सेयर

  २०७६ असार २३ गते ९:१८     विकासन्युज

काठमाडौँ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर(आइपीओ) साउन १ गतेदेखि खुल्ने भएको छ । तनहुँ बन्दीपुर १ डुम्रे केन्द्रीय कार्यालय भई तनहुँ, चितवन, रुपन्देही, दाङ, नवलपरासी, नवलपुर, गोरखा, पर्सा, बारा, रौतहट, बाँके,...

  २०७६ असार २२ गते १७:५०     विकासन्युज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार भईरहेको ग्लोबल आइएमई बैंकको सेयर कारोबार रोक्का भएको छ । बैंकको यही असार २० गतेको निर्णय अनुसार ग्लोबल आइएई बैंक र जनता बैंकका बीचमा गाभिने सहमति भएकाले मर्जर...

  २०७६ असार २२ गते १७:३७     विकासन्युज

काठमाडौँ । एनसीसी बैंकले आफ्ना शेयरधनीलाई १५.८९ प्रतिशत सेयर लाभांश दिने भएको छ । त्यस्तै उक्त लाभांशमा लाग्ने कर प्रयोजनाका लागि ०.८३ प्रतिशत नगद लाभांश दिने भएको हो । बैंकको आज बसेको सञ्चालक समितिको...

  २०७६ असार २२ गते १७:३३     विकासन्युज

काठमाडौँ । साताको पहिलो दिन नै आज सेयर बजारमा कारोवारमापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.४५ बिन्दुले घटेर एक हजार २५६.०४ बिन्दुमा पुगेको हो । यस्तै ठूला...

  २०७६ असार २२ गते ८:३६     विकासन्युज

काठमाडौँ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । प्रति सेयर रु.१०० अंकित दरको १० लाख १० हजार ८ सय ८० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।...

  २०७६ असार २२ गते ८:०९     विकासन्युज

काठमाडौँ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर(आइपीओ) असार २२ गतेदेखि खुलेको छ । स्याङजा भीरकोट बयरघारी केन्द्रीय कार्यालय भई कास्की, पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी, नवलपरासी, तनहुँ, अर्घाखाँची र लमजुङ जिल्ला कार्यक्षेत्र भएको...

  २०७६ असार २० गते १०:२९     विकासन्युज

काठमाडौं । घोडीघोडा लघुवित्तको आईपीओ असार २० गतेदेखि खुलेको छ । असार २५ गतेसम्म आईपीओमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कञ्चनपुरमा मुख्य कार्यालय भई कैलाली र कञ्चनपुर जिल्ला कार्यक्षेत्र रहेको घोडाघोडीको १ लाख...

  २०७६ असार १८ गते १५:२५     विकासन्युज

काठमाडौँ । सेयर बजारले आजपनि अघिल्लै दिनको लय समातेको छ । साताको पहिलो र दोश्रो दिन लगातार घटेको नेप्से परिसूचक तेश्रो दिन मंगलबार मंगलबार ११.२ अंकले बढेको थियो भने आज चौथो दिन पनि १५.६२...

  २०७६ असार १८ गते १२:१८     विकासन्युज

काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले सेयरधनीहरुलाई १२ प्रतिशत बोनश सेयर दिने भएको छ । कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट १४ करोड ११ लाख ५३ हजार ४०८ रुपैयाँ बराबरको...

  २०७६ असार १८ गते ८:५९     विकासन्युज

काठमाडौँ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर(आइपीओ) असार २५ गतेदेखि खुल्ने भएको छ । हिमाल दोलखाको ७६ लाख ७२ हजार २ सय १० कित्ता सेयर खुल्न लागेको हो । जसमध्ये ७४ लाख...

  २०७६ असार १७ गते १५:४४     विकासन्युज

काठमाडौँ । नबिल बैंक लिमिटेडले ९० लाख २ हजार ५६६ कित्ता संस्थापक सेयरलाई साधारणमा परिवर्तन गरिएको छ । अब संस्थापकको ७० प्रतिशतको हिस्सा ६० मा झरेको छ भने सर्वसाधारणको ४० प्रतिशत पुगेको बैंकले जनाएको...

  २०७६ असार १७ गते १५:२३     विकासन्युज

काठमाडौँ । साताको पहिलो र दोश्रो दिन लगातार घटेको नेप्से परिसूचक तश्रो दिन मंगलबार भने दोहोरो अंकले बढेको छ । मंगलबार ११.२ अंकले बढेको हो । ०.८९ प्रतिशतले बढ्दा परिसूचक १२५३.०६ बिन्दुमा पुगेको छ...

  २०७६ असार १६ गते १५:२५     विकासन्युज

काठमाडौँ । साताको दोश्रो दिनपनि नेप्से परिसूचक घटेको छ । सोमबार २.८६ अंकले घटेको हो । ०.२३ प्रतिशतले घट्दा परिसूचक १२४२.०३ बिन्दुमा पुगेको छ । सोमबार सेयर बजारमा १६९ कम्पनीका १२ लाख २१ हजार...

  २०७६ असार १३ गते ८:२४     विकासन्युज

काठमाडौँ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर(आइपीओ) असार २२ गतेदेखि खुल्ने भएको छ । स्याङजा भीरकोट बयरघारी केन्द्रीय कार्यालय भई कास्की, पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी, नवलपरासी, तनहुँ, अर्घाखाँची र लमजुङ जिल्ला कार्यक्षेत्र...

  २०७६ असार १२ गते १७:४४     विकासन्युज

काठमाडौं । देवः विकास बैंकको १२ औं साधारण सभाबाट ५.५० प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव पारित भएको छ । बिहीबार संचालक समितिका अध्यक्ष अवकाश प्राप्त उपरथी बज्र गुरुङ्गको अध्यक्षतामा भएको सो कार्यक्रममा सर्वसम्मतीले...

  २०७६ असार १२ गते १६:२६     विकासन्युज

काठमाडौ । नेपाल स्टक एक्सचेञ्जबाट ८ ब्रोकर कम्पनीले मार्जिन कारोबार गर्न बिहिबारे लाईसेन्स प्राप्त गरेका छन् । नेपाल धितोपत्र बोर्डले गत २०७४ साल कात्तिक २० गते जारी गरेको मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन २०७४...

  २०७६ असार १२ गते १५:२९     विकासन्युज

काठमाडौँ । साताको अन्तिम दिन विहीबार नेप्से परिसूचक १.१४ अंकले घटेको छ । ०.०९ प्रतिशतले परिसूचक घट्दा १२५७.१५ बिन्दुमा पुगेको छ । आज १७२ कम्पनीका १८ लाख ५४ हजार ६ सय ७६ कित्ता सेयर...

  २०७६ असार १२ गते ९:०५     विकासन्युज

काठमाडौं । घोडीघोडा लघुवित्तको आईपीओ असार २० गतेदेखि खुल्ने भएको छ । कञ्चनपुरमा मुख्य कार्यालय भई कैलाली र कञ्चनपुर जिल्ला कार्यक्षेत्र रहेको घोडाघोडीको १ लाख ३२ हजार ६०० कित्ता शेयर खुल्न लागेको हो जसमध्ये...

  २०७६ असार ११ गते १५:२८     विकासन्युज

काठमाडौँ । अघिल्लो दिन झिनो अंकले सुधार भएको नेप्से परिसूचक बुधवार पुनः ओरालो लागेको छ । साताको तेश्रो दिन मंगलबार ०.९६ अंकले बढेको नेप्से परिसूचक चौथो दिन बुधबार भने २.७८ अंकले घटेको हो ।...

  २०७६ असार १० गते १६:२०     विकासन्युज

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९६ बिन्दुले बढेर एक हजार २६१.०७ अङ्कमा पुगेको छ ।...