फोकस

  २०७६ जेठ ३२ गते १८:१९     विकासन्युज

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ११ महिना आठ खर्ब २६ अर्ब रुपैयाँ (६२.८४ प्रतिशत)मात्रै खर्च गरेको छ । सरकारले चालु आवको लागि कुल १३ खर्ब १५ अर्ब १६ करोड बजेट विनियोजन गरेको थियो...

  २०७६ जेठ ३२ गते १७:५५     विकासन्युज

काठमाडौं । कृषि उद्यम गर्ने भन्दै ऋणका लागि बैंकमा जाने कृषकहरुलाई बैंकले औसत २० लाख रुपैंया दिएर पठाउँछन् । झट्ट सुन्दा पत्याउन नसकिए पनि यसलाई तथ्याङ्कले नै पुष्टि गरेको छ । वैशाख मसान्तसम्म बैंकहरुले...

  २०७६ जेठ ३१ गते १७:२५     विकासन्युज

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको १० महिनामासम्म विकास साझेदाबाट संचालित परियोजनामा खर्च भएको कुल ९६ अर्ब ४१ करोड ९८ लाख रुपैयाँमध्ये अझै ३९ अर्ब ७५ करोड ८८ लाख रुपैयाँ उठाउन बाँकी रहेको छ...

  २०७६ जेठ ३१ गते १६:३०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल सबैजसो सार्वजनिक कार्यक्रममा नरम रुपमा प्रस्तुत हुन्छन् । धेरैजसो औपचारिक कार्यक्रममा लिखित मन्तव्य दिएर बिदा हुने शुक्रबार भने शुक्रबारको भाषणका क्रममा भने कुनै कागज लिएर उभिएनन्...

  २०७६ जेठ ३१ गते १२:४८     विकासन्युज

काठमाडौं । नेपाल भ्रमणमा आउने बहुसंख्यक पर्यटकको प्राथमिकता हिमालय पर्वत पर्ने भएकोले पर्वतीय पर्यटनको विकासलाई सरकारले प्राथमिकतामा राखेर अध्ययन गर्ने भएको छ । हिमाली क्षेत्रमा पर्यटक आकर्षित गर्न सरकारले आवश्यक पूर्वाधार निर्माण र प्रवद्र्धनको...

  २०७६ जेठ ३१ गते १०:१९     विकासन्युज

काठमाडौँ । राजधानीको तीनकुने र मीनभवन जोड्ने गरी बागमती नदीमाथि निर्माण भइरहेको पुल गुणस्तरहीन भएको निश्कर्ष सहित काम रोक्न दिइएको निर्देशन पालना नगर्ने पप्पु कस्ट्रक्सनलाई कारवाही गर्न शिफारिस गरिएको छ । प्रतिनिधि सभा अन्तरगत...

  २०७६ जेठ ३१ गते ९:२८     शंकर अर्याल

काठमाडौं । वार्षिक साधारणसभा भएको ठीक ३५ दिनमा कुमारी बैंकको विशेष साधारणसभा आज हुँदैछ । वार्षिक साधारणसभामै उल्लिखित एजेन्डालाई पूरा गर्न कानूनी झन्झट देखिएपछि अपुरो अवस्थामै टुङ्गिएको कुमारी बैंकको १८ औं वार्षिक साधारणसभालाई पूर्णता...

  २०७६ जेठ ३० गते २१:२४     विकासन्युज

काठमाडौं । यातायात व्यवस्था विभागले असार १ गतेदेखि लागु हुने गरी भनिएका तीन महत्वपूर्ण निर्णय फिर्ता लिएको छ । थप अध्ययनको आवश्यकता रहेको भन्दै सरकारले देशभरका सवारी रुटहरुको गाडीभाडा बढाउने, काठमाडौंमा रात्रीकालिन बस सञ्चालन...

  २०७६ जेठ ३० गते १९:४५     विकासन्युज

काठमाडौं । जीवन बीमामा व्यक्तिगत अभिकर्ताको भूमिका कमजोर बन्दै गएको निष्कर्षसहित प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत अभिकर्ता मार्फत विजनेश बढाउने रणनीति लिएको छ । नयाँ रणनीतिलाई कार्यान्वयन गर्न कम्पनीले नारायण पौडेललाई प्रमुख कार्यकारी अधिकृतमा...

  २०७६ जेठ ३० गते १८:३५     विकासन्युज

काठमाडौं । सरकारले स्थानीय तहका लागि कर्मचारी भर्ना सम्बन्धी लोकसेवा आयोगको विज्ञापन नरोक्ने संकेत देखाएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री गोकुल बास्कोटाले लोकसेवाको विज्ञापन नरोक्ने संकेत गर्दै भने–प्रदेश लोकसेवा र स्थानीय...

  २०७६ जेठ ३० गते १८:०३     विकासन्युज

काठमाडौं । सरकारले सामन्तवाद ढाल्नका लागि गुठी विधेयक ल्याएको बताएको छ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजीत पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोँकुल बास्कोटाले गुठीहरुमा सामन्तवादको अवशेष रहेकाले त्यसको समुल अन्त्य...

  २०७६ जेठ ३० गते १७:५५     विकासन्युज

काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावलीको सातौ संसोधन मार्फत निर्माण व्यवसायीलाई अन्तिम मौका दिएको बताएको छ । मन्त्रिपरिषद बैठकबारे जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री गोँकुल बास्कोटाले भने–‘यो सुध्रिनका लागि दिएको अन्तिम...

  २०७६ जेठ ३० गते १५:१७     विकासन्युज

काठमाडौं । साञ्जेन र रसुवागढीको शेयर सूचीकरण साउनपछि मात्रै हुने निश्चितजस्तै भएको छ । धितोपत्र बोर्ड र नेप्सेको सूचीकरण शुल्कका कारण उक्त शेयरको सूचीकरणमा ढिलाई हुन लागेको हो । एक महिनाअघि शेयर सूचीकरण हुँदा...

  २०७६ जेठ ३० गते १३:५१     विकासन्युज

भरत रानाभाट स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष हुन् । कोहिनूर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा‍लि (स्टक ब्रोकर न‌ं ३५) का प्रबन्ध निर्देशक समेत हुन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तरसम्मको अध्ययन गरेका रानाभाट पोखराका...

  २०७६ जेठ ३० गते १२:३४     विकासन्युज

काठमाडौं । एउटा भनाई प्रचलित छ, हाम्रोजस्तो देशमा जनतामाथि कर्मचारीतन्त्रको नियन्त्रण हुन्छ, कर्मचारीतन्त्रलाई राजनीतिक नेतृत्वले नियन्त्रण गर्छ । राजनीतिक नेतृत्वलाई गुण्डाहरुले नियन्त्रण गर्छन्, तर जनता, कर्मचारीतन्त्र, राजनीतिक नेतृत्व र गुण्डालाई समेत नियन्त्रण गर्नसक्ने क्षमता...

  २०७६ जेठ ३० गते ८:४२     विकासन्युज

काठमाडौं । जेठ १ गतेबाट लागु हुने गरि सार्वजनिक खरिद नियमावली संसोधन गरेको सरकार २३ दिनपछि एकाएक पछि हट्यो । प्रधानमन्त्री केपी ओलीले युरोप भ्रमणमा निस्कनु अघि पुनः नियमावलीमा सातौं संसोधन गरेर निर्माण व्यवसायीलाई...

  २०७६ जेठ २९ गते १६:५१     विकासन्युज

काठमाडौं । लोकसेवा आयोगले पूर्ण बैठक मार्फत स्थानीय तहमा पठाउने कर्मचारीको विज्ञापन रोक्ने सम्बन्धी संसदीय समितिको निर्देशनबारे निर्णय गर्ने भएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगले आव्हान गरेको विज्ञापन संबिधान...

  २०७६ जेठ २९ गते १६:०६     विकासन्युज

जिरी । नेपालको स्वीजरल्याण्ड मानिने जिरीमा ६ अर्ब खर्चेर टोनी हेगन इकोलोजी पार्क बन्दैछ । स्वदेशी तथा विदेशी पर्यटनलाई जिरीसम्म आर्कषण गर्न ताइवानी धर्म गुरु खेम्पो नवाङ नुरुले पार्कको गुरुयोजना बनाएर निर्माण कार्य अघि बढाएका...

  २०७६ जेठ २९ गते १४:२६     विकासन्युज

काठमाडौं । विप्रेषण कारोबारमा विवाद गर्दै आएका नेपालको हिमालयन बैंक र मलेसियाको म्याक्स मनिबीच विवाद सल्टिने भएको छ । दुई पक्षबीच विवाद समाधान गर्ने र भुक्तानी गर्ने विधिका विषयमा अनौपचारिक सहमति भएको छ ।...

  २०७६ जेठ २९ गते १०:५७     शंकर अर्याल

काठमाडौं । ब्याज स्प्रेडदरलाई ४.५ प्रतिशतको लक्षित सीमामा ल्याउन नेपाल बैंक र प्रभु बैंक आक्रामक देखिएका छन् । नेपाल राष्ट्र बैंकले तोकेअनुसार चैत मसान्तभित्र ४.७५ प्रतिशत स्प्रेडदर कायम गर्नबाट चुकेका यी बैंकहरुले स्प्रेडदरमा ब्यापक...