फोकस

  २०७५ फागुन २२ गते १८:१८     सुनिता पुडासैनी

काठमाडौं । समाज कल्याण परिषदमा देशभरका ५० हजार भन्दा बढी गैर सरकारी संस्था(एनजीओ) दर्ता भएका छन् । तर, ती मध्ये २५ सय संस्थापनि व्यवस्थित रुपमा सञ्चालन भएका छैनन् । गैर सरकारी संस्था महासंघका महासचिव...

  २०७५ फागुन २२ गते १३:०१     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रका केही गतिविधि अतिवादी भएको टिप्पणी गर्दै ‘अतिवादले सरकारी हस्तक्षेप निम्त्याउने’ बताएका छन् । उनले आपसमा पाखुरा सुर्कने र सुँढ पसार्न काम बन्द गर्न आग्रह गरेका छन्...

  २०७५ फागुन २२ गते ११:५९     विकासन्युज

काठमाडौं । सरकारले आगामी पाँच बर्षमा ९७ खर्ब ७७ अर्ब ७५ करोड लगानी गर्ने प्रारम्भिक योजना निर्माण गरेको छ । राष्ट्रिय योजना आयोगले १५ औं पञ्च वर्षिय योजना मार्फत सो मात्रामा लगानी गरेर नागरिकको...

  २०७५ फागुन २२ गते ९:५८     विकासन्युज

काठमाडौं । आवासीय घर निर्माणतर्फ अग्रपंतिमा रहेको सिभिल होम्सले १ लाख १ हजार घर निर्माण गर्ने घोषणा गरेको छ । १ हजार १ घर निर्माण गरि बिक्री गरेको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा पूर्व सभासद् तथा...

  २०७५ फागुन २१ गते १८:५६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंक तथा वित्तिय संस्थाहरुको कर्जा प्रवाह तोकिएको उत्पादनशिल क्षेत्रमै २४ प्रतिशतले वृद्धि भएको छ । यसले रोजगारीका अवसर सृजना गरेन भनेर सोच्नु भएन । अर्थशास्त्रमा कहिले...

  २०७५ फागुन २१ गते १८:५२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बजेटको २८.६ प्रतिशत खर्च भएको छ । सरकारले ल्याएको १३ खर्ब १५ अर्ब १६ करोडको बजेटमध्ये ३ खर्ब ७५ अर्ब ८२ करोड रुपैंया खर्च भएको अर्थ...

  २०७५ फागुन २१ गते १५:०९     विकासन्युज

काठमाडौँ । नक्कली भ्याट बिल बेच्ने २४ जना बिरुद्ध राजश्व अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । झुट्टा तथा नक्कली बिजक बिक्री गरी राजश्व असुल गर्ने मुख्य व्यक्ति जयकिशन साह र परमेश्वर...

  २०७५ फागुन २१ गते १३:३३     विकासन्युज

काठमाडौं । नेपाल र बंगलादेशबीच एक अर्काकाे देशमा लाग्दै आएको दोहोरो कर मुक्ति सम्झौता भएको छ । मंगलबार अर्थ मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडा तथा नेपालका लागि बंगलादेशका राजदुतको उपस्थितिमा नेपालका तर्फबाट...

  २०७५ फागुन २१ गते १२:५८     विकासन्युज

काठमाडौं । लघुवित्त कम्पनीहरुका ऋणी सदस्यहरुलाई शेयरधनी बनाउन नीतिगत प्रयास सुरु भएको छ । नेपाल बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन संशोधन गर्दै त्यस्तो व्यवस्था गर्न प्रस्ताव गरेको हो । प्रस्तावित व्यवस्था अनुसार लघुवित्त...

  २०७५ फागुन २१ गते ९:४६     विकासन्युज

काठमाडौं । चर्चित भारतीय एयरलाइन्स कम्पनी जेट एयरलाइन्स समस्यामा परेको छ । नेपालमा नेपाल वायुसेवा निगमका जहाजहरु ग्राउन्डेड भएर संकट निम्तिएको बेला चर्चित भारतीय कम्पनीमा समेत व्यवस्थापकीय समस्याकै कारण संकट देखिएको हो । एशियाकै...

  २०७५ फागुन २० गते १८:४४     विकासन्युज

काठमाडौं । सरकारले चैत १५ र १६ गते धुमधामका साथ लगानी सम्मेलन गर्दैछ । नेपालमा विदेशी लगानी भित्र्याउने उदेश्यसहित आयोजना गर्न लागिएको सम्मेलन अघि सरकारले महत्वूर्ण ऐनहरुको संसोधन प्रक्रिया अघि बढाएको छ । तर...

  २०७५ फागुन २० गते १७:५१     विकासन्युज

काठमाडौँ । नेपाल कृषि प्रधान देश भए पनि चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा तीन अर्ब १२ करोड २३ लाख ३० हजार बराबरको पशुपक्षी उत्पादन तथा उत्पादन सामग्रीको आयात भएको छ । व्यापार तथा निकासी...

  २०७५ फागुन २० गते १४:४६     विकासन्युज

काठमाडौं । नेपालले मंगलबार बंगलादेशसँग पनि दोहोरो कर मुक्ति सम्झौता गर्दैछ । अर्थमन्त्री डा. युवराज खतिवडाकै उपस्थितीमा नेपाल र बंगलादेशबिच दोहोरो कर मुक्ति सम्झौता हुन लागेको हो । नेपालले यस अघि अन्य १० वटा...

  २०७५ फागुन २० गते १२:४०     नबिन पोखरेल

काठमाडौ । ईन्टरनेट सेवा तपाईँको मोबाइल, घर वा कार्यालयमा आउनु अघि सेवा प्रदायक संस्थाहरुले मूल्य निर्धारण प्रक्रिया पूरा गर्नु पर्छ । मूल्य निर्धारणपछि मात्र ईन्टरनेट सेवाग्राहीहरुको पहुँचमा आईपुग्छ । नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिन...

  २०७५ फागुन २० गते ८:३२     शंकर अर्याल

काठमाडौं । १५ औं पञ्चवर्षीय योजनाअन्तर्गत करिब १०० खर्ब खर्च हुने भएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको प्रारम्भिक आधारपत्रमा सो परिमाणमा बजेट खर्च गर्नेगरी लक्ष्य तथा रणनीतिहरु तर्जुमा गरिएको हो । राष्ट्रिय...

  २०७५ फागुन १९ गते २१:०१     विकासन्युज

काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा अन्तर्राष्ट्रिय आतंकवादमाथि वित्तीय पोषणविरुद्ध (एएमएल-सीएफटी) को सन्धीका पक्षमा लाग्न बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई नेपाल राष्ट्र बैंकले रुलिङ गरेको छ । आइतबार साँझ होटल हायात रिजेन्सीमा वाणिज्य बै‌ंक, विकास...

  २०७५ फागुन १९ गते १८:४७     नारायण पाैडेल

काठमाडौं । सरकारले लगानी सम्मेलन अगावै तीन वटा ऐन फास्ट ट्रयाकमा ल्याउने तयारी गरेको छ । आगामी चैत १५ र १६ गते राजधानीमा आयोजना हुने लगानी सम्मेलन अघि नै महत्वपूर्ण ३ वटा ऐन ल्याउने...

  २०७५ फागुन १९ गते १७:२५     मञ्जरी पाैडेल

काठमाडौं । नीतिगत र कानूनी अड्चन हटेको लामो समय भइसक्दा पनि शेयर बजारमा मार्जिन कारोबार कहिलेदेखि शुरु हुन्छ भन्ने अन्यौलता कायमै छ । पछिल्लोपटक नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबारको लागि स्वीकृति...

  २०७५ फागुन १९ गते १५:००     विकासन्युज

निजामति सेवामा २० वर्ष बिताउनु भएका झलकराम अधिकारी हाल महानिर्देशकका रुपमा वातावरण विभागमा कार्यरत हुनुहुन्छ । २०५४ सालमा निजामति सेवामा प्रवेश गर्नुभएका अधिकारी सहसचिव भएको ३ वर्ष भइसकेको छ । यसभन्दा अघि उहा“ आन्तरिक राजश्व...

  २०७५ फागुन १९ गते १२:००     शंकर अर्याल

काठमाडौं । औद्योगिक प्रतिष्ठानका ऋणी समुदाय र बैंक तथा वित्तीय संस्थाका सञ्चालकलाई अलग गराउने सम्बन्धमा नेपाल राष्ट्र बैंक प्रस्ताव गरेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन संशोधनका लागि नेपाल राष्ट्र बैंकले हालसम्म हुँदै...