फोकस

  २०७५ चैत २९ गते १६:५८     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५मा खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । महालेखापरीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको छपन्नौँ वार्षि प्रतिवेदनअनुसार प्राधिकरणको...

  २०७५ चैत २९ गते १३:१७     विकासन्युज

काठमाडौं । चाईना मेशिनरी ईन्जिनियरिङ कर्पोरेशनले ९० अर्ब लगानीमा पाँच वटा ठुला खानेपानी आयोजना बनाईदिने भएको छ । कर्पाेरेशनले प्रधानमन्त्री कार्यालयमा प्रस्ताव पेश गर्दै ६० लाख नेपालीलाई स्वच्छ पिउने पानी उपलब्ध गराउने पाँच वटा...

  २०७५ चैत २९ गते १२:१७     खेमराज श्रेष्ठ/डोमी शेर्पा

काठमाडौं । २०७५ लाई बिदाई गर्दै ०७६ लाई स्वागत गर्ने तयारीमा सम्पूर्ण नेपालीहरु जुटेका छन् । बितेको वर्षको नराम्रो कुरालाई बिर्सिदै सकारात्मक सोचलाई अघि बढाउने नयाँ वर्षमा मानिसहरु केहि न केहि गर्न रुचाउँछन् ।...

  २०७५ चैत २९ गते ९:३१     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकरहरुले माग गरे बमोजिम एजेन्ट मोडलमा सेवा विस्तार गर्ने प्रस्ताव अस्वीकार गर्ने संकेत गरेको छ । एजेन्ट मोडेलमा सेवा विस्तार गर्दा गाउँगाउँमा धितोपत्र कारोबार सेवा पुग्ने भए पनि त्यसले...

  २०७५ चैत २८ गते १८:०२     शंकर अर्याल

काठमाडौं । २०७५ सालको अन्तिम कारोबारसँगै नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) ११८४.०१ विन्दुमा रोकिएको छ । बिहीबार नेप्से इन्डेक्समा झिनो र सेन्सेटिभ इन्डेक्समा झिनो वृद्धिसहित ३९ करोड ६४ लाखको कारोबार हुँदै नेप्सेले देखाएको स्थिरताको...

  २०७५ चैत २८ गते १७:५६      केशव आचार्य

काठमाडौं । मुलुकमा समाजवाद स्थापनाको लक्ष्य लिएको दुई तिहाई बहुमत प्राप्त बामपन्थी सरकार छ । देश विकास र समृद्धिको नागरिक अपेक्षा पुरा गराउने मुुल जिम्मेवारी यहि सरकारको काँधमा छ । राजनीतिक अस्थिरतालाई छिचोल्दै नयाँ...

  २०७५ चैत २८ गते १५:००      डोमी शेर्पा

काठमाडौं । बैशाख नलाग्दै भर्ना बन्द गर्ने विद्यालयलाई सरकारले कारबाही गर्ने भएको छ । काठमाडौं महानगरपालिका शिक्षा विभागले काठमाडौं महानगर क्षेत्रभित्र रहेका विभागको नियमन क्षेत्रभित्र पर्ने विद्यालयहरुले बैशाख २ गतेदेखि १४ गतेसम्म भर्ना सञ्चालन...

  २०७५ चैत २८ गते १३:०५     विकासन्युज

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले देशभरका मालपोत कार्यालयहरुलाई डिजिटल बनाउने तयारी गरेको छ । सबैभन्दा पहिला कलंकी मालपोत कार्यालयबाट डिजिटल मालपोतको सेवा सुरु गर्ने मन्त्रालयको तयारी छ । घर जग्गा कारोबारमा मुख्य भूमिका...

  २०७५ चैत २८ गते ९:४५     विकासन्युज

काठमाडौं । सिंहदरबारको पुतली बगैँचामा १० अर्ब लागतमा संसद भवन निर्माण हुने भएको छ । शहरी विकास मन्त्रालयले आधुनिक र सुविधा सम्पन्न संसद भवनको नक्सा तयार पारिसकेको छ । ‘हामीले नक्सा तयार पारिसकेका छौं,...

  २०७५ चैत २७ गते १९:०८     विकासन्युज

काठमाडौं । निजीकरण गरिएका १८ सरकारी उद्योग र संस्थानहरुको अवस्था के छ ? सरकारलाई सोधियो भने ‘सार्वजनिक संस्थानको बार्षिक स्थिती समिक्षा २०७५’ भन्दा फरक विवरण केहि पनि पाउन सकिन्न । बिभिन्न सरकारहरुले निजीकरणको हावा...

  २०७५ चैत २७ गते १४:५१     नबिन पोखरेल

काठमाडौँ । पछिल्लो समय बीमा कम्पनीहरुले घातक रोगको बीमामा सक्रियता देखाएका छन् । आकस्मिक रुपमा लाग्ने रोगको सुरक्षणमा कम्पनीहरुले बिमितलाई सेवा दिन यस्ता पोलिसि ल्याएका हुन् । बीमा समितिका सूचना अधिकारी पुजन ढुङगेलका अनुसार...

  २०७५ चैत २७ गते ९:३०     राजाराम न्यौपाने

काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयमा सेवाग्राहीको सुविधाका लागि अनलाइन कारोबार शुरु भएको ४ महिना भएको छ । तर, अनलाइन कारोबारमा सेवाग्राहीको आकर्षण देखिएको छैन । यो अवधिमा कम्पनी रजिष्ट्रार कार्यालयले अनलाइन पेमेन्ट कारोबार शुरु...

  २०७५ चैत २७ गते ९:२२     विकासन्युज

काठमाडौं । उद्योगी तथा पूर्व सभासद् दिवाकर गोल्छाको निधन भएको छ । मंगलबार राती भारतको चेन्नईमा उनको निधन भएको पारिवारिक स्राेतले जनाएको छ । गोल्छाको किड्नी ट्रान्सप्लान्ट गरेको दुई सातामै निधन भएको हो ।...

  २०७५ चैत २६ गते १९:१९     विकासन्युज

काठमाडौं । स्मार्ट पूर्वाधारका लागि ७९२ वटा सरकारी विद्यालयहरु छनौट भएका छन् । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत अघि सारेको सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन कार्यक्रमका लागि ७९२ वटा सरकारी विद्यालय छनौट...

  २०७५ चैत २६ गते १५:५४     खेमराज श्रेष्ठ/शंकर अर्याल

काठमाडौं । निरन्तर घाटामा गएपछि करिब १२ वर्ष बन्द भएर पुनः सञ्चालनमा आएको साझा यातायात फेरि विगतकै बाटोमा फर्किने संकेत गरेको छ । कमजोर व्यवस्थापन र उच्च व्यवस्थापनकै शंकास्पद गतिविधिका कारण साझाको घाटा वर्षैपिच्छे...

  २०७५ चैत २६ गते १४:५२     विकासन्युज

काठमाडौं । तारा गाउँ विकास समितिको सरकारी सम्पति हडप्ने काण्डमा नेकपाका नेता जितु गौतम नेपाली मुछिएका छन् । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले गठन गरेको उप समितिले तारा गाउँमा जितु गौतम नेपालीको नियत गलत देखिएको...

  २०७५ चैत २६ गते ८:०४     विकासन्युज

सिभिल बैंक लिमिटिडले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को वार्षिक साधारणसभा गरेको छैन । बैंकले अघिल्ला वर्षको नाफाबाट ११ प्रतिशत र गत आर्थिक वर्षको नाफाबाट करिव ४ प्रतिशत लाभांश घोषणा गरेको छ । दुबै...

  २०७५ चैत २६ गते ७:३०     विकासन्युज

काठमाडौं । राम्रो प्रतिफल र शेयरमूल्यको आशा गरिएका दुई जलविद्युत् कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बैशाख ६ गतेदेखि खुला हुने भएको छ । केही दिनअघि मात्रै जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत समेटिएको साञ्जेन जलविद्युत् कम्पनी र...

  २०७५ चैत २५ गते १७:३०     खेमराज श्रेष्ठ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत कार्य शुरु भएपछि हवाई कम्पनीहरुको २० प्रतिशत उडान कटौति गरेका छन् । तीन महिनासम्म अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान अनुमति नपाउने भएपछि हेलिकप्टर कम्पनीहरुले वैकल्पिक बाटो प्रयोग गर्न थालेका छन्...

  २०७५ चैत २५ गते १५:२०     विकासन्युज

काठमाडौं । सबैभन्दा धेरै निक्षेप उठाउने दुई वाणिज्य बैंकहरुको निक्षेप घटेको छ । सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक र निजी क्षेत्रको एनआईशी एशिया बैंकको निक्षेप फागुन महिनामा क्रमशः ३ अर्ब र सवा ६ अर्ब...