फोकस

  २०७६ जेठ १३ गते १२:३४     विकासन्युज

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षमा आर्थिक बृद्धिदर ७ प्रतिशत रहने बताएका छन् । सोमबार संघीय संसदका दुबै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभामा आर्थिक वर्ष २०७५/०७६ आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै...

  २०७६ जेठ १३ गते १०:४३     विकासन्युज

काठमाडौं । मध्य पहाडको लाइफ लाइन हो पुष्पलाल राजमार्ग । पाँचथरको चिवा भञ्ज्याङदेखि वैतडीको झुलाघाटसम्म १७७६ किलोमिटर लामो यो राजमार्गको पूर्वी खण्डमा यतिबेला युद्धस्तरमा काम भैरहेको छ । काठमाडौंमा आयोजना निर्देशनालय खडा गरेर पाँच...

  २०७६ जेठ १२ गते १८:५७     विकासन्युज

तातोपानी (सिन्धुपाल्चोक) । ‘गोरखा भूकम्प’ पछि खण्डहर बनेको तातोपानी नाकामा पुनः चहलपहल शुरु भएको छ । भत्किएका घर तथा आवासमा रङ लगाउने, मर्मत सम्भार गर्ने बढेका छन् भने मान्छे हिँड्न समेत गाह्रो पर्ने अरनिको...

  २०७६ जेठ १२ गते १७:३०     डोमी शेर्पा

  काठमाडौं । भक्तपुर नगरपालिकाले प्रति विद्यार्थी ५ लाखसम्म सहुलियत ब्याजदरमा ऋण दिन शुरु गरेको छ । आर्थिक कारणले कुनैपनि जेहेन्दार विद्यार्थीहरुले पढ्नबाट बन्चित हुनु नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले यस्तो व्यवस्था शुरु गरेको नगरपालिकाका...

  २०७६ जेठ १२ गते १२:५८     विकासन्युज

काठमाडौँ । देशका ७५३ स्थानीय तहहरुले विभिन्न नयाँ नयाँ निर्णय गरेर उदाहरण प्रस्तुत गरिरहेका छन् । उनीहरुले गर्ने निर्णयको देशव्यापी चर्चा हुने गरेको छ । पछिल्लो समय जेठ ९ गते दैलेखको नौमुले गाउँपालिका र...

  २०७६ जेठ १२ गते १२:४०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकको पुँजीवृद्धि र लघुवित्तको संख्या घटाउने नीतिका कारण क्षेत्रीय विकास बैंक र लघुवित्त वित्तीय संस्थाहरुमा मर्जरको लहर आएको छ । नेपाल राष्ट्र बैंकले एकजिल्ले वा ३ जिल्ले विकास बैंकहरुलाई पुँजी...

  २०७६ जेठ १२ गते १०:१३     विकासन्युज

काठमाडौं । चुनावी वर्षमा प्रवेश गरेको नेपाल उद्योग वाणिज्य महासंघमा मतदातालाई प्रभावित गर्ने गरी गतिविधि शुरु भएको छ । चुनावमा मतभार अधिक भएको जिल्ला तथा नगर उद्योग वाणिज्य संघको नेतृत्वलाई प्रभावमा पार्ने गरि महासंघले...

  २०७६ जेठ ११ गते १२:५८     विकासन्युज

काठमाडौं । बीमा समितिको अध्यक्ष चिरञ्जीवि चापागाईले विगत एक वर्षदेखि तलब खान नपाएको तथ्य खुलेको छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिलाई स्वायत्त संस्था बनाउनु पर्ने माग यस क्षेत्रबाट उठिरहेको बेला समितिका कार्यकारी...

  २०७६ जेठ ११ गते ११:१७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन प्रणालीमार्फत् हुने भुक्तानीमा १० गुणासम्म वृद्धि गरेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गरी विद्युतीय माध्यमबाट हुने प्रणालीलाई यसअघिकाे भन्दा खुकुलो बनाएको हो । नयाँ...

  २०७६ जेठ १० गते १८:२४     विकासन्युज

काठमाडौँ । इतिहास बदल्न अनेकौँ चुनौतीका पहाड छिचोल्नैपर्छ । अनकन्टार हिमालको पदचाप पहिल्याउनु आम मानिसका लागि सहज विषय हुँदैहैन । अदम्य साहस र धैर्यतालाई आत्मसात् गर्दै चुनौतीको चुचुरो चुम्न जब सफल हुन्छन् अनि त्यहाँ...

  २०७६ जेठ १० गते १६:३०     विकासन्युज

काठमाडौं । निजी तथा बैंकिङ क्षेत्रका कर्मचारीको लागि २०७५ साल निराशाजनक रहेको देखिएको छ । एक वर्षको उक्त अवधिमा देशभरका विभिन्न क्षेत्रमध्ये निजी क्षेत्र र बैंकिङ क्षेत्रका कर्मचारीको आम्दानीको वृद्धिदर सबैभन्दा कम रहेको देखिएको...

  २०७६ जेठ १० गते १४:३२     विकासन्युज

काठमाडौं । आधुनिक, सुविधा सम्पन्न र व्यवस्थित शहर निर्माण गर्ने लक्ष्यसहित शहरी विकास मन्त्रालयले काठमाडौं उपत्यका र त्यसभन्दा बाहिरका शहरहरुमा आगामी आर्थिक वर्षदेखि नयाँ शहरको निर्माण प्रक्रिया अघि बढाउने भएको छ । मन्त्रालयले यसका...

  २०७६ जेठ १० गते ९:५८     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्तरका वाणिज्य बैंकहरुको खराब कर्जा ३१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार शतप्रतिशत प्रोभिजन गर्नुपर्ने प्रकृतिको उक्त कर्जा अघिल्लो वर्ष १६ अर्ब रहेकोमा बढेर यो वर्ष २१ अर्ब पुगेको...

  २०७६ जेठ ९ गते १९:१५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कल डिपोजिटको हिस्सा घटाउन निर्देशन दिएको छ । बिहीबार बैंक तथा वित्तीय संस्थाहरुको नाममा परिपत्र जारी गर्दै बैंकले वाणिज्य बैंकहरुलाई २०७७ असार मसान्तभित्र कुल निक्षेपको...

  २०७६ जेठ ९ गते १७:५०     राजाराम न्यौपाने

काठमाडौं । एकल विन्दु सेवा केन्द्र सञ्चालनमा आएपछि उद्योग विभागमा चहलपहल बढेको छ । उद्योग सम्बन्धी सबै काम एकै ठाउँबाट हुने भएपछि उद्योगीहरु उत्साहित भएका छन् । जेठ १ गतेदेखि एकल विन्दु सेवा केन्द्र...

  २०७६ जेठ ९ गते १२:४५     नबिन पोखरेल

काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्सले बीमितलाई बजारका अरु कम्पनीले भन्दा उच्च दरको बोनस दिएको विषयलाई प्रचारप्रसार र ब्राण्डिङको विषय बनाएपछि तत्काल अरु कम्पनीहरुले असन्तुष्टि जनाए । नयाँ कम्पनीको तुलनामा पुराना कम्पनीको बीमा बोनस दर...

  २०७६ जेठ ९ गते १२:०१     विकासन्युज

काठमाडौं । आगामी बजेटमा नाजुक अवस्थामा रहेको हाइड्रोपावर क्षेत्रलाई माथि उठाउनेगरी सरकारी नीति आउने भएको छ । आर्थिक वर्ष २०७५/७६ को बजेटको तयारीमा जुटेको सरकारले निजी क्षेत्रबाट सञ्चालित हाइड्रो परियोजनाहरुलाई राहत मिल्नेगरी योजना ल्याउन लागिएको...

  २०७६ जेठ ८ गते १७:५०     राजाराम न्यौपाने

काठमाडौं । सरकारले विशेष व्यवस्था गरेर २ वर्षको समय दिएपनि लामो समयदेखि निष्क्रिय रहेका ७८ हजार कम्पनी खारेज हुन सकेका छैनन् । ती कम्पनीहरु खारेजी प्रक्रियामा नआउँदा कम्पनी रजिष्ट्रारको कार्यालयलाई टाउको दुखाईको विषय भएको...

  २०७६ जेठ ८ गते १५:५०     विकासन्युज

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम छोटो प्रक्रियाबाट सम्पन्न गर्ने निर्णय गरेको छ । यसै साता बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद ऐनको बिशेष व्यवस्थाको उपयोग गरेर निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेको...

  २०७६ जेठ ८ गते १२:५०     विकासन्युज

काठमाडौं । संघीय बजेट घोषणाको तयारी भइरहँदा अर्थ समितिले प्रदेश र स्थानीय तहको राजश्व बाँडफाँडलाई बढाएर २५/२५ प्रतिशत पुर्याउन सरकारलाई भनेको छ । बजेटका लागि देशभरबाट सुझाव संकलन गरेर आएको समितिले अर्थलाई प्रदेश र...