सेयर

  २०७४ जेठ १६ गते १८:२४     विकासन्युज

काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्था र माउन्ट मकालु डेभलपमेन्ट बैंक दुबैले एकैदिन हकप्रद निष्काशन गर्न अनुमति मागेका छन् । मंगलबार किसान माइक्रोफाइनान्सले २४ दशमलब २२ प्रतिशत र माउन्ट मकालुले ५० प्रतिशत हकप्रद सेयरको...

  २०७४ जेठ १६ गते १७:३५     विकासन्युज

काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले ९ लाख ७५ हजार कित्ता थप साधारण सेयर (फरदर पब्लिक इस्यु(एफपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले सो मात्राको एफपीओ जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र...

  २०७४ जेठ १६ गते १५:२३     विकासन्युज

काठमाडौं । मंगलबार नेप्से परिसूचक २१ दशमलब १५ अंकले ओरालो लागेर १५९४ दशमलब ४३ अंकमा झरेको छ । सो दिनको बजारमा ७६ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो रकम...

  २०७४ जेठ १६ गते १३:३९     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले सर्वसाधारणको लागि एक सय अंकित दरको एक करोड ६३ लाख ५९ हजार ६३६ कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको छ । उक्त सेयर प्रतिशतका आधारमा ३० प्रतिशत(अर्थात १०ः ३)...

  २०७४ जेठ १६ गते १२:४५     विकासन्युज

काठमाडौं । मंगलबार मात्रै तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन सिद्धार्थ बैंक, पूर्णिमा विकास बैंक र माछापुच्छ्रे बैंकको हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले सिद्धार्थ बैंकको...

  २०७४ जेठ १६ गते ८:२४     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले १ करोड ५७ लाख ५२ हजार ५७८ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । यो बैंकले प्रति साधारण सेयर एक सय रुपैयाँ अंकित उक्त हकप्रद सेयरको निष्कासन गरेको हो ।...

  २०७४ जेठ १५ गते ८:३०     विकासन्युज

काठमाडौं । नागबेली लघुवित्त विकास बैंक लिमिटेडको संस्थापक समूहतर्फको २१ हजार ८८९ कित्ता सेयर लिलामीमा राखिएको छ । यो बैैकले संस्थापक समूहको उक्त हकप्रद सेयर विक्री नभएपछि लिलामी गर्न लागेको हो । यो बैंकले...

  २०७४ जेठ १५ गते ७:३०     विकासन्युज

काठमाडौं । सेयरका लागि आवेदन दिने तर नपाउने समस्याले सर्वसाधारण लगानीकर्ता निराश भइरहेका छन्। अब भने त्यस्तो दिग्दारी खेप्नु नपर्ने भएको छ। हरेक आवेदकले अनिवार्य रूपमा १० कित्ता सेयर पाउने भएका छन्। नेपाल धितोपत्र...

  २०७४ जेठ १४ गते १७:४३     नारायण पौडेल

काठमाडौं । सूचिकृत कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने सम्बन्धी साधारण सभाबाट गरेको निर्णय उल्टाउन नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र  निष्काशन तथा बाडफाँट निर्देशिका २०७४ मार्फत हकप्रद सेयर निष्काशन गर्ने साधारण सभाको...

  २०७४ जेठ १४ गते १५:३१     विकासन्युज

काठमाडौं । आइतबारको सेयर बजारमा ७५ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १४८ कम्पनीको १४ लाख ७६ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी सिद्धार्थ...

  २०७४ जेठ १४ गते १५:११     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कन्काई विकास बैंक लिमिटेडलाई हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । धितोपत्र बोर्डमा निवेदन बुझाएपछि कम्पनीले १ः२.१४ अर्थात् २१४ प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको हो । बोर्डको अनुमति...

  २०७४ जेठ १४ गते १३:१७     विकासन्युज

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले ५ लाख ४० हजार कित्ता साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले जेठ १४ गते(आइतबार) बाट १०० रुपैयाँ दरका सो मात्राको सेयर निष्काशन गरेको हो । कम्पनीले जारी...

  २०७४ जेठ १२ गते १६:४६     विकासन्युज

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति(एक्विजिशन) गर्नेे प्रस्ताव पारित भएको छ । बैंकको उक्त प्रस्तावलाई शुक्रबार सम्पन्न सिद्धार्थ डेभलपमेण्ट बैंकको विशेष साधारण सभाले पारित गरेको हो । साथै, दुबै...

  २०७४ जेठ १२ गते १४:५७     विकासन्युज

काठमाडौं । अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई ६९.३३ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सो मात्राको सेयर निष्काशनको लागि आगामी जेठ २१ गते कम्पनीको बुक क्लोज हुने भएको छ ।...

  २०७४ जेठ १२ गते १३:५५     विकासन्युज

काठमाडौं । शुक्रबार मात्र ९१ लाख ४४ हजार ४९१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । एकैदिन मिथिला लघुवित्त विकास बैंक, एशियन लाइफ इन्स्योरेन्स कम्पनी, कुमारी बैंक, कामना विकास बैंक र रुरल माइक्रोफाइनान्स...

  २०७४ जेठ १२ गते ८:११     विकासन्युज

काठमाडौं । देवः विकास बैंक लिमिटेडले ३ लाख ५६ हजार २९७ कित्ता संस्थापक सेयरको लिलामी विक्री गर्ने भएको छ । यो बैंकले गत माघ ९ देखि फागुन २७ गतेसम्म खुला गरेको हकप्रद सेयर विक्रीमा...

  २०७४ जेठ ११ गते ११:३८     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी साउन १ गतेदेखि अनिवार्य गरिएको आस्बा प्रणालीलाई प्रभावकारी बनाउन बैंक तथा वित्तिय संस्थाहरुलाई ९ बुँदे निर्देशन जारी गरेको छ । यस अघि आस्बा प्रणालीबाट दिइएको आवेदनहरुमा समस्या देखिएपछि...

  २०७४ जेठ ११ गते ८:१६     विकासन्युज

काठमाडौं । कुमारी बैंकले ३ लाख ६६ हजार ५ सय ६२ कित्ता सेयरको लिलामी विक्री गर्ने भएको छ । यो बैंकले खुला गरेको हकप्रद सेयरमा विक्री नभएका उक्त सेयरको आगामी जेठ २१ गेतभित्रै आवेदन...

  २०७४ जेठ १० गते १६:०२     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ को एक अर्ब २० करोड रुपैयाँकोे इकाई निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले गत जेठ ७ गते नै १२ करोड ईकाई निष्कासन गर्न बोर्डसँग अनुमति...

  २०७४ जेठ १० गते १२:४१     विकासन्युज

काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई ५० प्रतिशत(१ः०.५ को अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सो प्रयोजनको लागि जेठ १७ गते कम्पनीको बुक क्लोज हुने छ ।...