सेवा

  २०७९ वैशाख २७ गते ११:३६     विकासन्युज

काठमाडाैं । डिशहोम फाइबरनेटले बुटवलको मुटु ट्राफिकचोकमा सहवितरण साेरुम सञ्चालनमा ल्याएको छ । नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सले सञ्चालन गर्नेगरी वैशाख २६ गते सोमबारदेखि उक्त शोरुम सञ्चालनमा आएको हो । डिशहोमका एरिया सेल्स म्यानेजर...

  २०७९ वैशाख २६ गते १७:०८     विवश कुलुङ

काठमाडौं । अगाडि डाइनिङ कोठामा चारवटा टेबल । त्यहाँ पाहुनाहरू कोही चिसो खाँदैछन्, कोही म:म: । डाइनिङको बीच भागबाट किचन छिर्ने बाटो छ भने बाटोको बायाँपट्टि संगिता राई टिकटकमा आफ्नो होटलमा पाइने खाजाहरूको बारेमा...

  २०७९ वैशाख २६ गते १०:०३     विकासन्युज

काठमाडौं । सरकारले स्थानीय तहको चुनावको लागि ३ दिनसम्म भौतिक रुपमा विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सरकारले मतदान केन्द्र रहेका विद्यालयहरू वैशाख २८ गतेदेखि ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । यस अवधिमा...

  २०७९ वैशाख २५ गते १६:३५     विकासन्युज

काठमाडौं । इसेवा मनी ट्रान्सफर र रोमानियाको प्रथम मनी ट्रान्सफर कम्पनी स्मिथ एण्ड स्मिथबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै, रोमानियामा अध्ययन, काम तथा बसोवास गर्दै आएका नेपालीहरुले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई,...

  २०७९ वैशाख २५ गते १४:४५     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कोरोना भाइरसविरुद्धको खोप अभियान नहुने भएको छ । मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा...

  २०७९ वैशाख २५ गते १४:१०     विकासन्युज

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका पछिल्लो समयमा कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरुको संख्या बढ्न थालेको पाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले अमेरिकामा पछिल्लो समयमा कोरोना र कोरोनाजन्य संक्रमणका कारण अस्पतालमा भर्ना हुने मानिसको...

  २०७९ वैशाख २५ गते १४:०६     विकासन्युज

सोल । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ४० हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार सो संख्या अघिल्लो दिनका तुलनामा गएको २४ घन्टायता धेरै देखिएको हो । तर यहाँ एकै...

  २०७९ वैशाख २५ गते १२:४९     विकासन्युज

काठमाडौं । डिशहोम फाईबरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट सोरुमको उद्घाटन गरिएको छ । सो सोरुमको सञ्चालन जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरले गर्नेछ । सोरुम उद्घाटन, डिशहोमका तर्फबाट निर्मल...

  २०७९ वैशाख २५ गते १२:०३     विकासन्युज

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनकाे मतदानको दिन सबै आन्तरिक उडान बन्द हुने भएको छ । वायुसेवा संचालक संघले आइतबार विज्ञप्ति जारी गर्दै वैशाख ३० गते सबै आन्तरिक उडान बन्द हुने जानकारी दिएको हो...

  २०७९ वैशाख २५ गते ११:४८     विकासन्युज

काठमाडौं । डिशहोम फाईबरनेटको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुख्खडसल, महेन्द्रनगर डिशहोम फाईबरनेट सोरुमको उद्घ्घाटन गरिएको छ । सो सोरुमको सञ्चालन दिपक ट्रेडर्सले गर्नेछ । सोरुम उद्घाटन डिशहोमका तर्फबाट एरिया म्यानेजर निर्मल आचार्य...

  २०७९ वैशाख २५ गते १०:०९     विकासन्युज

काठमाडौं । २६ औं पटक सगरमाथाको आरोहण गरेर कामीरिता शेर्पाले कीर्तिमान कायम गरेका छन् । शनिबार सगरमाथाको आरोहण गर्दै शेर्पाले नयाँ कीर्तिमान कायम गरेका हुन् । सन् १९७० मा सोलुखुम्बुको थामेमा जन्मेका कामीरिताको नाममा सन् २०१८ देखि सबैभन्दा...

  २०७९ वैशाख २४ गते १९:२०     विकासन्युज

काठमाडाैं । नेपाल टेलिकमले स्थानीय तह निर्वाचनको अवसरमा नयाँ अफर ल्याएको छ । आइतबार २५ गतेदेखि जेठको चार गनेसम्म लागू हुने गरी टेलिकमले ९८ रुपैयाँ मूल्य पर्ने विभिन्न अफर ल्याएको हो । अफरमा ९८ रुपैयाँमा...

  २०७९ वैशाख २४ गते १३:०८     विकासन्युज

मनाङ । दुई वर्षपछि मनाङमा पर्यटक बढ्दै गएका छन् । हिमाली जिल्ला मनाङमा गत वर्षको साउन महिनादेखि हालसम्म छ हजारभन्दा बढी युरोपियन पर्यटक भित्रिएको जनाइएको छ । अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि करिव दश महिनाको...

  २०७९ वैशाख २३ गते १९:५८     विकासन्युज

दुई वर्षको लामो अन्तरालपछि मनाङमा पर्यटक बढ्दै गएका छन् । हिमाली जिल्ला मनाङमा गत वर्षको साउन महिनादेखि हालसम्म ६ हजारभन्दा बढी युरोपेली पर्यटक भित्रिएका छन् । सो अवधिमा जिल्लामा छ हजार ५८४ जना युरोपेली...

  २०७९ वैशाख २३ गते १६:५६     विकासन्युज

काठमाडौं । सरकारले आगामी जेठदेखि साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय स्वास्थ्य संस्था (अस्पताल) मा पनि बिदा दिने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको निर्णयानुसार दुई दिन सार्वजनिक...

  २०७९ वैशाख २३ गते १४:४२     विकासन्युज

काठमाडाैं । नर्भिक इन्टरनेसनल हस्पिटलले शनिबार (भोलि) विभिन्न क्षेत्रका विज्ञ १४ विशेषज्ञ चिकित्सकलाई सहभागी गराएर वृहत निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । अस्पतालले २९ औँ वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शनिबार विभिन्न...

  २०७९ वैशाख २३ गते १३:१२     विकासन्युज

जनकपुर । मधेस प्रदेस कोरोना सङ्क्रमण मुक्त प्रदेश बनेको छ । मधेस प्रदेसका आठवटै जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्यमा झरेपछि प्रदेश सङ्क्रमणमुक्त बनेको हो । कोरोना महामारी सुरुआत भएयता प्रदेशमा हालसम्म ४१ हजार ४१७ सङ्क्रमित...

  २०७९ वैशाख २३ गते ११:४८     विकासन्युज

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको दिन आन्तरिक उडान समेत बन्द हुने भएको छ । निर्वाचन आयोगले आन्त्रिक उडान सँगै मतदानको दिन सार्वजनिक सवारी साधन सञ्चालनमा समेत रोक लगाएको छ ।...

  २०७९ वैशाख २३ गते १०:४६     विवश कुलङ

काठमाडौं । क्रिप्टोकरेन्सी कारोबार गर्न न वास्तविक नाम चाहिन्छ न कुनै पहिचान खुल्ने कागजात नै । त्यसकारण क्रिप्टोकरेन्सी कारोबार नेपाल प्रहरीको टाउको दुखाइको विषय बनेको छ । यो कारोबार गोप्य हुने भएकाले सूचनाहरू त्यति सहज...

  २०७९ वैशाख २३ गते १०:४५     विकासन्युज

कर्णाली । कर्णाली प्रदेशको पर्यटन क्षेत्रबाट ४८ लाख राजस्व सङ्कलन भएको छ । यहाँका विभिन्न पर्यटकीयस्थल घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट उक्त राजस्व सङ्कलन भएको हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले...