फोकस

  २०७६ पुष ३ गते १७:३६     विकासन्युज

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहमा सम्पन्न भएको छ। समारोहमा देशभरबाट १० हजार १८३ विद्यार्थीहरु दिक्षित भएका छन्। दिक्षितको लागि ७० हजार ७७ विद्यार्थीहरु योग्य भएपनि १५ प्रतिशतले मात्र दिक्षान्त समारोहको लागि फारम भरेका...

  २०७६ पुष ३ गते १६:३८     विकासन्युज

काठमाडाैं । राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी पेप्सीलाई नेपालमा बोटलिङ गदैै आएको वरुण बेभरेजविरुद्ध मुद्दा दायर गरेको छ। नक्कली भ्याटबिल जारी गरी ६४ करोड राजस्व ठगेको भन्दै विभागले मुद्दा दायर गरेको हो। नक्कली भ्याट विल...

  २०७६ पुष ३ गते १५:४८     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले गत आर्थिक वर्षको फ्रिज बजेटको हिसाव नगर्दा यो वर्ष पूँजीगत खर्च कम भए जस्तो देखिएको बताएका छन् । गत वर्षको बजेटसँग यो वर्षको खर्च तुलना गर्दा खर्च कम...

  २०७६ पुष ३ गते १३:१०     विकासन्युज

काठमाडौं । आफू बस्दै आएको वा मन परेको ठाउँमा एउटा घर बनाउनु प्रायः सबै नेपालीको चाहना हो । तर, चाहनाले मात्रै पुग्दैन । साढे २ तले आवाशीय घर बनाउन पनि ७५ लाख रुपैयाँको हाराहारीमा...

  २०७६ पुष ३ गते ११:३३     सन्ताेष राेकाया

काठमाडाैं । बढ्दाे सवारी साधन सँगसँगै सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या पनि दैनिक बढ्दै गएको छ । नेपालमा दिनमा सरदर ६/७ जनाले सडक दुर्घटनाबाट ज्यान गुमाइरहेका छन् । साउनदेखि हालसम्म अर्थात यो पाँच महिनाको अवधिमा...

  २०७६ पुष ३ गते १०:२४     नबिन पोखरेल

काठमाडौं । नेपाल दूर–संचार प्राधिकरण (एनटीए) ले इन्टरनेटको गुणस्तरलाई प्राथमिकता दिनुपर्ने बताएको छ । तर, सेवा प्रदायकहरुले नेपाल जस्तो कम विकशित देशहरुमा पहुँच विस्तारलाई प्राथमिकता दिएपछि मात्रै गुणस्तरमा ध्यान दिन सकिने दाबी गरेका छन्...

  २०७६ पुष २ गते १७:५८     राजाराम न्यौपाने

काठमाडौं । बहुराष्ट्रिय कम्पनी डाबर नेपालले ५ अर्ब रुपैयाँ लगानी थप्नका लागि उद्याेग विभागमा पेश गरेको फाइल लगानी वोर्ड पठाउने तयारी भएको छ । सार्वजनिक निजी साझेदारी ऐनले ६ अर्ब रुपैयाँभन्दा बढीको लगानीको स्वीकृति लगानी...

  २०७६ पुष २ गते १६:३९     विकासन्युज

काठमाडौं । आर्थिक वर्षको पहिलो चार महिनामा कुल ३३ अर्ब ११ करोड रूपैयाँ बराबरको शेयर थपिएको छ । साउनदेखि कात्तिकसम्ममा १० अर्ब ५२ करोड रूपैयाँ बराबरको साधारण शेयर थपिएको छ भने ८ अर्ब ९ करोड रूपैयाँ...

  २०७६ पुष २ गते १५:३९     विकासन्युज

काठमाडौं । बाँकेको खजुरा गाउँपालिकाको पुरैना (गिजरा)मा रहेको १८० बिघा जमिन ३४ वर्षदेखि अतिक्रमित हुँदै आएको छ । सरकारी उदासीनता र राजनीतिक आडमा उक्त जमिन अतिक्रमित भएको हो । यसको रोकथाम तथा संरक्षणका लागि...

  २०७६ पुष २ गते १०:३१     विकासन्युज

काठमाडौं । यदि तपाई साँस्कृतिकको विविधता र उत्कृष्ट शैक्षिक प्रतिष्ठा भएको देशमा पढ्न चाहनुहुन्छ भने फ्रान्स तपाईको लागि उपयुक्त देश हुनसक्छ । पछिल्लो ४ वर्षयता फ्रान्स नेपाली विद्यार्थीको माझ एउटा लोकप्रिय गन्तव्य बन्दै गईरहेको...

  २०७६ पुष १ गते १८:१९     राजाराम न्याैपाने

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले गत असारमा कलंकी मालपाेत कार्यालयलाई स्मार्ट मालपाेतकाे रूपमा विकास भएकाे घाेषणा गरे । छिटाे छरिताे र प्रविधिगत ढंगले काम गर्नु नै स्मार्ट मालपाेतकाे विशेषता हाे । उनले चाँडाे सेवा दिन...

  २०७६ पुष १ गते १६:३९     विकासन्युज

उच्च शिक्षाको लागि विदेश जाने विद्यार्थीहरुका माझ लोकप्रिय नाम हो द नेक्सट कन्सल्न्टेन्सी । द नेक्सट कन्सल्टेन्सीले विगत १५ वर्षदेखि काठमाडौंसहित देशका प्रमुख शहरहरु बुटवल, चितवनको नारयणघाट, काउसती, पर्सा, पोखरा, बिर्तामोड, धरानमा रहेका शाखा...

  २०७६ पुष १ गते १३:२२     विकासन्युज

काठमाडौं । भैरहवास्थित अर्घाखाँची सिमेन्ट, श्रीस्टील र एशिएन कंक्रिट उद्योग अवलोकन भ्रमणमा काठमाडौंबाट ३४ जना आर्थिक पत्रकार सहभागी थिए । भैरहवाका स्थानीय पत्रकारसहित करिव ४० जनाको टोलीले अर्घाखाँची उद्योग परिसर अवलोकन गर्यो ।  साँझ...

  २०७६ पुष १ गते १२:५१     सुनिता पुडासैनी

काठमाडाैं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मापदण्ड विपरीतका उद्योगहरु सञ्चालन गरेर उपभोक्तालाई ठग्ने व्यवसायी माथि कारबाही बढाएकाे छ । मापदण्ड विपरित खाद्य उद्योग सञ्चालन गर्ने, गुणस्तरहीन खाद्य पदार्थ उत्पादन गर्ने र न्युन गुणस्तरका...

  २०७६ पुष १ गते १०:२५     सन्ताेष राेकाया

काठमाडाैं । सातै प्रदेश सरकारको बजेट खर्च निराशाजनक देखिएको छ । सात वटा प्रदेशहरूले चालु आवको प्रथम चौमासमा गरेको खर्चको नतिजा निराशाजनक देखिएको हो । विकास निर्माणका कामलाई तिव्रता दिदै बजेट खर्चको अवस्थालाई सुधार...

  २०७६ मंसिर ३० गते १८:४७     मेनुका कार्की

काठमाडौं । १७ वाणिज्य बैंकहरूको ८८ अर्ब रुपैंयाँ निक्षेप जोखिममा पर्ने भएको छ । नेपाल राष्ट्र बैंकको प्रावधानका कारण ती वाणिज्य बैंकहरूको उक्त परिमाणको निक्षेप रकम गुम्ने जोखिम देखिएकोे हो । यो जोखिमलाई कम...

  २०७६ मंसिर ३० गते १५:४८     विकासन्युज

काठमाडौं । समय परिवर्तन भएसँगै हाम्रो समान किन्ने वा बेच्ने प्रक्रिया पनि फरक हुँदै गहिरहेको छ । आजभोलि इन्टरनेटको माध्यमबाट सोसल मिडियाहरुको प्रयोग गरेर वेवसाइटहरु बनाइ समान खरिद भैइरहेको छ । अनलाइन सपिङमा विद्युतीय...

  २०७६ मंसिर ३० गते १३:५३     विकासन्युज

उच्च शिक्षा अध्ययनको लागि विश्वमै अमेरिका पछि रुचाईएको शैक्षिक गन्तव्य मध्ये एक हो बेलायत। नेपालको सन्दर्भमा पनि अष्ट्रेलिया पछि विद्यार्थीहरुको प्राथमिकता बेलायत र अमेरिका रहेको देखिन्छ । प्रत्येक वर्ष ५ लाख भन्दा बढी अन्तर्राष्ट्रिय...

  २०७६ मंसिर ३० गते १२:४४     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ मा दुई हजार नौ सय ३७ जना ले अवकाश पाउने भएका छन् । सरकारी सेवामा विभिन्न क्षेत्र र स्तरमा कार्यरत करिब तीन हजार कर्मचारीले अवकाश पाउने निजामति किताबखानाले...

  २०७६ मंसिर ३० गते ९:४०     सन्ताेष राेकाया

काठमाडौं । यतिखेर नेपाल भ्रमण वर्ष २०२० को चर्चा परिचर्चा छ । सरकार र पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाहरु भ्रमण वर्षको तयारीमा जुटेका छन् । भ्रमण वर्ष २०२० मा २० लाख पर्यटकहरु भित्र्याउनका लागि...