सेवा

  २०७९ वैशाख ६ गते १२:३९     डोमी शेर्पा

काठमाडौं । नयाँ शैक्षिक सत्रको लागि विद्यालयहरूले पाँचदेखि सात प्रतिशतसम्म भर्ना र शैक्षिक शुल्क बढाएका छन् । विगत दुई वर्ष कोरोनाको कारण भर्ना र शैक्षिक शुल्क नबढाएको भन्दै यस वर्ष बढाइएको विद्यालय सञ्चालकहरूले बताएका...

  २०७९ वैशाख ६ गते ९:५७     विकासन्युज

काठमाडौं । पर्यटन व्यवसायीहरूले विदेशी पर्यटक आवागमन सहज तुल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । अध्यागमन विभागले हालै जारी गरेको सूचनाले सेवा प्रवाहमा झन्झटिलो व्यवस्थापन देखिएको भन्दै पर्यटन क्षेत्रका अगुवा सङ्गठनले संयुक्त विज्ञप्ति जारी...

  २०७९ वैशाख ५ गते १३:३१     विकासन्युज

बाँके । अहिले बाघ देखिने मौसम रहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यो मौसममा निकुञ्ज घुम्दा बाघ देखिने सम्भावना बढी हुन्छ । विदेशी पाहुनाले निकुञ्ज घुम्ने क्रममा बाघ...

  २०७९ वैशाख ५ गते १२:३१     विकासन्युज

काठमाडौं । वैशाख ६ र ७ गते देशभर भिटामिन ए र जुकाको औषधि खुवाइने भएको छ । सरकारले ६ देखि ५९ महिनासम्मको बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने भएको हो । स्वास्थ्य तथा जनसंख्या...

  २०७९ वैशाख ४ गते १७:१८     विकासन्युज

काठमाडौं ‌। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को परीक्षा जेठको तेस्रो साताबाट गर्न निर्देशन दिएको छ । आइतबार सूचना जारी गर्दै बोर्डले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षासँग नजुध्ने गरी कक्षा...

  २०७९ वैशाख ४ गते १३:२५     विकासन्युज

काठमाडौं । नेपालमा हालसम्म एक करोड ८७ लाख २२ हजार ९०६ जनाले पहिलो मात्रा खोव लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लक्षित समूहमा एक करोड ९९ लाख २२ हजार १६४ वयस्क रहेकामध्ये...

  २०७९ वैशाख ४ गते १३:०२     विकासन्युज

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड ( डिश होम ) ले बालकल्याण आधरभूत विद्यालयमाका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत ११० जना विद्यार्थी रहेको उक्त विद्यालयका विद्यार्थीहरूलाई डिश होमका एरिया...

  २०७९ वैशाख ४ गते १२:५०     विकासन्युज

काठमाडौं । नेपाली सेनाको सक्रियतामा जारी हिमाल सफाइ अभियानअन्तरगत कञ्चनजंगा हिमालको सफाइमा युनिलिभरले सहकार्य गर्ने भएको छ । नेपाली सेनाले सफा हिमाल अभियान–२०२२ मा ८ हजार मिटरमाथिका सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु गरी चार...

  २०७९ वैशाख ४ गते १२:३४     डोमी शेर्पा

काठमाडौं । शिक्षाविद्हरूले माध्यमिक शिक्षा परीक्षा (एसईई) को औचित्यमाथि प्रश्न गरेका छन् । एसईईको संरचना एसएलसीको भन्दा फरक नभएकाे बताउँदै उनीहरूले एसईईकाे औचित्यमाथि प्रश्न गरेका हुन् । शिक्षाविद् प्रा.डा विनय कुमार काैसियत एसईईलाई खारेज गर्नुपर्ने...

  २०७९ वैशाख ४ गते १२:२८     विकासन्युज

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण दिन प्रतिदिन सामान्य बन्दै गएपछि नेपाल भ्रमणका लागि आउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्न थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार नेपाल भ्रमणमा आउने विदेशी...

  २०७९ वैशाख ४ गते ९:५१     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विद्युतीय कोरोबार झण्झटिलो भएको भन्दै पर्यटकलाई नगदै बोकेर आउन आग्रह गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानस्थल ओर्लिएपछि पाउने भिसा अर्थात् अनअराइभल भिसा...

  २०७९ वैशाख ३ गते १७:१७     विकासन्युज

वाशिङ्गटन डिसी । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले यस वर्षको इन्जा बौद्धिक अनुसन्धानवृत्ति बरिष्ठ पत्रकार कपिल काप्ले र त्रिभुवन विश्वविद्यालयका पत्रकारिता विषयका उप–प्राध्यापक देवराज अर्याललाई प्रदान गर्ने निर्णय गरेको छ । पत्रकारिता तथा...

  २०७९ वैशाख ३ गते १२:००     विकासन्युज

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित सडक खाना महोत्सवमा करिब ५० हजार पर्यटकले अवलोकन गरेका छन् । नयाँ वर्षका अवसरमा तीन दिनसम्म सञ्चालन भएको महोत्सवका ५० हजार पर्यटक बन्दीपुर पुगेका हुन् । चैत...

  २०७९ वैशाख ३ गते १०:१५     विकासन्युज

काठमाडाैं । अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४सै घण्टा सञ्चालनमा आउने भएका छन् । बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि नियामक नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो...

  २०७९ वैशाख २ गते १६:५३     विकासन्युज

काठमाडौं । खोप र भौतिक पूर्वाधारका दृष्टिकोणले २०७८ साल उत्साहजनक रह्यो । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि खोप उपलब्धतामा नेपालले उत्साहजनक प्रगति हासिल गरेको हो । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका बीचमा...

  २०७९ वैशाख २ गते १६:४२     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको हवाइसेवा प्रदायक बुद्ध एयरले छिमेकी मुलुक भारतको नयाँदिल्ली, देहरादुनलगायत नेपाली धेरै भएका गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार गर्ने भएको छ । बुद्ध एयरले देशकै प्रमुख पर्यटकीय क्षेत्र पोखरा (कास्की) बाट नयाँदिल्ली...

  २०७९ वैशाख २ गते १३:२७     विकासन्युज

झोलाभरि किताब र कापी बोकेर दैनिक चारघण्टा हिँडेर विद्यालय जान र घर फर्किन उनीहरूलाई निकै सकस हुने गरेको छ । बालबालिका भिर, पाखा र खहरे खोलालाई छिचोल्दै रायखोरस्थित रायखोर आधारभूत विद्यालय पुग्छन् । पहिरो,...

  २०७९ वैशाख २ गते १२:००     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले अतिआवश्यक बाहेकका वस्तुको प्रतिपपत्र (एलसी) खोल्न कडाई गरेपछि बजारमा मोबाइल फोनको अभाव हुने देखिएकोे छ । राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथ वित्तीय संस्थाले आयातका लागि एलसीमा बन्द गरेपछि...

  २०७९ वैशाख २ गते ११:१४     विकासन्युज

काठमाडौं । काठमाडौंस्थित होटल र्‍याडिसनमा बृहत शैक्षिक प्रदर्शनी ‘स्टडि इन इन्डिया एक्स्पो’सुरू भएको छ । शुक्रबारदेखि सुरू भएको दुई दिने (वैशाख २ र ३ गते) शैक्षिक मेलामा भारतका ३५ भन्दा बढी विश्वविद्यालयको उपस्थिति रहनेछ...

  २०७९ वैशाख २ गते १०:५८     विकासन्युज

भक्तपुर । कोरोना भाइरसको महामारीपछि लयमा फर्कँदै गरेको पर्यटन व्यवसायले नयाँ वर्षमा ठूलो राहत पाएको छ । नेपाली नयाँ वर्षको अवसरमा विगत तीन दिनदेखि यहाँका पर्यटकीय क्षेत्र नगरकोटबाट रानीकोटसम्म होटल विदेशी तथा स्वदेशी पर्यटकले...