फोकस

  २०७५ चैत ८ गते १२:५०     राजाराम न्यौपाने

काठमाडौँ । अर्थतन्त्रको मेरूदण्डका रूपमा रहेको उद्योग क्षेत्रमा बैदेशिक लगानीको प्रतिबद्धता रकममा ५८ प्रतिशतले कमी आएको छ । आर्थिक वर्ष २०७४/०७५ को साउनदेखि चैत सम्मको ८ महिना र चालु आर्थिक वर्षको सोही अवधिको तथ्याङ्कले...

  २०७५ चैत ८ गते ९:५२     विकासन्युज

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ ।आइएमएफले विहीबार सार्वजनिक गरेको वल्र्ड इकोनोमिक आउटलुक रिपोर्टमा नेपालको कूल ग्राहस्थ उत्पादन (जीडीपी) ५ प्रतिशत...

  २०७५ चैत ७ गते २०:४२     विकासन्युज

काठमाडौं । विहीबार सानिमा बैंकको साधारण सेयर प्रतिकित्ता २९६ रुपैयाँमा किनबेच भयो । सोहि दिन माछापुच्छ्रे बैंकको सेयर प्रतिकित्ता करिव २१८ रुपैयाँमा किनबेच भयो । सर्बसाधारण लगानीकर्ताको नजरमा माछापुच्छ्रे बैंक भन्दा सानिमा बैंक राम्रो...

  २०७५ चैत ७ गते १९:४५     विकासन्युज

काठमाडौं । चैत १५ र १६ गते आयोजना हुने लगानी सम्मेलनलाई मध्यनजर गर्दै सरकारले विदेशी लगानीकर्ताको हितमा धमाधम निर्णय गरिरहेको छ । फास्ट ट्रयाकमा वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ र सार्वजनिक–निजी साँझेदारी...

  २०७५ चैत ७ गते १७:१४     विकासन्युज

काठमाडौं । सरकारले ८४ करोड ६५ लाख ९५ हजार ६ सय रुपैंयाँमा रेलका २ वटा इञ्जिन खरिद गर्ने निर्णय गरेको छ । सरकारले भारतीय सरकारी कम्पनी कोँकण रेल वे कर्पाेरेशन लिमिटेडसँग २ वटा डेमु...

  २०७५ चैत ७ गते १५:२०     राजाराम न्यौपाने

काठमाडौं । शिक्षक बन्नको लागि लाइसेन्स चाहिने र त्यसको लागि शिक्षा शास्त्र संकायमा अध्ययन गर्न कलेज जाने दिनको अन्त्य हुने भएको छ । खुला विश्वविद्यालयले एक वर्षे वीएड सरह मान्यता प्राप्त हुने गरी ‘खुला...

  २०७५ चैत ७ गते १५:१०     विकासन्युज

मुम्बईं । संकटग्रस्त अवस्थामा रहको भारतीय विमान सेवा प्रदायक कम्पनी जेट एयरवेजलाई समस्याबाट बाहिर ल्याउन रिज्योलुसन प्लानको कार्यान्वयन सुरु भएको छ । सरकारी स्वामित्वको भारतीय बैंक स्टेट बैंक अफ इन्डियाले सो प्लान तयार गरेको...

  २०७५ चैत ७ गते ११:३१     विकासन्युज

काठमाडौं । एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामा होल्डिङ (क्रस होल्डिङ) गर्नेे सानिमा बैंकका एकजना शेयरधनी ठूलो हिस्सा शेयर बिक्रीसँगै सानिमा बैंकबाट बाहिरिने भएका छन् । नेपाल राष्ट्र बैंकले एकभन्दा बढी प्रतिस्पर्धी बैंक तथा...

  २०७५ चैत ७ गते ६:१५     विकासन्युज

काठमाडौं । भारतले नेपालमा ठूला दरका भारतीय रुपैंया ल्याउन पाउने तर लैजान नपाउनेगरी व्यवस्था गरेको छ । भारतीय रिजर्भ बैंकले विदेशी विनिमय प्रवद्र्धन विनियामली संशोधन गर्दै २०० र ५०० दरका भारतीय रुपैंया २५ हजारसम्मको...

  २०७५ चैत ६ गते १५:४०     विकासन्युज

काठमाडौं । रोल्पा र कपिलवस्तुको विद्युत आपूर्तिलाई व्यवस्थित,भरपर्दो र प्रभावकारी बनाउन निर्माण गरिएको होलेरी र महाराजगंज सबस्टेसन संचालनमा आएका छन् । सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा रोल्पाको रुन्टीगढी गाउँपालिकामा निर्माण भएको ३३/११ केभी...

  २०७५ चैत ५ गते १८:१९     राजाराम न्यौपाने

काठमाडौं । जलविद्युत आयोजनामा ९० अर्ब रुपैयाँ बराबरको स्वदेशी लगानी प्रतिवद्धता आएको छ । चालु आर्थिक बर्षको पछिल्लो ८ महिनामा सो प्रतिवद्धता आएको हो । उद्योग विभागको पछिल्लो तथ्यांक अनुसार सौर्य उर्जा, बायु उर्जा...

  २०७५ चैत ५ गते १७:२५     विकासन्युज

काठमाडौँ । जनकपुर-जयनगर रेल्वे सेवा २ महिनामा सञ्चालन हुने भएको छ । पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटरमा रेल्वे सेवा सञ्चालन हुने भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ८४ करोडमा...

  २०७५ चैत ५ गते १६:३७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वतन्त्र सञ्चालक पनि साधारणसभाबाटै निर्वाचित हुनुपर्ने व्यवस्था गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) २०७३ मा परिमार्जन गर्दै राष्ट्र बैंकले त्यस्तो व्यवस्था गर्न लागेको हो...

  २०७५ चैत ५ गते १५:००     विकासन्युज

काठमाडौं । ‘लगानी कोषका कार्यकारी निर्देशक पनि कोष सञ्चालक समितिमा बस्ने व्यवस्था गर्नुपर्छ ।’ आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुरेश चालिसेले ‘माननीय अर्थमन्त्रीलाई कर्मचारीको तर्फबाट ध्यानाकर्षण…’ भन्दै बोलेको वाक्य हो यो । नागरिक लगानी कोषको...

  २०७५ चैत ५ गते १०:२८     विकासन्युज

काठमाडौं । बि.सं. २१०० मा नेपालको अर्थतन्त्र ३ सय ५८ खर्ब ५७ अर्बको हुने भएको छ । सो अवधीमा नेपालीहरुको प्रतिव्यक्ति आम्दानी १२ हजार ५ सय २४ डलर पुर्याउने योजनाको खाका तयार हुँदैछ ।...

  २०७५ चैत ४ गते १८:३२     विकासन्युज

काठमाडौं । सरकारले अलपत्र परेका २ हजार वटा सडक आयोजनाका लागि २७ अर्ब रुपैंयाँ दिने तयारी गरेको छ । संघीय सरकारले बहु बर्षिय ठेक्का लगाएका तर प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरिएका २ हजार...

  २०७५ चैत ४ गते १५:०४     विकासन्युज

काठमाडौं । मन्त्रालयगत चालु तथा पुँजीगत खर्च कमी हुनुमा संघीय प्रणाली नै मुख्य कारक रहेको मन्त्रालयका सचिवहरुले बताएका छन् । अर्थ समितिको सोमबारको बैठकमा मन्त्रालयहरुले गर्ने पुँजीगत खर्चको प्रभावकारी कार्यान्वयनमा संघीय प्रणालीको अन्यौलता मुख्य...

  २०७५ चैत ४ गते १४:२६     विकासन्युज

बीमा बजारमा अजोड इन्स्योरेन्सले उपस्थिति जनाएको ८ महिना भएको छ । यो छोटो अवधिमा पनि निर्जीवन बीमाको क्षेत्रमा अजोडले आफ्नो दह्रो उपस्थिति देखाएको छ । आगामी दिनमा अझै नयाँ र प्रभावकारी कार्यक्रम ल्याउने तयारीमा...

  २०७५ चैत ४ गते १३:३५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकको १३ प्रतिशत स्वामित्व रहेको नागरिक लगानी कोषको स्वामित्वबाट नेपाल राष्ट्र बैंक बाहिरिने भएको छ । बैंकले कोषको स्वामित्वबाट बाहिरिने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । सोमबार अर्थमन्त्री युवराज...

  २०७५ चैत ४ गते ९:४०     विकासन्युज

काठमाडौं । दशैं तिहार लगायतका चाडबाडमा रङ लागेर २५ प्रतिशत नोट नष्ट भएपछि नेपाल राष्ट्र बैंकले नयाँ जुक्ति निकालेको छ । अब राष्ट्र बैंकले रङ लागेका नोट सटही गर्दा केहि रकम कम दिने सोँच...