकाे बेष्ट फाइनान्सको सेयर साेमबारदेखि काराेबार हुने भएकाे छ । बेष्ट फाइनान्ससँग मर्जमा...

  २०७६ जेठ ५ गते १८:३५     विकासन्युज

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(जेठ ६ गते)आइतबारदेखि सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । संस्थाले गत आर्थिक वर्षको चुक्ता पुँजीको २२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्न लागेको हो । संस्थाले...

  २०७६ जेठ ५ गते १८:००     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत समीट माइक्रोफाइनान्स वित्तीय संस्थाको नाम परिवर्तन भएको छ । माइक्रोफाइनान्सले आफ्नो संस्थाको नाम परिर्वतन गरी समीट लघुवित्त वित्तीय संस्थाको नामबाट सेयर लगायत सम्पूर्ण कारोबार शुरु गर्ने भएको छ...

  २०७६ जेठ ५ गते १६:१९     विकासन्युज

काठमाडौं । आइतबार कञ्चन डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ । संस्थाको कूल २ लाख ५३ हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । यसअघि संस्थाको जम्मा सूचिकृत सेयर भने...

  २०७६ जेठ ५ गते १५:३८     विकासन्युज

काठमाडौं । साताको पहिलो दिन कूल एक अर्ब ९ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । आइतबार कूल १७२ कम्पनीको ३२ लाख ८१ हजार ११६ कित्ता सेयर सो मूल्यमा किनबेच भएका हुन् ।...

  २०७६ जेठ ५ गते १४:३९     विकासन्युज

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले वैशाख २७ गतेदेखि ३१ गतेसम्म निष्काशन गरेको आईपीओको आइतबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार उक्त आईपीओमा १८ हजार ५५८ जनाले १० कित्ता र ७...

  २०७६ जेठ ५ गते ११:५४     विकासन्युज

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको आइतबारदेखि कारोबार खुला भएको छ । अबदेखि दोश्रो बजारमा यी दुबै संस्थाको सेयर किनबेच गर्न मिल्ने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले...

  २०७६ जेठ ३ गते १५:१५     विकासन्युज

काठमाडौं । पुँजी बजारमा दुई लघुवित्तले झण्डै ९ करोड ३० लाख रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । सबैको लघुवित्त वित्तीय संस्था र आँधीखोला लघुवित्त वित्तीय संस्थाले गरी कूल ९ लाख...

  २०७६ जेठ २ गते २२:४८     विकासन्युज

काठमाडौं । नेपाल एग्रो लघुवित्त लघुवित्त वित्तीय संस्थाको बिहीबार साधारण सेयर(आईपीओ) सूचिकृत भएको छ । संस्थाको कूल ४ लाख ९७ हजार ७७८ कित्ता आईपीओ नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । संस्थाले उक्त आईपीओ...

  २०७६ जेठ २ गते १५:४८     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडका लगानीकर्ताले एक महिनाको अवधि मै ८७.५४ प्रतिशत बढी कमाएका छन् । जसले गत वैशाख देखि बिहीबार(आज) सम्म प्रतिकित्ता २६७ रूपैयाँ कमाएर पछिल्लाे समय मालामाल भएका छन् । गत वैशाख ४ गते...

  २०७६ जेठ २ गते १४:०८     विकासन्युज

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ करोड ७४ लाख रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । संस्थाले आगामी जेठ १३ गतेदेखि अंकित मूल्य १०० रुपैयाँ दरको ६ लाख ७४ कित्ता...

  २०७६ जेठ २ गते १२:५५     विकासन्युज

काठमाडौं । के तपाईंहरुले अझै शिवम् सिमेन्टस् लिमिटेडको १५.७९ प्रतिशत नगद लाभांश पाउनु भएको छैन ? छैन भने छिट्टै आफ्नो बैंक खाता र डिम्याट खाताको विवरणहरु मिलाई हाल्नुस् । कम्पनीका अनुसार अधिकांश सेयरधनीहरुको बैंक...

  २०७६ जेठ २ गते ११:२२     विकासन्युज

काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा ५२ लाख ४७ हजार २०४ कित्ता बोनस सेयर सूचिकृत भएको छ । सो दिन कृषि विकास बैंक र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको गरी सो मात्राको सेयर नेप्सेमा...

  २०७६ जेठ १ गते १९:३०     विकासन्युज

काठमाडौं । तारागाँउ रिजेन्सी होटल्स (होटल हायात)ले आफ्नो बुक क्लोजको मिति सार्वजनिक गर्न ढिलाई गर्दै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को धितोपत्र सूचीकरण विनियमावली २०७५ लाई मिचेको छ ।  उक्त नियमावली अनुसार बुक क्लोजको मिति कम्तीमा...

  २०७६ जेठ १ गते १५:२९     विकासन्युज

काठमाडौं । बुधबारको नेप्से परिसूचक सामान्य अंकले बढेर १३२१ अंकमा पुगेको छ । जुन यस वर्षकै उच्च बिन्दु हो । परिसूचक मंगलबारको तुलनामा ०.४२ प्रतिशत अर्थात ५.५५ अंकले उकालो लागेको हो । बजारमा परिसूचकसँगै...

  २०७६ जेठ १ गते १४:२७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक म्युचअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एसिया ब्यालेन्स फण्डले एक अर्ब २५ लाख रुपैयाँ बराबरको सामुहिक लगानी कोष(म्युचअल फण्ड) बिक्रीमा ल्याउने भएको छ । संस्थाले हाल मात्रै सो मात्राको फण्ड...

  २०७६ वैशाख ३१ गते १९:१६     विकासन्युज

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘सिटिजन्स म्युचअल फण्ड २’ ले एक अर्ब रुपैयाँको म्युुचअल फण्डको बिक्री गर्ने भएको छ । संस्थाले प्रतिईकाई १० रुपैयाँ अंकित मुल्य कायम रहने गरी १० करोड...

  २०७६ वैशाख ३१ गते १८:००     विकासन्युज

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको आईपीओमा माग भन्दा ३२.६६ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार संस्थाको आईपीओमा कुल ६० करोड ६१ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परेको...