सेवा

  २०७९ जेठ २ गते ८:१४     विकासन्युज

काठमाडौं । ७४ वर्षपछि नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय’ सञ्चालनमा आएको छ । नेपालमा विसं २००६ मा त्रिभुवन विमानस्थल सञ्चालनमा आएपछि पहिलोपटक अर्को अन्तर्राष्ट्रिय विमानस्थल थपिएको हो । सन् १९४८ मा बीच बनाया...

  २०७९ जेठ १ गते १७:०७     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सरकारले लागु गरेको दुई दिने विदा नदिने भएको छ । विश्वविद्यालयले आइतबार सूचना जारी गर्दै आइतबार विदा नदिने जानकारी दिएको हो । त्रिविले विद्यार्थीको पठनपाठन, विश्वविद्यालय अन्तर्गतको स्वास्थ्य सेवा लगायत...

  २०७९ जेठ १ गते १५:४९     उपासना पौडेल

बीमा व्यवसाय या कुनै पनि व्यवसायमा सर्भिस नै त्यो व्यवसायको ब्याक बोन हो । त्यस्तै, बीमा क्षेत्रमा पनि सर्भिस स्ट्रङ (बलियो) नभई पोलिसी मात्रै बेचेर काम छैन । तर कुनै पनि प्रकृयाको एउटा टुक्रालाई...

  २०७९ जेठ १ गते १४:२३     विकासन्युज

काठमाडौं । भक्तपुर नगरपालिकाका विद्यालयमा हप्तामा दुई दिन विदा नहुने भएको छ । नगरपालिकाले आइतबार विज्ञप्ति जारी गर्दै अर्को सुचना जारी नभएसम्म सबै विद्यालयलाई पहिलाकै जस्तै विद्यालय शनिबार मात्र विदा दिन आदेश दिएको हो...

  २०७९ जेठ १ गते १२:१२     विकासन्युज

रुपन्देही । गौतम बुद्ध जन्मस्थलको विकासका लागि तयार पारिएको लुम्बिनी गुरुयोजना अब सकिने चरणमा छ । सन् १९७८ मा जापानी प्रा केन्जो टाँंगेले तयार पारेको गुरुयोजना झण्डै ४० वर्ष लगाएर सम्पन्न गरिँदै छ ।...

  २०७९ वैशाख ३१ गते ९:५४     विकासन्युज

काठमाडौं । नेशनल प्याब्सनले सरकारले दिने भनेको दुई दिन बिदा प्रति आपत्ति जनाएको छ ।नेशनल प्याब्सनले शुक्रबार राती विज्ञप्ति जारी गर्दै यो निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ । कोभिडको कारण पठनपाठन दुई...

  २०७९ वैशाख २९ गते १७:१०     विकासन्युज

काठमाडौं । एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल विश्व प्रविधि जगतका सय चेञ्जमेकरको सूचीमा परेका छन् । ढकाल ग्लोबल टेक चेञ्जरहरूको ‘रेष्ट अर्फ वल्र्ड’को सय जनाको सूचीमा पर्न सफल भएका हुन् । विश्वमा प्रविधिको...

  २०७९ वैशाख २९ गते १३:४१     विकासन्युज

काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रमाणीकरण दिएको छ । गत फागुनमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) सम्पन्न भएको सो विमानस्थललाई आईकाओले अन्तर्राष्ट्रिय विमानस्थलको मान्यता दिएको हो ।...

  २०७९ वैशाख २९ गते १२:४५     विकासन्युज

काठमाडौं । डाक्टर प्रीति भुसालले सगरमाथाको सफल आरोहण गरेकी छिन् । भुसालले बिहीबार सगरमाथाको सफल आरोहण गरेकी हुन् । अर्घाखाँची स्थायी घर भएकी ३४ वर्षीया भुसाल हाल मेडिकल अफिसरको रुपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छिन् ।...

  २०७९ वैशाख २९ गते १२:४४     डोमी शेर्पा

काठमाडौं । डा. शुशिला शाक्य वैद्यलाई तीन दशक अगाडि बिताएका ती संघर्षका दिनहरु हिजो जस्तै लाग्छन् । सुशिला पेशाले चिकित्सक । वि.स २०२० सालमा ललितपुर महानगरपालिका–९ मा जन्मिएकी बुवा शान्तमान शाक्य र दुर्गादेवी शाक्यकाे...

  २०७९ वैशाख २९ गते १२:२०     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले आइतबारदेखि विभिन्न विमानस्थलमा रात्रिकालिन उडान सुरु गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले रात्रिकालिन उडान अवतरण सुविधा भएका विमानस्थलहरु १८ घण्टा खुला राख्ने निर्णय स्वागतयोग्य भएको भन्दै...

  २०७९ वैशाख २८ गते १६:२५     विकासन्युज

काठमाडौं । पछिल्लो समय डिजिटल भुक्तानी प्रणालीमार्फत् हुने कारोबार रकममा बृद्धि हुन थालेको छ । केही समयअघिसम्म न्यून मात्रामा हुने डिजिटल कारोबार पछिल्लो समय आक्रामक रुपमा बढ्न थालेको हो । केही समय अघि नेपाल...

  २०७९ वैशाख २८ गते १६:०२     विकासन्युज

काठमाडौं । शैक्षिक संस्थामा हिउँदे, वर्षे र स्थानीय विदा नहुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघि हिउँदे र वर्षे बिदा गरी ४५ दिन, स्थानीय बिदा पाँच दिन दिने व्यवस्था कटौती गर्ने निर्णय गरेको हो...

  २०७९ वैशाख २८ गते १२:१७     विकासन्युज

काठमाडौं । श्रीएयरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएको छ । बुधबार बिहान काठमाडौंबाट धनगढी उडेको सो एयरलाइन्सको एक जहाजको इन्जिन आकाशमै फेल भएको हो । जहाज बिहान ८७ जना यात्रुसहित धनगढीका लागि उडेको थियो ।...

  २०७९ वैशाख २८ गते १०:५४     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको नाफा घटेको छ । गत वर्षको तुलनामा टेलिकमको खुद नाफा करिब ४५ करोड रुपैयाँले घटेको हो । नेपाल टेलिकमले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत चैत मसान्तसम्म ५ अर्ब ४३...

  २०७९ वैशाख २८ गते ९:५३     विकासन्युज

काठमाडौं । सरकारी विद्यालयहरु आजदेखि ६ दिनसम्म बन्द हुने भएका छन् । स्थानीय तह निर्वाचनका लागि सामुदायिक विद्यायलहरु आजदेखि जेठ २ गतेसम्म बन्द हुने भएका हुन् । सरकारले मतदानको दिन मात्र सार्वजनिक विदा दिएता...

  २०७९ वैशाख २८ गते ९:४३     विकासन्युज

काठमाडौं । जजिरा एयरवेजले आगामी जेठ २ गतेदेखि भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्यक्ष हवाई सेवा शुरु गर्ने भएको छ । यो जजिरा एयरवेजद्वारा नेपालमा सञ्चालित दोस्रो सेवा हो । यसअघि सन् २०१९ नोभेम्बरदेखि...

  २०७९ वैशाख २७ गते १८:३३     विकासन्युज

काठमाडौं । नेपाल पर्यटन बोर्डले स्थानीय तह निर्वाचनका दिन पर्यटकहरूको सहजताका लागि काठमाडौंमा सटल बस सेवा सञ्चालन गर्ने भएको छ । बोर्डले विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई मध्यनजर गर्दै यो सेवा सञ्चालन...

  २०७९ वैशाख २७ गते १३:५४     विकासन्युज

काठमाडौं । एनसेलले स्थानीय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । अफरमा ग्राहकले एनसेल एपमार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनसस्वरूप ५० एमबीदेखि ५०० एमबी डेटा प्राप्त गर्न सक्नेछन् । यो अफर...

  २०७९ वैशाख २७ गते १३:४८     विकासन्युज

काठमाडौं । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ । निर्वाचन अयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावै मौन अवधि...