फोकस

  २०७६ मंसिर १९ गते ९:४३     विकासन्युज

काठमाडौं । सरकारले हाइब्रिड गाडीमा दिएको भन्सार र अन्तः शुल्क छुट सुविधा खारेज गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालयले यहि मंसिर १६ गते राजपत्रमा सूचना प्रकाशित गरेर उक्त कर खारेज गरेको हो ।...

  २०७६ मंसिर १८ गते १७:०५     विकासन्युज

रमेश दियाली स्मार्ट कार्ड नेपाल र सोसाइटी डेभलपमेण्ट फाउण्डेसनका संस्थापक हुन् । सानैदेखि केही नयाँ र पृथक किसिमको काम गर्नु पर्छ भन्ने मानसिकता भएका उनी अहिले आइटी सेक्टर र वित्तीय सेक्टरलाई मध्यस्त गर्ने प्रणालीको...

  २०७६ मंसिर १८ गते १६:१२     राजाराम न्यौपाने

काठमाडौं । नेपाल विकासको गतिमा लम्किरहेको छ । तर, ३ दशक अगाडि शुरु भएको राष्ट्रिय गौरबको योजना मेलम्चीको पानी भने अझै  काठमाडौं आइपुगेको छैन् । मेलम्चीभन्दा पछि सुरु भएको नेपाल भारत क्रस बोर्डर पेट्रोलियम...

  २०७६ मंसिर १८ गते १५:२९     विकासन्युज

काठमाडोै । ‘भिजिट नेपाल २०२०’ लाई मध्येनजर गरी नेपाल सरकारले अंग्रेजी नयाँ वर्षदेखि चीनको ग्वाङ्जाओमा सिधा उडान भर्ने भएको छ । नेपाल वायु सेवाले चीनको सो प्रान्तमा साताको दुई पटक उडान भर्ने निगमका प्रवक्ता...

  २०७६ मंसिर १८ गते १३:५९     विकासन्युज

काठमाडौं । राष्ट्र बैंकका चार जना कार्यकारी निर्देशकहरू घरबिदामा बस्दैछन् । अनिवार्य अवकाश पाउन लागेका चार कार्यकारी निर्देशकहरूमध्ये सुनिल उदास र सरिता भट्ट अधिकारी यहि मंसिर २१ गतेदेखि घर बिदामा बस्दैछन् । २१ गते...

  २०७६ मंसिर १८ गते १०:२९     विकासन्युज

३० वर्षे बैकिङ करियर सकेर अवकास भएको अढाइ वर्ष मै बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने व्यक्ति हुन अनिलकुमार उपाध्याय । २०४४ सालमा अधिकृतस्तरबाट बैकिङ करियर शुरु गरेका उपाध्याय अवकासपछि खुला प्रतिस्पर्धाबाट त्यहि बैकको...

  २०७६ मंसिर १७ गते १८:४६     डाेमी शेर्पा

काठमाडौं । राजधानीको एउटा अस्पतालमा एक रात बिताउन कति खर्च लाग्छ होला ? यस विषयमा थोरै व्यक्तिलाई मात्र जानकारी होला र भएपनि आफु गईरहेको अस्पतालको बारेमा मात्र ज्ञान होला । स्वास्थ्यमा कुन समयमा कस्तो...

  २०७६ मंसिर १७ गते १५:४२     विकासन्युज

काठमाडौंं । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहाल नेपाल बैंकर्स एसाेसिएशनको अध्यक्ष बन्दैछन् ।अध्यक्ष पदका लागि दाहाल एक्लैको मनोनयन पत्र दर्ता भएसँगै उनी सर्वसम्मतबाट एसाेसिएशनको अध्यक्ष बन्ने भएका हुन् । यसकाे औपचारिक घोषणा भने...

  २०७६ मंसिर १७ गते १०:५६     विकासन्युज

काठमाडौं । नेपाली शेयर बजारमा ठूला कम्पनी कुन हो भनेर हेर्यौ भने पहिलो नम्बरमा आउँछ नेपाल टेलिकम । नेपाल टेलिकमको बजार पुँजीकरण करिब १ खर्ब रुपैंयाँ छ । पछिल्लो समय बजारले उचाइ लिन नसक्दा...

  २०७६ मंसिर १६ गते १७:५६     सुनिता पुडासैनी

काठमाडौं । विदेशमा पैसाको रुख हुन्छ भन्ने गलत मानसिकता आम युवा जगतमा व्याप्त छ । यहि मानसिकताले वर्षेनी लाखौं युवाहरु विदेशिने क्रम बढ्दाे छ । कतिले विदेशमा गएर कडा मिहेनत गरेर पैसा पनि कमाइ...

  २०७६ मंसिर १६ गते १४:२८     राजाराम न्यौपाने

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट इन्डष्ट्रिजले ५० प्रतिशत उत्पादन वृद्धि गर्ने भएकाे छ । उद्योगले २ करोड लगानी थपेर  क्षमता बढाउन लागेकाे हाे । उत्त सिमेन्ट उद्योगलाई आधुनिकीकरण र प्रविधियुक्त गराइ क्षमतामा वृद्धि...

  २०७६ मंसिर १६ गते १२:१५     विकासन्युज

नेपालमा औद्योगिकीकरणको इतिहास धेरै लामो छैन । २०३९ सालअघिसम्म नेपालमा एकाध जुटमिल स्थापना भएका थिए । त्यही बेला चामल, तेल र दाल उद्योग खुलेको पाइन्छ । नेपालमा चामल मिलहरुले केही परिमाणमा निर्यात पनि गर्थे...

  २०७६ मंसिर १६ गते ११:४३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न गठन भएको समितिको म्याद भोली अर्थात मंसिर १७ गते सकिँदैछ । समितिले १ महिनालगाएर उनका विरुद्धमा परेका उजुरी र उनले डेपुटीको पदभार...

  २०७६ मंसिर १६ गते ९:५२     सन्ताेष राेकाया

काठमाडाैं । धेरैले भन्छन् जीवन सुख र दुःखको सम्मिश्रण हो, संघर्ष हो अनि पानीको दह जस्तै हो जिन्दगी । जहाँ अनेकौं पिर, व्यथा, हाँसो, रोदन र उकाली–ओरालीको संगम हुन्छ । यी विविध आरोह–अवरोह र चुनौतीहरुसँग...

  २०७६ मंसिर १५ गते २०:१२     विकासन्युज

काठमाडौं । आजबाट १३औं दक्षिण एशियाली खेल (साग) नेपालमा शुरु भएको छ । काठमाडौं, पोखरा र जनकपुरमा हुने २८ विधाका खेलमा प्रतिस्पर्धा गर्न सागमा ३ हजार २ सय २८ खेलाडी सहभागी हुँदैछन् । खेलाडी,...

  २०७६ मंसिर १५ गते १५:५४     विकासन्युज

नेपालको सेवा क्षेत्रमा बैंकिङ क्षेत्रले धेरै राम्रो कार्यसम्पादन गर्दै आए पनि पछिल्लो समय त्यसमा केही संकुचन आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको नाफा वृद्धिदर करिब ६ प्रतिशतमा सीमित भयो जबकि अघिल्ला वर्षहरुमा निरन्तर रुपमा दोहोरो अंकको वृद्धि देखिँदै आएको थियो...

  २०७६ मंसिर १५ गते १२:४५     राजाराम न्यौपाने

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको एसेम्बल प्लान्ट स्थापना गर्नका लागि आजबाट रुपन्देहीमा प्लान्ट स्थापना गर्ने काम शुरु  गरेकाे छ । नेपालको सुन्दर अटो इन्जिनियरिङग् र चीनको सेचुवाँ गोहङ अटोमोबाइल्स् कम्पनीको सहकार्यमा नेपालमा विद्युतीय सवारीसाधन...

  २०७६ मंसिर १५ गते ११:११     विकासन्युज

काठमाडाैं । जाडोमा ग्यासको माग बढ्ने पुरानै ट्रेन हो । हरेक वर्ष जाडोमा अन्य समयको भन्दा ग्यासको माग २० प्रतिशतले बढ्ने गर्छ । बजारमा माग बढी रहँदा ग्यास आपूर्ति घटेको छ । निरन्तर आउनु पर्ने...

  २०७६ मंसिर १५ गते ९:२३     विकासन्युज

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० शुरु हुन अब १ महिनामात्रै वाँकी छ । सरकारले विशेष तामझामका साथ आयोजना गर्न लागेको यो कार्यक्रमका लागि ६१ करोड ७४ लाख रुपैयाँ खर्चिने कार्यक्रम तय भएको छ...

  २०७६ मंसिर १३ गते १७:२४     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा ४ खर्ब ८६ अर्ब ५७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । साउनदेखि कार्तिकसम्मको यो अवधिमा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको वस्तु आयात भएको...