फोकस

  २०७५ चैत २७ गते ९:२२     विकासन्युज

काठमाडौं । उद्योगी तथा पूर्व सभासद् दिवाकर गोल्छाको निधन भएको छ । मंगलबार राती भारतको चेन्नईमा उनको निधन भएको पारिवारिक स्राेतले जनाएको छ । गोल्छाको किड्नी ट्रान्सप्लान्ट गरेको दुई सातामै निधन भएको हो ।...

  २०७५ चैत २६ गते १९:१९     विकासन्युज

काठमाडौं । स्मार्ट पूर्वाधारका लागि ७९२ वटा सरकारी विद्यालयहरु छनौट भएका छन् । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत अघि सारेको सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन कार्यक्रमका लागि ७९२ वटा सरकारी विद्यालय छनौट...

  २०७५ चैत २६ गते १५:५४     खेमराज श्रेष्ठ/शंकर अर्याल

काठमाडौं । निरन्तर घाटामा गएपछि करिब १२ वर्ष बन्द भएर पुनः सञ्चालनमा आएको साझा यातायात फेरि विगतकै बाटोमा फर्किने संकेत गरेको छ । कमजोर व्यवस्थापन र उच्च व्यवस्थापनकै शंकास्पद गतिविधिका कारण साझाको घाटा वर्षैपिच्छे...

  २०७५ चैत २६ गते १४:५२     विकासन्युज

काठमाडौं । तारा गाउँ विकास समितिको सरकारी सम्पति हडप्ने काण्डमा नेकपाका नेता जितु गौतम नेपाली मुछिएका छन् । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले गठन गरेको उप समितिले तारा गाउँमा जितु गौतम नेपालीको नियत गलत देखिएको...

  २०७५ चैत २६ गते ८:०४     विकासन्युज

सिभिल बैंक लिमिटिडले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को वार्षिक साधारणसभा गरेको छैन । बैंकले अघिल्ला वर्षको नाफाबाट ११ प्रतिशत र गत आर्थिक वर्षको नाफाबाट करिव ४ प्रतिशत लाभांश घोषणा गरेको छ । दुबै...

  २०७५ चैत २६ गते ७:३०     विकासन्युज

काठमाडौं । राम्रो प्रतिफल र शेयरमूल्यको आशा गरिएका दुई जलविद्युत् कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बैशाख ६ गतेदेखि खुला हुने भएको छ । केही दिनअघि मात्रै जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत समेटिएको साञ्जेन जलविद्युत् कम्पनी र...

  २०७५ चैत २५ गते १७:३०     खेमराज श्रेष्ठ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत कार्य शुरु भएपछि हवाई कम्पनीहरुको २० प्रतिशत उडान कटौति गरेका छन् । तीन महिनासम्म अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान अनुमति नपाउने भएपछि हेलिकप्टर कम्पनीहरुले वैकल्पिक बाटो प्रयोग गर्न थालेका छन्...

  २०७५ चैत २५ गते १५:२०     विकासन्युज

काठमाडौं । सबैभन्दा धेरै निक्षेप उठाउने दुई वाणिज्य बैंकहरुको निक्षेप घटेको छ । सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक र निजी क्षेत्रको एनआईशी एशिया बैंकको निक्षेप फागुन महिनामा क्रमशः ३ अर्ब र सवा ६ अर्ब...

  २०७५ चैत २५ गते १३:५५     विकासन्युज

चितवन । विदेशी पर्यटक घट्दै जाँदा यतिबेला आन्तरिक पर्यटकले यहाँको पर्यटकीय क्षेत्र भरिएको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा परिवारसहित घुमफिर गर्ने नेपाली प्रचलन बढेसँगै यो मौसममा पर्यटकीय महत्व बोकेका ठाउँहरु आन्तरिक पर्यटकले भरिने थालेका...

  २०७५ चैत २५ गते १०:०५     खेमराज श्रेष्ठ

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयल निगमले इन्धन भण्डारण स्थल बनाउने भएको छ । निगमले नागरिक उड्ययन प्राधिकरणसँग जग्गा लिजमा लिएर इन्धन भण्डारण स्थल निर्माणको काम अघि बढाएको हो । निगमले इन्धन भण्डारण स्थल ...

  २०७५ चैत २४ गते १९:४७     विकासन्युज

काठमाडौं । सेयरमा लगानी गर्न बीमा समितिले खुकुलो नीति बनाएपछि बीमा कम्पनीहरुले वाणिज्य बैंकहरुको सेयर भटाभट किनिरहेका छन् । एक महिना अघिसम्म दैनिक कारोबार २०/२५ करोड हुने बजारमा हाल दैनिक ५०/५५ करोड हुन थालेको...

  २०७५ चैत २४ गते १९:३८     विकासन्युज

काठमाडौं । तारा गाउँ रिजेन्सी होटलमा एसियाली विकास बैंक(एडीबी)ले गरेको लगानी संकास्पद देखिएको छ । प्रतिनिधी सभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले गठन गरेको उप समितिले तारा गाउँ रिजेन्सी होटलमा एडीबीले गरेको लगानी संकास्पद देखिएकाले थप...

  २०७५ चैत २४ गते १७:५५      डोमी शेर्पा

काठमाडौं । संस्थागत विद्यालयले एकजना विद्यार्थीबाट भर्ना शुल्क अधिकतम ४ हजार ३७४ रुपैंया मात्र लिन पाउने भएका छन् । काठमाडौं महानगरपालिका शिक्षा विभागले निर्धारण गरेको शुल्कको संरचना अनुसार भर्नाको नाममा ‘क’ वर्गका विद्यालयहरुले कक्षा...

  २०७५ चैत २४ गते १२:४०     विकासन्युज

काठमाडौं । म्याच फिक्सिङ गरी अनियमितता गर्नेविरुद्ध कडा सजायसहितको व्यवस्था प्रस्ताव गरिएको छ । सरकारले यसअघिको खेलकुद विकास ऐन २०४८ लाई परिमार्जन गरी ल्याउन लागेको खेलकुद विकास ऐनमा २०७५ मा त्यस्तो व्यवस्था गर्न लागेको...

  २०७५ चैत २४ गते १०:१८     विकासन्युज

गुणाकर भट्ट नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुनुहुन्छ । उहाँ गत कात्तिकदेखि नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागको प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ । डोटी जिल्ला स्थायी ठेगाना भएका उहाँले संयुक्त राज्य अमेरिकाको ओएन स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि...

  २०७५ चैत २२ गते २१:१६     विकासन्युज

काठमाडौं । बाहिरी चक्रपथ सडकको डीपीआरमा परिमार्जन हुने भएको छ । ७१.९३ किलोमिटर लामो बाहिरी चक्रपथको ५६.४ किलोमिटरको मात्रै डीपीआर तयार भएको छ । त्यसमा पनि भू माफियाहरुले स साना कित्तामा जमिन कित्ता काट...

  २०७५ चैत २२ गते १९:३१     विकासन्युज

काठमाडौं । विकास बैंकहरुले आफ्नो आफूले प्रवाह गर्ने कर्जामा निक्षेप र पुँजीको अनुपातमा व्यावक सुधार गरेका छन् । माघ महिनामा समस्यामा परेका बैंकहरुले फागुन महिनामा सो अनुपात ७५.५४ प्रतिशतमा सीमित गरिदिएका हुन् । माघ...

  २०७५ चैत २२ गते १६:४५     खेमराज श्रेष्ठ

काठमाडौं । दुई तिहाई सरकारको नेतृत्व केपी शर्मा ओलीले गरिरहेका छन् । वर्तमान मन्त्री मण्डलका सदस्य मध्ये गोकर्ण विष्टले मन्त्री भएको १ वर्षको अवधिमा धेरै काम देखाएका छन् । जसले गर्दा विष्ट अहिलेको मन्त्री...

  २०७५ चैत २२ गते ११:४२     विकासन्युज

काठमाडौँ । सरकारले समयमा काम नगर्ने २५ ठेकेदार कम्पनीलाई कारबाही गर्ने भएको छ । सम्झौता मितिबाट म्याद थपको सुविधा दिंदा समेत काम अघि नबढेपछि कम्पनीलाई कालोसूचिमा राख्ने तयारी भएको हो । शहरी विकास तथा...

  २०७५ चैत २२ गते ८:४५     खेमराज श्रेष्ठ

काठमाडौं । होटल तथा रेष्टुरेन्टमा लगानी गर्नु भएको छ ? होटल रेष्टुरेन्ट चलेन भनेर चिन्तित हुनु हुन्छ भने नयाँ वर्ष २०७६ ले तपाईँको लागि खुशीको बहार ल्याउँदै छ । नयाँ वर्ष २०७६ मा होटल...