फोकस

  २०७६ मंसिर १५ गते १५:५४     विकासन्युज

नेपालको सेवा क्षेत्रमा बैंकिङ क्षेत्रले धेरै राम्रो कार्यसम्पादन गर्दै आए पनि पछिल्लो समय त्यसमा केही संकुचन आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको नाफा वृद्धिदर करिब ६ प्रतिशतमा सीमित भयो जबकि अघिल्ला वर्षहरुमा निरन्तर रुपमा दोहोरो अंकको वृद्धि देखिँदै आएको थियो...

  २०७६ मंसिर १५ गते १२:४५     राजाराम न्यौपाने

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको एसेम्बल प्लान्ट स्थापना गर्नका लागि आजबाट रुपन्देहीमा प्लान्ट स्थापना गर्ने काम शुरु  गरेकाे छ । नेपालको सुन्दर अटो इन्जिनियरिङग् र चीनको सेचुवाँ गोहङ अटोमोबाइल्स् कम्पनीको सहकार्यमा नेपालमा विद्युतीय सवारीसाधन...

  २०७६ मंसिर १५ गते ११:११     विकासन्युज

काठमाडाैं । जाडोमा ग्यासको माग बढ्ने पुरानै ट्रेन हो । हरेक वर्ष जाडोमा अन्य समयको भन्दा ग्यासको माग २० प्रतिशतले बढ्ने गर्छ । बजारमा माग बढी रहँदा ग्यास आपूर्ति घटेको छ । निरन्तर आउनु पर्ने...

  २०७६ मंसिर १५ गते ९:२३     विकासन्युज

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० शुरु हुन अब १ महिनामात्रै वाँकी छ । सरकारले विशेष तामझामका साथ आयोजना गर्न लागेको यो कार्यक्रमका लागि ६१ करोड ७४ लाख रुपैयाँ खर्चिने कार्यक्रम तय भएको छ...

  २०७६ मंसिर १३ गते १७:२४     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा ४ खर्ब ८६ अर्ब ५७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । साउनदेखि कार्तिकसम्मको यो अवधिमा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको वस्तु आयात भएको...

  २०७६ मंसिर १३ गते १५:३४     विकासन्युज

काठमाडाैं । पछिल्लो समय सरकारी कागजातहरु किर्ते बनाएर अबैध धन्दा गर्ने गिरोह सक्रिय भएको छ । सरकारी कागजातहरु नक्कली बनाइ सर्वसाधारणबाट ठूलो रकम असुल गर्ने गिरोह पछिल्लो समय सक्रिय भएको हो । विभिन्न फोटो स्टुडियो,...

  २०७६ मंसिर १३ गते १४:२७     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालन खर्चमा उच्च वृद्धि देखिएको छ । नाफा आर्जनको वृद्धिदर ६ प्रतिशतको हाराहारीमा सीमित भएका बैंकहरुको कर्मचारी खर्च भने करिब २० प्रतिशत देखिएको हो । चालु आर्थिक वर्षको...

  २०७६ मंसिर १३ गते ११:४५     नबिन पाेखरेल

काठमाडौं । नेपाल दूर संचार प्राधिकरण (एनटीए) ले नेपाल टेलिकमलाई काठमाडौंका मुख्य १५ स्थानमा रहेका अस्तव्यस्त तारहरु हटाउन निर्देशन दिएको छ । अस्तव्यस्त तारले सहरको आकर्षण विगारेको भन्दै एनटीएले नेपाल टेलिकम(एनटीसी)लाई यहि मंसिर २...

  २०७६ मंसिर १३ गते ९:०४     विकासन्युज

काठमाडौं । ९४२ कारोबार दिन भयो नेप्से परिसूचकले १००० को विन्दु छाडेर अघि बढेको । यो बीचमा नेप्सेले एकपटक १८८१ को सर्वाधिक उचाई हासिल पनि समेत गर्यो अधिकांश समय चाहिँ लगानीकर्तालाई निराश बनाउने नै...

  २०७६ मंसिर १२ गते १७:५७     विकासन्युज

काठमाडौं। मेडिसिटी अस्पतालले रोग पत्ता लगाउने संसारकै उत्कुष्ट प्रविधि मानिने एआई (आर्टिफिसियल इन्टेलिजेन्स)लाई नेपालमै पहिलोपटक भित्र्याएको छ। अस्पतालले संसारकै उत्कृष्ट मानिने इजरायली जेब्रा मेडिकल भिजनसँगको साझेदारीमा याे प्रविधिलाई भित्र्याएको हो। रेडियोलोजी र मेडिकल इमेजिंगको क्षेत्रमा...

  २०७६ मंसिर १२ गते १५:३९     विकासन्युज

काठमाडौं । ग्लोबल र जनता बैंकबीच २० गतेदेखि एकीकृत कारोबार हुने भएको छ । नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएसँगै ती बैंकहरुले एकीकृत कारोबार गर्ने तयारी गरेका हुन् । नेपाल राष्ट्र बैंकले दुई बैंकहरुलाई...

  २०७६ मंसिर १२ गते १४:१८     राजाराम न्यौपाने

काठमाडौँ । सुन्दर यातायातले २१ वटा बस थप्ने भएको छ । हाल चार वटा मात्रै बस सञ्चालन गर्दै आएकाे सुन्दर यातायातले साढे २५ कराेड लगानी थपेर २५ वटा बस पुर्याउन  लागेकाे हाे । नेपालमा...

  २०७६ मंसिर १२ गते १३:५१     विकासन्युज

काठमाडौं । नेपाल स्टिलले २०५२ साल असोज ७ गते हिमालय बैंक र नेपाल बैंकबाट लिएको (सहवित्तीयकरण) कर्जा चुक्ता नगर्दा बैंकहरू तनावमा परेका छन् । ऋण लिएको यो अवधिमा नेपाल स्टिलले हिमालयन बैंक र नेपाल...

  २०७६ मंसिर १२ गते १०:३०     विकासन्युज

काठमाडौं । गत भदौ १४ गते चिनियाँ ह्याकरले विभिन्न बैंकको एटीएमबाट साढे ३ करोड रुपैयाँ लुट्यो । त्यसको महिनादिन नबित्दै फेरि असोजको पहिलो साता कृषि विकास बैंकको लहान शाखाबाट पनि ५ करोड रुपैयाँ चोरी...

  २०७६ मंसिर ११ गते १८:००     विकासन्युज

काठमाडौं । चार दिन अघि जनता बैंकबाट २० लाख रुपैयाँ चोरी गरेको गिराेहले मुक्तिनाथ विकास बैंकबाट समेत १० लाख रुपैयाँ चाेरी गरेकाे छ । उक्त गिरोहले जनता बैंकबाट आइतबार १९ लाख ९९ हजार र बुधबार...

  २०७६ मंसिर ११ गते १६:१४     विकासन्युज

काठमाडौं । ‘व्यवसाय गर्न ठिक छैन । सरकारबाट सहयोग नै छैन’ यति एयरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पाले आफ्ना साथी सर्कलमा बारम्बार दोहोर्याउने भनाई हो यो । उनी अर्बौ सम्पत्तिका मालिक हुन् । उनी...

  २०७६ मंसिर ११ गते १५:१८     राजाराम न्यौपाने

काठमाडौं । अब गैरआवासीय नेपाली (एनआरएन)का एउटै लगानीकर्ताले स्वदेशी वा विदेशी लगानीकर्ताको रूपमा नेपालमा लगानी गर्न पाउनेछन् । उद्योग विभागले हालै गरेको आन्तरिक निर्णयअनुसार एनआरएनले अब स्वदेशी र विदेशी लगानीकर्ता दुबैको हैसियतमा नेपालमा लगानी गर्न...

  २०७६ मंसिर ११ गते १२:१८     विकासन्युज

समग्रमा १३औं साग कस्तो हुदैछ ? पहिला भन्दा अहिलेको साग फरक छ र यो साग भव्य हुदैछ । १३ औं साग भनेको अहिलेसम्ममा ईतिहासकै सबैभन्दा बढि खेल भएको प्रतियोगिता हो । हामीले पहिलो पटक...

  २०७६ मंसिर ११ गते ९:४२     विकासन्युज

काठमाडाैं । पछिल्लो समयमा नेपालमा १५०-२०० सीसी सेग्मेन्टका मोटरसाइकलहरुको क्रेज ह्वात्तै बढेको देख्न सकिन्छ । कारण हो उचित मूल्यमै यी सेग्मेन्टका मोटरसाइकलहरुमा राम्रो पर्फमेन्स, उत्कृष्ट माइलेज र आकर्षक लुक्स एकसाथ पाइनु । आज हामीले...

  २०७६ मंसिर ११ गते ४:११     विकासन्युज

काठमाडौं। निजी मेडिकल कलेजहरुले विद्यार्थीसँग बढी लिएको शुल्क फिर्ता गर्ने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको लामो छलफलपछि निजी मेडिकल कलेजका सञ्चालकहरु विद्यार्थीहरुसँग बढी लिएको शुल्क फिर्ता गर्न राजी भएका हुन्। मंगलबार...