फोकस

  २०७३ असोज १९ गते ९:२३     विकासन्युज

काठमाडौं १९, असोज । पाँचतारे होटल मल्ल होटलमा रहेको क्यासिनो भेनस र होटलबीच चर्को विवाद सुरु भएको छ । होटल क्यासिनो संचलन नै गर्न नदिने अवस्थामा पुगेको छ भने क्यासिनो कुनै पनि हालतमा होटल...

  २०७३ असोज १८ गते १९:४१     विकासन्युज

काठमाडौं, १८ असोज । नेपाल धितोपत्र बोर्डले प्रभु बैंकको सेयर कारोबार बन्द गर्न नेपाल स्टक एक्स्चेन्जलाई निर्देशन दिएको छ । प्रभु बैंक र ग्राण्ड बैंक मर्जपछिको सेयर धितोपत्र बोर्डमा अभिलेख नभएको र आंशिक रुपमा...

  २०७३ असोज १८ गते १७:३८     विकासन्युज/टिप्पणी

काठमाडौं, १८ असोज । विगत दुई दशकको नजिर हेर्ने हो भने नौटंगी निर्णय राजनीति गर्नेहरुले मात्रै गर्थे । राजनीतिक पेश ब्यवसायमा लागेका ब्यक्तिहरुको निर्णय सर्वसाधारणलाई नै अचम्मित पार्ने प्रकारको हुने गरेको थियो । चाहे...

  २०७३ असोज १८ गते १६:३६     विकासन्युज

काठमाडौं, १८ असोज । १२०० मेगावाट क्षमताको जलासययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा निर्धारणको काम अघि बढेको छ । आयोजना विकास समितिले धादिङ र गोर्खा जिल्लाका सात वटा गाउँ बिकास समिति अन्तर्गतको जमिनको मुआब्जा निर्धारणको...

  २०७३ असोज १८ गते १३:०२     विकासन्युज

काठमाडौं, १८ असोज । युनाइटेड इन्स्योरेन्स कम्पनीका प्रमोटर शशिकान्त अग्रवालले प्रमोटर सेयरलाई साधारण भनी झुक्याएर विक्री गरेको तथ्य खुलेको छ । उनले आफ्नो नाममा रहेको १७ हजार प्रमोटर सेयरलाई साधारण भनेर झुक्याएर विक्री गरेका...

  २०७३ असोज १८ गते १२:३६     विकासन्युज

काठमाडौं, १८ असोज । चालू आर्थिक वर्ष २०७३/७४ मा सबैभन्दा बढी प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता जनाउनेमा सबैभन्दा अगाडि चीन अग्रस्थानमा रहेको छ । चालू आवको डेढ महिनामा उद्योग विभागमा दर्ता भएको कुल ६८ उद्योगमध्ये...

  २०७३ असोज १८ गते ११:१०     विकासन्युज

काठमाडौं, १८ असोज । दशैको मुखका बैंकिङ कारोवार अत्याधिक बढ्दा चेक क्लियरेन्समा समस्या उत्पन्न भएको छ । सामान्य अवस्थामा सोही दिन वा भोलिपटसम्ममा चेक क्लियरेन्स हुने गरेकोमा अहिले ५ दिनसम्म पनि चेक क्लियरेन्स नभएको...

  २०७३ असोज १७ गते २२:०९     विकासन्युज

काठमाडौं, १७ असोज । कुमारी बैंकमा काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स गाभिने भएका छन् । यी चार बैंक तथा वित्तीय संस्थाबीच एक्विजिशन सम्बन्धमा सोमबार सम्झौता भएको छ...

  २०७३ असोज १७ गते २१:०१     विकासन्युज

काठमाडौं, १७ असोज । शिखर ईन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई ६० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिले उक्त निर्णय गरेको हो । गत आर्थिक वर्षको नाफामा सेयर प्रिमियम कोषका...

  २०७३ असोज १७ गते १२:४०     विकासन्युज

काठमाडौं, १७ असोज । ज्योति विकास बैंकको प्रमोटर सेयरको कारोवार अपारदर्शी ढंगले गर्ने प्रयास गरिएको छ । केही प्रमोटरले आफ्नो नाममा भएको प्रमोटर सेयर विक्री गर्न लागेको भन्दै बैंकले सार्वजनिक सुचना प्रकाशित गरेपनि पहिला...

  २०७३ असोज १७ गते ११:२२     विकासन्युज

काठमाडौं १७, असोज । नेपाली आकाशमा नयाँ हेलिकोप्टर कम्पनी थप भएको छ । एएस ३५० बी ३ ई नामको एक हेलिकोप्टरसहति अल्टिच्यूट एयर हेलिकोप्टरले यही दसैंदेखि सेवा सुरु गर्ने अन्तिम तयारी गरिरहेको जानकारी दिएको...

  २०७३ असोज १७ गते १०:२७     विकासन्युज

काठमाडौं, १७ असोज । अब उद्योगी व्यवसायीहरुले आफ्नो उद्योग तथा प्रतिष्ठानलाई आवश्यक पर्ने जनशक्ति नेपाली नागरिकबाटै पूर्ति गर्नुपर्ने भएको छ । संशोधित ‘औद्योगिक व्यवसाय ऐन २०७३’ ले उद्योगलाई आवश्यक पर्ने जनशक्ति राष्ट्रिस्तरको पत्रपत्रिकामा सूचना प्रकाशित...

  २०७३ असोज १६ गते २०:५२     विकासन्युज

काठमाडौं, १६ असोज । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई फोर जी सेवा सञ्चालन गर्न अनुमति दिदै एक साताभित्र कार्ययोजना पेश गर्न निर्देशन दिएको छ । गत शुक्रबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले टेलिकमलाई फोरजी...

  २०७३ असोज १६ गते १५:२९     नारायण पौडेल

काठमाडौं, १६ असोज । गत असार १७ गते सम्पन्न रिलायलब डेभलपमेन्ट बैंकको १० औं बार्षिक साधारण सभाले एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । तर सो मात्रामा हकप्रद सेयर...

  २०७३ असोज १६ गते १४:२२     विकासन्युज

काठमाडौं, १६ असोज । सरकारले एक अर्बभन्दा बढीको पूँजी लगानीमा स्थापना हुने र पाँच सयभन्दा बढीलाई नियमित प्रत्यक्ष रोजगारी दिने उद्योगलाई ५ वर्षसम्म आय कर छुट निवेदन दिने व्यवस्था गरेको छ । संसदबाट गत...

  २०७३ असोज १६ गते १३:२०     विकासन्युज

शंकरदेव क्याम्पसबाट बीकम गरेपछि फ्रान्सबाट एमबीए अध्ययन गर्नुभएको मित्तलले एक दशक भन्दा बढी विश्व बैंक अन्तरगतको आइएफसीमा काम गर्नु भएको थियो । नेपालका लागि आईएफसीको पहिलो आवासीय प्रतिनिधि भएर काम गर्नु भएको मित्तलसँग ब्राजिल,...

  २०७३ असोज १६ गते १०:५०     नारायण पौडेल

काठमाडौं, १६ असोज । चीन सरकारको आर्थिक तथा प्राबिधिक सहयोगमा गर्ने भनिएको नेपालका पेट्रोलियम खानीहरुको उत्खनन् प्रक्रिया बिचमै रोकिएको छ । नेपाल र चीन सरकारबिच समन्वय नहुँदा चिनियाँ सहयोगमा गर्ने भनिएको पेट्रोलियम खानीहरुको उत्खनन्...

  २०७३ असोज १५ गते ११:२५     विकासन्युज

कर्णाली अञ्चल अन्तर्गतको मुुगुसम्म गाडी दौडन्छ भन्ने कमैलाई थाहा छ । सडक यातायातले मुगु सदरमुकाम गमगढीलाई छोएको पनि जम्मा तीन वर्ष भएको छ । काठमाडौंबाटै सडक यातायातको प्रयोग गर्दै रारा जाने विषयले मन निकै...

  २०७३ असोज १४ गते १६:१३     विकासन्युज

काठमाडौं, १५ असोज । नेपालीहरुको सबै भन्दा ठुलो चाड दशैं नजिकिँदै गर्दा आम नेपाली जनजीवन ‘फेस्टिभल मुड’मा प्रवेश गरिरहेको छ ।नेपालीका घर घरमा आफ्नो आर्थिक अवस्था अनुसार दशैंको तयारी तथा स्वागत गरिरहेका छन् । सबै...

  २०७३ असोज १४ गते १४:२६     विकासन्युज

काठमाडौं, १४ असोज ।  ग्लोबल आइएमई बैंकले राष्ट्रिय स्तरको रिलायबल डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ  । १४ असोजमा भएको समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल र...