फोकस

  २०७५ फागुन २७ गते १५:३१     विकासन्युज

काठमाडौँ । सरकार र यातायात व्यवसायीबीच गत मंसिर २९ गते सहमति गरियो र भनियो फागुन मसान्तसम्म कम्पनी ऐन, २०६३ लाई संशोधन गर्ने र सबै यातायाता व्यवसायीलाई कम्पनीमा दर्ता हुन समय दिने । सो अवधिसम्म...

  २०७५ फागुन २७ गते १२:२५     विकासन्युज

काठमाडौं । सरकारले व्यापारिक फर्महरुको अध्ययन गर्ने भएको छ । मुलुकको अर्थतन्त्रमा व्यापारको हिस्सा पत्ता लगाउन भाटभटेनी सुपरस्टोरदेखि नाङलो पसलहरुको एकै पटक अध्ययन गर्न लागेको हो । अध्ययनबाट मुलुकको कुल गार्हस्थ उत्पादनमा व्यापारको हिस्सा...

  २०७५ फागुन २७ गते ८:५४     विकासन्युज

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पूर्णिमा विकास बैंकलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । आइतबार साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र पूर्णिमा विकास बैंकका अध्यक्ष सुरज उप्रेतीले  संस्था प्राप्ति (एक्विजिशन) सम्बन्धी...

  २०७५ फागुन २६ गते १७:४८     विकासन्युज

काठमाडौं । दुग्ध उत्पादक किसानहरुले आफ्नो ३० अर्ब लगानीमाथी सरकारले खेलबाड गरेको आरोप लगाएका छन् । वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनको संसोधन मस्यौदामा दुग्ध प्रशोधन उद्योगमा विदेशी लगानी गर्न सकिने व्यवस्था छ ।...

  २०७५ फागुन २६ गते १७:१२     विकासन्युज

काठमाडौं । विनिमयमा हुने उतारचढावका कारण विदेशी लगानीकर्ताहरुमा हुने अनिश्चितता हट्ने भएको छ । नेपाल राष्ट्र बैंकले हेजिङ नियमावली कार्यान्वयनमा ल्याउँदै ठूला परियोजनाहरु आउने विदेशी लगानीकर्ताको लागि त्यस्तो सुविधा दिने व्यवस्था गरेको हो ।...

  २०७५ फागुन २६ गते १६:३०     विकासन्युज

काठमाडौं । ४ अर्ब २१ करोड रुपैंयाँ खर्चेर पोखरेली नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउने योजना अघि बढेको छ । जापान सरकारको सहयोगमा पोखराको मर्दीखोलाको पानी प्रसोधन गरेर पोखरेली नागरिकका धारामा उपलब्ध गराउन नेपाल खानेपानी...

  २०७५ फागुन २६ गते १५:५८     विकासन्युज

काठमाडौं । ६ महानगरपालिकाले भ्याट र अन्तशुल्कबापत ७ महिनामा साढे ७ अर्ब रुपैंया राजश्व प्राप्त गरेका छन् । अन्तरसरकारी वित्त ऐनको प्रावधान बमोजिम केन्द्र सरकारले ७ महिनामा उठाएको आन्तरिक अन्तशुल्क र भ्याटबापतको रकममध्ये १५/१५...

  २०७५ फागुन २६ गते ११:५९     विकासन्युज

अष्ट्रेलिया इन्स्टिच्यूट अफ विजनेश एण्ड टेक्नोलोजी (एआईबिटी) ले त्यहाँको नियामकबाट नर्सिङ विषय पढाउने अनुमति नपाएसँगै सो कलेजमा पढ्न गएका नेपाली विद्यार्थीले विचल्ली परेको खबर आएपछि शिक्षा क्षेत्रमा तरङ्ग नै फैलियो । यस विषयमा अष्ट्रेलिया...

  २०७५ फागुन २६ गते ८:३६     विकासन्युज

काठमाडौं । अब नेपालमा विदेशीले सेक्युरीटी प्रिन्टिङ प्रेसमा लगानी गर्न पाउने भएका छन् । यस अघि, विदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ मा सेक्युरीटी प्रिन्टिङ प्रेसमा विदेशी लगानी भित्रिन नदिने उल्लेख थियो ।...

  २०७५ फागुन २५ गते १७:०९     विकासन्युज

काठमाडौँ । सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्र प्राथमकितामा राखेकोमा पछिल्लो एक वर्षको अवधिमा सकारात्मक सङ्केत देखापरेका छन् । समस्यामा रहेका आयोजनामा आवश्यक समन्वय गरिएको, नीतिगत रुपमा स्पष्ट व्यवस्था गरिएको र निजी...

  २०७५ फागुन २५ गते १४:४५     विकासन्युज

काठमाडौँ । जग्गा प्राप्ति, वन क्षेत्रको जग्गा प्रयोग र रुख बिरुवा कटानजस्ता समस्याका कारण राष्ट्रिय गौरवका आयोजनामा आशातीत प्रगति हुन नसकेको पाइएको छ । सरकारी निकायबीचमा नै समन्वय हुन नसक्दा सरकारले प्राथमिकतामा राखेका र...

  २०७५ फागुन २४ गते १७:४५     विकासन्युज

काठमाडौं । सरकारले देश घुम्ने आफ्ना नागरिकहरुको पहिचान गर्ने भएको छ । सरकारले देश घुम्ने नेपालीहरुको तथ्यांक संकलन गर्न तथ्यांक विभागलाई जिम्मा दिएको छ र विभागले प्रारम्भिक अध्ययनको काम अघि बढाउन लागेको छ ।...

  २०७५ फागुन २४ गते १६:१७     विकासन्युज

काठमाडाै‌ं । पूर्व सहमति गरेअनुसार कन्सल्टेन्टले दिएको सुझावमा लक्ष्मी बैंकका अध्यक्ष राजेन्द्र खेतानले वार्गेनिङ गरेपछि लक्ष्मी बैंकसँगको मर्जर प्रक्रिया रोकिएको एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले आरोप लगाएका छन् । शुक्रबार एभरेष्ट बैंकद्वारा आयोजित पत्रकार सम्मेलनमा...

  २०७५ फागुन २४ गते १२:३५     शंकर अर्याल

काठमाडौं । लगानी सम्मेलनलाई लक्षित गरेर सरकारले लगानी सम्बद्ध कानूनहरुलाई संसदबाट फास्ट ट्र्याकमा पारित गराउन लागेको छ । विदेशी लगानी सम्बद्ध एक दर्जन कानूनहरुलाई संशोधन गर्नुपर्ने आवश्यकता महशुस गरिए पनि सबैभन्दा महत्वपूर्ण मानिएको विदेशी...

  २०७५ फागुन २४ गते ११:०५     सुनिता पुडासैनी

काठमाडौं । ‘महिला आफुमा नै एक नागरिक हो, चुलोचौकोमा मात्र काम गर्नु पर्छ भन्ने पुरुषवादी सोचलाई विस्थापित गर्न हरेक क्षेत्रमा प्रतिष्पर्धात्मक अवस्था निर्माण गर्नुपर्छ, आत्मनिर्भरताको बाटो तिर लाग्न उत्प्रेरित गर्नुपर्छ, त्यसले मात्रै देशको समुचित...

  २०७५ फागुन २३ गते १८:५२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठको नेतृत्वमा गएको महासंघको प्रतिनिधि मण्डलले विहीबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसंग भेट गरेको छ । यस अवसरमा ज्ञापन पत्र बुझाउंदै बैंकिङ ब्याज कम...

  २०७५ फागुन २३ गते १५:०४     विकासन्युज

काठमाडौं । पाइलट प्रोजेक्टको रुपमा सिंहदरबार र पाँचथरमा वितरण गरिएको राष्ट्रिय परिचयपत्रमा सर्बसाधारणको उत्साह देखिएको छ । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका अनुसार हालसम्म ५५ हजार भन्दा बढीले उक्त परिचयपत्र प्राप्त गरिसकेका छन् । सिंहदरबारभित्र...

  २०७५ फागुन २३ गते १२:२९     विकासन्युज

काठमाडौं । काठमाडौं-कुलेखानी-हेटौँडा सुरुङ मार्ग बनाउने भन्दै गठन भएको नेपाल पूर्वाधार विकास कम्पनीले बिशेष साधारण सभा बोलाएको छ । कम्पनीले चैत ९ गतेको बिशेष साधारण सभाबाट पावर चाइना कम्पनीको लगानी भित्र्याएर निर्माणको काम आरम्भ...

  २०७५ फागुन २३ गते ९:५४     विकासन्युज

काठमाडौं । निक्षेप संकलन र कर्जा विस्तारमा सन्तुलन कायम गर्न नेपाल राष्ट्र बैंकले दिएको निर्देशनविपरित वाणिज्य बैंकहरुले उच्च दरमा कर्जा विस्तार गरेका छन् । माघ महिनामा वाणिज्य बैंकहरुले निक्षेप संकलनको वृद्धिभन्दा कर्जा विस्तारको वृद्धि...

  २०७५ फागुन २२ गते १८:१८     सुनिता पुडासैनी

काठमाडौं । समाज कल्याण परिषदमा देशभरका ५० हजार भन्दा बढी गैर सरकारी संस्था(एनजीओ) दर्ता भएका छन् । तर, ती मध्ये २५ सय संस्थापनि व्यवस्थित रुपमा सञ्चालन भएका छैनन् । गैर सरकारी संस्था महासंघका महासचिव...