काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्डर पार्किङ असुरक्षित देखिएको छ । निर्माण जिम्मा लिएको रसुवा केडी जेभीले सम्झौता विपरित पार्किङ निर्माण गरेपछि अन्डर पार्किङ असुरक्षित देखिएको हो । जेभीले नागरिक उड्ययन प्राधिकरणसँग गरेको सम्झौता...
काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीहरुको तलब २० प्रतिशतले बढाउन दबाव सुरु भएको छ । कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनले तलब वृद्धिका लागि छलफल र लबिङ सुरु गरिसकेका छन् । युनियनका अध्यक्ष पुण्य ढकाल...
काठमाडौं । एक महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाका ३२४ ओटा शाखाहरु विस्तार भएका छन् । फागुन महिनाभरिमा उक्त संख्यामा शाखा विस्तार भएको राष्ट्र बैंकले जनाएको छ । आर्थिव वर्षको पहिलो ८ महिनामा भने...
काठमाडौँ । मुलुकका विभिन्न स्थानमा सञ्चालित क्यासिनोले रु २८ करोडभन्दा बढी बक्यौता रकम तिर्न अटेर गरेका छन् । चार क्यासिनो सञ्चालकका १४ क्यासिनोले नियामक निकाय पर्यटन विभागलाई रु २८ करोड ७५ लाख ५४ हजार...
काठमाडौं । प्राइम कमर्शियल बैंक र ओम डेभलपमेन्ट बैंकबीचको मर्जर प्रक्रिया रोकिएको छ । ओम डेभलपमेन्ट बैंक मर्जर प्रक्रियाप्रति अनिच्छुक देखिएसँगै प्रक्रिया अघि बढ्न नसकेको हो । मर्जर प्रक्रिया अघि बढाउने तथा डिमर्जमा जाने सम्बन्धमा...
काठमाडौं । लामो रस्साकस्सीपछि सिभिल बैंकले दुई वर्षको साधारणसभा एकै पटक बोलाएको छ । २ अर्ब चुक्ता पुँजी रहेको इन्टरनेशनल लिजिङ फाइनान्स कम्पनीलाई एक्वायर गरेपछि उक्त कम्पनीका शेयरधनीहरुकाे प्रतिनिधित्वकाे सवालमा सहमति नजुट्दा साधारणसभा हुन...
काठमाडौं । निजीकरण गरिएका १८ वटा सरकारी उद्योग तथा संस्थानहरुको अवस्था दयनिय बन्दै गएको छ । सरकारले निजीकरण ऐन २०५० मार्फत सरकारी उद्योग तथा संस्थानहरु निजीकरण आरम्भ गरेको थियो । सो ऐन आएपछि १८...
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले आफुले दिनसक्ने सहुलियत पूर्ण कर्जाको लक्ष्य निर्धारण गरेरै वितरण गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको निर्देशन अनुसार बैंकहरुले आफ्नो शाखा तथा सम्बन्धित...
काठमाडौँ । जनप्रतिनिधिसभाका रुपमा परिचित संविधानसभाले संविधान जारी गरेपछि भारतले नेपालमाथि नाकाबन्दी गर्यो । पेट्रोलियम पदार्थको आयातमा प्रतिबन्ध लागेपछि देशभित्रै हाहाकार मच्चियो । सरकारले सकेसम्म व्यवस्थापन गर्यो । त्योसँगसँगै देशभित्रै विभिन्न स्रोतको खोजी भयो...
काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्ममा २० करोड वा सोभन्दा माथि लगानीका ५५ वटा उद्योगहरु दर्ता उद्योग विभागमा भए । कुल १ खर्ब ६५ अर्ब लगानी प्रतिवद्धतासहित दर्ता भएको ती कम्पनीमध्ये २३ वटा हाइड्रोपावर...
काठमाडाैं । आजको विहानीले २०७६ साललाई स्वागत गरेको छ । २०७५ को बिदाई र वर्ष २०७६ लाई स्वागत गर्दै गर्दा राजनीतिक विश्लेषक, उद्योगी र अर्थविद्हरुले मिश्रित प्रतिक्रिया दिएका छन् । वर्ष २०७५ आशैआश र...
काठमाडौं । २०७५ सालमा १२० भन्दा बढी फिल्म निर्माण भएर रिलिज पनि भए । तर मुस्किलले एक दर्जन फिल्मले मात्रै व्यवसायिक सफलता चुमे । त्यसमा पनि दर्शकको मन जित्ने चलचित्रको संख्या अझै न्युन रह्यो...
२० प्रतिशतभन्दा बढी नाफा लिएर व्यापार गरे गैरकानुनी हुने कानुन अहिलेसम्म जीउँदैछ । मुख्य चाढबाढको बेलामा त्यहि कानुनलाई जप्दै कर्मचारीतन्त्र मुख्य बजारमा निस्कन्छन् । दुई वर्षअघि वाणिज्य मन्त्री शिवकुमार मण्डलले यहि कानुन देखाएर दरबार...
मेष आर्थिक पक्षले मेष राशी हुने हरुका लागि ग्रह गोचर हेर्दा देवागुरु वृहस्पति र शनि ग्रहको विशेष प्रभावले व्यापार/व्यवसायमा तरल एवं जल तत्वमा गरेको लगानीबाट सफलता हात पर्नेछ र विमा एवं वित्तिय संस्थामा गरेको...
काठमाडौं । २४ वटा बाणिज्य बैंकहरुको लाभांश माथी महालेखा परिक्षकको प्रतिवेदनले प्रश्न उठाएको छ । महालेखाको ५६ औं बार्षिक प्रतिवेदनमा २४ वटा बाणिज्य बैंकहरुलाई लाभांश वितरण गर्न दिने नेपाल राष्ट्र बैंकको निर्णय अनूचित भएको...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५मा खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । महालेखापरीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको छपन्नौँ वार्षि प्रतिवेदनअनुसार प्राधिकरणको...
काठमाडौं । चाईना मेशिनरी ईन्जिनियरिङ कर्पोरेशनले ९० अर्ब लगानीमा पाँच वटा ठुला खानेपानी आयोजना बनाईदिने भएको छ । कर्पाेरेशनले प्रधानमन्त्री कार्यालयमा प्रस्ताव पेश गर्दै ६० लाख नेपालीलाई स्वच्छ पिउने पानी उपलब्ध गराउने पाँच वटा...
काठमाडौं । २०७५ लाई बिदाई गर्दै ०७६ लाई स्वागत गर्ने तयारीमा सम्पूर्ण नेपालीहरु जुटेका छन् । बितेको वर्षको नराम्रो कुरालाई बिर्सिदै सकारात्मक सोचलाई अघि बढाउने नयाँ वर्षमा मानिसहरु केहि न केहि गर्न रुचाउँछन् ।...
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकरहरुले माग गरे बमोजिम एजेन्ट मोडलमा सेवा विस्तार गर्ने प्रस्ताव अस्वीकार गर्ने संकेत गरेको छ । एजेन्ट मोडेलमा सेवा विस्तार गर्दा गाउँगाउँमा धितोपत्र कारोबार सेवा पुग्ने भए पनि त्यसले...
काठमाडौं । २०७५ सालको अन्तिम कारोबारसँगै नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) ११८४.०१ विन्दुमा रोकिएको छ । बिहीबार नेप्से इन्डेक्समा झिनो र सेन्सेटिभ इन्डेक्समा झिनो वृद्धिसहित ३९ करोड ६४ लाखको कारोबार हुँदै नेप्सेले देखाएको स्थिरताको...
Copyright © 2024 Bikash Media Pvt. Ltd.