फोकस

  २०७६ मंसिर २३ गते ११:१८     विकासन्युज

विगत तीन वर्षदेखि नेपालको आर्थिक वृद्धिदर ५ देखि ७ प्रतिशतको बीचमा छ । लगातार उच्चदरको आर्थिक वृद्धिले नेपालीमा जुन उत्साह ल्याउनु पर्ने हो, त्यस्तो देखिन्न । उद्योग व्यवसायीसँग कुरा गर्दा उच्चदरको आर्थिक वृद्धिले खुशी...

  २०७६ मंसिर २३ गते १०:२८     विकासन्युज

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले यसै आर्थिक वर्षमा नेपालमा संचालित सबै प्रकारका उद्योग प्रतिष्ठानको सर्वेक्षण गर्ने भएको छ । यस अघि गरिएका सर्वेक्षण औद्योगिक उत्पादनको मात्रै भएकोले यस पटक क्षेत्रगत रुपमा रहेका उद्योग प्रतिष्ठानको...

  २०७६ मंसिर २२ गते १८:३७     विकासन्युज

काठमाडौं । सरकारले मदिरामा लगाएको अन्तः शुल्क घटाएपछि अब सिमेन्ट र स्टिल उद्योगमा लाग्दै आएको अन्तशुल्क समेत घटाउने भएको छ । पछिल्लो समय सिमेन्टका साथै स्टिल उद्योग समेत अप्ठ्यारोमा पर्न लागेपछि सरकारले यी उत्पादनको...

  २०७६ मंसिर २२ गते १८:२४     सुनिता पुडासैनी

काठमाडौं । चालु आर्थिक वर्षकाे  पहिलो चौमासिकमा वैदेशिक रोजगार विभागमा आउने उजुरी संख्या ४५ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो चौमासिकको तुलनामा यो वर्षकाे प्रथम चाैमासिकमा विभागमा  आउने उजुरीकाे संख्या ४५ प्रतिशतले...

  २०७६ मंसिर २२ गते १४:४१     राजाराम न्यौपाने

काठमाडौं । न पेट्रोल हाल्नुपर्ने चिन्ता न महङ्गो मूल्य । बजारमा यस्तो सवारी साधन आएको छ, जुन १० रुपैयाँ मूल्य बराबरको बिजुलीले चार्ज गरेर ७० किलोमिटर गुडाउन सकिन्छ । सुन्दा अपत्यारिलो लाग्न सक्छ, तर...

  २०७६ मंसिर २२ गते १२:३६     विकासन्युज

काठमाडाैं । सरकारले पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । मध्यपहाडी लोकमार्ग आयोजनाको खुर्कोटघुर्मी सडकखण्ड अन्तर्गत खाङसाङ र सोखु खोलामा निर्माण भइरहेको पुलको ठेक्का पाएको पप्पु सम्पर्कविहीन भएपछि कालोसूचिमा राख्ने तयारी भइरहेको बताइएको हो...

  २०७६ मंसिर २२ गते १०:३८     डोमी शेर्पा

काठमाडौं। हामी मध्ये धैरै जना व्यक्ति दिनहुँ आफ्नो कार्यालयमा करिब ८ देखि १० घण्टा बिताउने गछौं। कार्यालयमा मात्र नभएर घरमै बस्ने  मानिसहरुको पनि  सामान्य दैनिकी यहि हो। तर के तपाईलाई थाहा छ यसले कति ठूलो...

  २०७६ मंसिर २१ गते १६:५०     विकासन्युज

आज डिसेम्बर ७, अन्तर्राष्ट्रिय नागरिक उडड्यन दिवस । सन् १९९४ देखि विश्वभर अन्तराष्ट्रिय नागरिक उडड्यन दिवस मनाउन थालिएको छ । सञ्चार र प्रविधिमा आएको विकासले संसारलाई सानो गाउँ बनाइदिएको छ, शब्द, आवाज र दृष्यमार्फत...

  २०७६ मंसिर २० गते १९:०१     विकासन्युज

काठमाडाैं । नेपालमा हुण्डाईको सर्वाधिक बिक्री हुने मोडेलमध्येमा पर्छ ‘ग्रयान्ड आई१०’ । नेपाली बजारमा यसको सुरुवाती मूल्य २९ लाख ५६ हजार रुपैयाँ तोकिएको छ । नेपालमा यस कारका ‘म्याग्ना’ र ‘स्पोर्ट्स’ गरी दुई अलग...

  २०७६ मंसिर २० गते १३:५८     विकासन्युज

काठमाडौं । बाबु देशको प्रधानमन्त्री । छोरा उद्योगका मालिक । साङ्गो पाङ्गो मिलाएर सरकारी वित्तीय संस्थाबाट वासुलिंग सुगर एण्ड जनरल इण्डष्ट्रिजले २०५२ देखि २०५४ सालसम्म ४७ करोड कर्जा लियो । बाबु प्रधानमन्त्री (लोकेन्द्रवहादुर चन्द)...

  २०७६ मंसिर २० गते १३:५२     विकासन्युज

काठमाडौं । साँघुराे हलमा खचाखच मानिसको उपस्थिति थियो । कतिसम्म भने जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र ग्लोबल आइएमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश ढकालले बस्ने सिट पाएनन् । ग्लोबल...

  २०७६ मंसिर २० गते ९:५९     विकासन्युज

काठमाडौं । ‘रच्दै नयाँ इतिहास, छुँदै नयाँ उचाई’ नाराको साथ सम्पन्न मर्जसँगै विभिन्न परिसूचकको आधारमा ग्लोबल आईएमई बैंक आजबाट नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबीच मर्ज भई...

  २०७६ मंसिर १९ गते १५:३०     विकासन्युज

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव उदयराज सापकोटाले न्युनतम् १० कित्ता शेयर आवेदन दिन पाउने व्यवस्थालाई रोक्नु पर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र समृद्धि फाउन्डेसनले आयोजना गरेका लगानी सुधारका लागि कानुनहरुको विषयक...

  २०७६ मंसिर १९ गते १५:१३     नबिन पाेखरेल

काठमाडौं । ‘टेलिभिजन विज्ञापनमा बीमा कम्पनीहरुले हात हातमा बीमा भनेको देख्छु । स्मार्ट सर्भिसका कुरा गरेको देख्छु । तर व्यवहारमा त्यस्तो देख्न पाईदैन’ कात्तिक २१ गते साँझ बीमा समिति र बीमा कम्पनीहरुका अध्यक्ष तथा...

  २०७६ मंसिर १९ गते १३:३९     सुनिता पुडासैनी

काठमाडाैं ।  महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका छन्– ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक ।’ उद्देश्य र संघर्ष विनाको मान्छेले सफलता प्राप्त गर्न सक्दैन भन्ने आशय यो वाक्यांशले प्रष्ट झल्काएको छ । यो वाक्यांश...

  २०७६ मंसिर १९ गते १०:४५     विकासन्युज

काठमाडौं । १३ वर्षे केटो, १० वर्षे केटी । मंसिरको महिना, अभिभावकको ‘कहर’ मा इन्गेजमेन्टदेखि बिहेसम्म । सामान्य रुपमा हेर्ने हो भने अनौठो लाग्न सक्छ । अझ नयाँ देवानी संहिता लागु भएपछि त यसलाई...

  २०७६ मंसिर १९ गते ९:४३     विकासन्युज

काठमाडौं । सरकारले हाइब्रिड गाडीमा दिएको भन्सार र अन्तः शुल्क छुट सुविधा खारेज गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालयले यहि मंसिर १६ गते राजपत्रमा सूचना प्रकाशित गरेर उक्त कर खारेज गरेको हो ।...

  २०७६ मंसिर १८ गते १७:०५     विकासन्युज

रमेश दियाली स्मार्ट कार्ड नेपाल र सोसाइटी डेभलपमेण्ट फाउण्डेसनका संस्थापक हुन् । सानैदेखि केही नयाँ र पृथक किसिमको काम गर्नु पर्छ भन्ने मानसिकता भएका उनी अहिले आइटी सेक्टर र वित्तीय सेक्टरलाई मध्यस्त गर्ने प्रणालीको...

  २०७६ मंसिर १८ गते १६:१२     राजाराम न्यौपाने

काठमाडौं । नेपाल विकासको गतिमा लम्किरहेको छ । तर, ३ दशक अगाडि शुरु भएको राष्ट्रिय गौरबको योजना मेलम्चीको पानी भने अझै  काठमाडौं आइपुगेको छैन् । मेलम्चीभन्दा पछि सुरु भएको नेपाल भारत क्रस बोर्डर पेट्रोलियम...

  २०७६ मंसिर १८ गते १५:२९     विकासन्युज

काठमाडोै । ‘भिजिट नेपाल २०२०’ लाई मध्येनजर गरी नेपाल सरकारले अंग्रेजी नयाँ वर्षदेखि चीनको ग्वाङ्जाओमा सिधा उडान भर्ने भएको छ । नेपाल वायु सेवाले चीनको सो प्रान्तमा साताको दुई पटक उडान भर्ने निगमका प्रवक्ता...