फोकस

  २०७६ पुष २५ गते १७:१०     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति र व्यवस्थापन समिति दुबै पक्ष कर्जा स्वीकृत गर्ने अधिकारबाट पन्छिन खोजेका छन् । विगतमा कर्जा स्वीकृत गर्ने अधिकतम अधिकार खोज्ने प्रवृतिले बैंक तथा वित्तीय संस्थामा सञ्चालक...

  २०७६ पुष २५ गते १६:३९     विकासन्युज

काठमाडौं । पुस मसान्त नजिकिएसँगै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत बैंक तथा वित्तीय संस्थालाई वार्षिक साधारणसभाको चटारो छ । पुस महिनासम्म साधारणसभा गर्नैपर्ने बाध्यताका कारण ती कम्पनीहरुलाई एजीएम गर्न भ्याईनभ्याई भएको हो । त्यस्तै, कम्पनीलाई...

  २०७६ पुष २५ गते १३:२२     राजाराम न्यौपाने

काठमाडौं । उद्योगीबाट प्रतिनिधित्व गरेर उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीकाे हैसियतमा सिंहदरबार छिरेकाे  माेतिलाल दुगडले मन्त्रालय समाल्ने वित्तिकै घाटामा गएका सरकारी संस्थानलाई नाफामा लाने र नीजि क्षेत्रको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए...

  २०७६ पुष २५ गते १२:०६     विकासन्युज

काठमाडौं । विगत १४ वर्षदेखि शैक्षिक परामर्श सेवामा आवद्द किशोर तिवारी सन् २००९ यता काठमाडौंको बागबजारमा सुभाङ्गि एजुकेसनमार्फत विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आएका छन्। उनी हाल  जापान र फ्रान्सको लागि परामर्श सेवा दिदैं आएका छन्...

  २०७६ पुष २४ गते २०:०९     विकासन्युज

काठमाडाैं । हुण्डाई मोटर कम्पनी र उबरको साझेदारीमा फ्लाइङ्ग ट्याक्सीको निर्माण हुने भएको छ । ‘एस-ए१ कन्सेप्ट’ नाम दिइएको उक्त वाहनलाई अमेरिकाको लास भेगास स्थित कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) मा केहि दिन अघि प्रदर्शन...

  २०७६ पुष २४ गते १९:३९     विकासन्युज

विगत केही वर्ष देखि नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत भन्दामाथि छ । अहिले पनि नेपाल राष्ट्र बैक, राष्ट्रिय तथ्याङ्क विभाग लगायत सरकारी निकायको तथ्याकंलाई केलाउने हो भने देशको अर्थ व्यवस्था खराव अवस्थामा छैन ।...

  २०७६ पुष २४ गते १८:४०     डाेमी शेर्पा

 काठमाडौं । सुर्खेतकी प्रेमिका राज्यलक्ष्मी शाहीको सानैदेखि नर्स बन्ने सपना थियो । त्यो सपनालाई यथार्थमा परिणत गर्न उनी २०७५ सालमा सिटिइभिटीको प्रवेश परिक्षा पास गरेर भक्तपुरस्थित चक्रवर्ति नर्सिङ कलेजमा भर्ना भइन् । प्रवेश परीक्षा...

  २०७६ पुष २४ गते १३:५९     विकासन्युज

काठमाडौं । पछिल्लाे समय भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) जंगलमा परिणत भइरहेकाे छ । ५२ विगाह क्षेत्रफलमा फैलिएकाे सेजमा हाल ३ वटामात्र उद्याेग सञ्चालित छन् । ५२ विगाहमा फैलिएको विशेष आर्थिक क्षेत्र (सेज) मा...

  २०७६ पुष २४ गते १२:२०     विकासन्युज

काठमाडौं । युवा पुस्ताले मन पराएको युवा नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएको पाँच महिना पूरा भएको छ । पाँच महिनामा उनी पाँचौं पटक विवादमा परेका छन् । युवा मन्त्रीको...

  २०७६ पुष २४ गते ११:११     राजाराम न्यौपाने

काठमाडौं । सरकारले नेपालको व्यापार घाटा घटाउन निर्यात गृह निर्माण गर्ने भएको छ । स्वदेशमा उत्पादित वस्तुहरूकाे निर्यात वृद्धि गर्न सरकारले निर्यात गृह खाेल्ने भएकाे हाे । उद्योग मन्त्रालयले निर्यात गृह निर्माणका लागि निर्देशिका निर्माणको काम  पनि...

  २०७६ पुष २३ गते २०:२७     विकासन्युज

काठमाडौं । भारतले मलेसिया, नेपाल सहित विभिन्न देशबाट हुने पाम तेल आयातमा प्रतिबन्ध लगाएको छ । यसले नेपालको निर्यात व्यापारमा फेरी ठूलो धक्का लाग्ने भएको छ । भारतले नेपालबाट निर्यात हुने पाम तेलमा प्रतिबन्ध...

  २०७६ पुष २३ गते १६:३७     सुनिता पुडासैनी

काठमाडाैं । सफल व्यवसायी बिलगेट्सले भनेका छन्- ‘ठूलो सफलता प्राप्त गर्नका लागि ठूला चुनौतीहरुको सामना गर्ने हिम्मत गर्नुपर्छ ।’ हो, यो भनाई काठमाडौं कीर्तिपुरकी सबिता महर्जनसँग पनि ठ्याक्कै मिल्छ । संघर्षका पाटा र बाटाहरु पृथक...

  २०७६ पुष २३ गते १४:४७     राजाराम न्यौपाने

काठमाडौं । कक्षा ११ र १२ नो क्रेडिटमा मात्रै गणित विषय समावेश गराउने भएपछि विरोध सुरु भएको छ । सरकारले कक्षा ११ र १२ को पाठ्यक्रमबाट गणित विषय हटाउने भने पछि जनस्तरबाट विरोधको आवाज...

  २०७६ पुष २३ गते १२:१६     विकासन्युज

काठमाडौं । जापनिज कार उत्पादक कम्पनी निशानका पूर्व प्रमुख कार्लोस गोन नजरबन्दकै समयमा पनि सुटुक्क भाग्न सफल भएको समाचारले अहिले विश्वभरका मिडियाहरुमा विशेष स्थान पाएको छ । केहि दिन अघि मात्र जापान स्थित आफ्नो...

  २०७६ पुष २३ गते १०:४५     सुनिता पुडासैनी

काठमाडाैं । वैदेशिक रोजगारका लागि दैनिक हजारको संख्या नेपाली युवा जनशक्ति बाहिरिने गर्छ । विदेशमा काम गर्ने युवाले कमाएर नेपाल पठाएको रकमले नै नेपाली अर्थतन्त्रलाई थेगेको अवस्था छ । स्वदेशमा नै रोजगारी सिर्जना गर्ने...

  २०७६ पुष २२ गते १८:५८     मञ्जरी पाैडेल

काठमाडाैं । नेपाल धितोपत्र बोर्डकाे अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त भएसँगै लगानीकर्ताहरू उत्साहित भएका छन् । शेयर बजारसँग विज्ञ व्यक्ति बाेर्डकाे अध्यक्षमा नियुक्त भएकाे भन्दै लगानीकर्ता  र शेयरबजारसँग सम्बन्धित जानकारहरू उत्साहित भएका हुन् । बोर्डका नवनियुक्त अध्यक्ष ...

  २०७६ पुष २२ गते १७:३७     विकासन्युज

ग्लोबल आइएमई बैंकमा जनता बैंक गभिएपछि  ग्लोबल आइएमई बैंक नेपालको सबैभन्दा ठूलो बैंक भएको छ । यो मर्जसँग बैकिङ क्षेत्रमा नयाँ तरङ्ग पनि आएको छ । ठूला र पुराना बैंकलाई पछाडि पारियो भन्ने डर...

  २०७६ पुष २२ गते १५:००     विकासन्युज

काठमाडौं । सरकारले उत्पादन वृद्धि गर्न भूमि बैंक खोल्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले काठमाडाैंमा आयाेजित एक कार्यक्रममा बाेल्दै सरकार भूमि बैंक खोल्ने प्रयासमा रहेकाे बताएका हुन् । ‘सरकार भूमि बैंक खोल्ने तयारीमा...

  २०७६ पुष २२ गते ११:४६     विकासन्युज

काठमाडाैं । रोयल इन्फिल्डले आफ्नो बेस्ट सेलिङ्ग मोडेल ‘क्लासिक ३५०’ को २०२० संस्करणलाई छिट्टै नै बजारमा ल्याउने भएको छ । कम्पनीले आधिकारीक रुपमा सो मोटरसाइकललाई प्रदर्शन गर्नु अघिनै यसका केहि तस्विर विभिन्न श्रोतहरुबाट बाहिरिएका...

  २०७६ पुष २२ गते १०:२८     सन्ताेष राेकाया

काठमाडाैं । काठमाडौं उपत्यकालाई रेलले घेर्ने सरकारको ठुलो योजना छ । यही योजना र रणनीतिलाई आत्मसाथ गर्दै सरकारी मातहतका कार्यालयहरु रेल निर्माणको तिव्र अध्ययनमा जुटेका छन् । काठमाडौं महानगरपालिकाले निर्माण गर्ने भनिएको मोनोरेलको विस्तृत परियोजना...