भक्तपुरमा हप्ताको दुई दिन विद्यालय विदा नहुने

  २०७९ जेठ १ गते १४:२३     विकासन्युज

काठमाडौं । भक्तपुर नगरपालिकाका विद्यालयमा हप्तामा दुई दिन विदा नहुने भएको छ ।

नगरपालिकाले आइतबार विज्ञप्ति जारी गर्दै अर्को सुचना जारी नभएसम्म सबै विद्यालयलाई पहिलाकै जस्तै विद्यालय शनिबार मात्र विदा दिन आदेश दिएको हो ।

सरकारले जेठ १ गतेदेखि लागु हुने गरी शनिबार र आइतबार सार्वजनिक विदा सुरु गरेको छ । विभिन्न शैक्षिक स‌ंस्थाहरुले यसको विरोध गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.