दुई दिन बिदा दिने निर्णय फिर्ता लिन एनप्याबसनको आग्रह

<p>काठमाडौं । नेशनल प्याब्सनले सरकारले दिने भनेको दुई दिन बिदा प्रति आपत्ति जनाएको छ ।नेशनल प्याब्सनले शुक्रबार राती विज्ञप्ति जारी गर्दै यो निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ । कोभिडको कारण पठनपाठन दुई वर्षदेखि लयमा आउन नसकिरहेको बेला सरकारले विद्यालय दुई दिन बिदा दिने निर्णय गर्दा अझ धेरै अस्तव्यस्त हुने विज्ञप्तिमा उल्लेख छ । [&hellip;]</p>

काठमाडौं । नेशनल प्याब्सनले सरकारले दिने भनेको दुई दिन बिदा प्रति आपत्ति जनाएको छ ।नेशनल प्याब्सनले शुक्रबार राती विज्ञप्ति जारी गर्दै यो निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ ।

कोभिडको कारण पठनपाठन दुई वर्षदेखि लयमा आउन नसकिरहेको बेला सरकारले विद्यालय दुई दिन बिदा दिने निर्णय गर्दा अझ धेरै अस्तव्यस्त हुने विज्ञप्तिमा उल्लेख छ ।

सरकारले एकल रुपमा घोषणा गरेको बिदाले विद्यार्थीमा थप भार पर्ने बताउँदै नेशनल प्याब्सनले छिटोभन्दा छिटो निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।

सरकारले जेठ १ गतेदेखि लागु हुने गरी सबै क्षेत्रमा दुई दिन बिदा अनिवार्य गरेकाे छ ।

 

Share News