वित्त

  २०७८ कार्तिक ३ गते १७:५६     विकासन्युज

काठमाडौं । यूनाईटेड इन्स्योरेन्सको सञ्चालकमा राज रिमाल नियुक्त भएका छन् । असोज २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले रिमाललाई कम्पनीको सञ्चालक पदमा नियुुक्त गरेको हो । नवनियुक्त सञ्चालक रिमाल कम्पनीको संस्थापक सीजी फुड्स(नेपाल)...

  २०७८ कार्तिक ३ गते १७:४८     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बनेपा काभ्रे स्थित आगन्तुक रिसोर्टबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग ग्राहक, डेबिट/क्रडिट कार्डवाहक एबं कर्मचारीहरुले आगन्तुक रिसोर्टको...

  २०७८ कार्तिक ३ गते १७:२३     विकासन्युज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को स्वतन्त्र सञ्चालकमा प्रविनकुमार मोलरी नियुक्त भएका छन् । मोलरीलाई भारतीय जीवन बीमा निगमले मनोनित गरेको र कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले अनुमोदन गरेको हो ।...

  २०७८ कार्तिक ३ गते १६:५४     विकासन्युज

काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा सिभिल बैंक संचालक समितिका अध्यक्ष इच्छाराज तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेपछि बैंकमा नयाँ अध्यक्षको खोजी सुरु भएको छ । अध्यक्ष तामाङलाई...

  २०७८ कार्तिक ३ गते १३:५०     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाल ग्राहकले सहयात्री सिमकार्ड सित्तैमा पाउने भएका छन् । ग्लोबल आइएमई बैंक र एनसेल एक्जियाटा लिमिटेड (एनसेल) बीच बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाल ग्राहकलाई ब्यालेन्स र...

  २०७८ कार्तिक ३ गते १३:२३     विकासन्युज

काठमाडौं । कुमारी बैंकले आगामी कार्त्तिक १६ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आफ्नो २१औं वार्षिक साधारणसभा सो दिन बिहान ११ः३० बजे नक्सालमा रहेको आफ्नै कार्यालयमा बाेलाएकाे हाे । उक्त सभामा जाने प्रयोजनको...

  २०७८ कार्तिक ३ गते १३:१८     विकासन्युज

काठमाडौं । भलद्मीपनको बैंकिङ गरिरहेको हिमालयन बैंक यसपाली व्याजदरका विषयमा जंगिएको छ । कात्तिक महिनाको लागि हिमालयन बैंकले मुद्दति निक्षेपमा ३.१७ विन्दुले व्याजदर बढाएर ११.६७ प्रतिशत पुर्याएको छ । कात्तिक महिनाको लागि प्रकाशित गरेको...

  २०७८ कार्तिक ३ गते १२:४३     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले अनलाइन मार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था ल्याएको छ । बैंकले डिजिटल बैंकिङ्ग प्रविधिको सदुपयोग गर्दै २०७८ कार्त्तिकदेखि उक्त नयाँ व्यवस्था ल्याएको हो । यसका लागि ग्राहकले बैंकको इजीबैंक प्लाटफर्म प्रयोग...

  २०७८ कार्तिक ३ गते १२:२५     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम प्रस्तावित १६ प्रतिशत लाभांशलाई परिमार्जन गरेको हो । बैंकको निर्देशन बमोजिम कम्पनीले कूल लाभांश १६ प्रतिशत...

  २०७८ कार्तिक ३ गते ११:३४     विकासन्युज

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको २५ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १४१५.२० रुपैयाँ कायम भएको छ ।...

  २०७८ कार्तिक २ गते २१:४४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्याजदर नियन्त्रणका लागि कडा हस्तक्षेप गरेको छ । बैंक तथा वित्तीय संस्थाहरु निक्षेप र कर्जाको अनुपात (सीडी रेसियो) मिलाउनको लागि अस्वस्थ प्रतिस्पर्धामा उत्रिएपछि राष्ट्र बैंकले हस्तक्षेप गरेको हो ।...

  २०७८ कार्तिक २ गते १७:४०     विकासन्युज

काठमाडौं । व्याजदर बढाउने वित्तिकै बैंकको निक्षेपमा बृद्धि हुन थालेको छ । केही वर्ष अघिसम्म एउटा बैंकका निक्षेपकर्ता अर्काे बैंकमा जाने प्रबृत्ति खासै नदेखिए पनि हालैका दिनमा भने जुन बैंकले बढी व्याज दिन्छ सोही...

  २०७८ कार्तिक २ गते १७:०४     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुले कर्जा र निक्षेपको अनुपात (सीडी रेसियो) मिलाउन निक्षेपको व्याज दर बढाउने प्रतिस्पर्धा गरेपछि व्याजदर बढेर १५ प्रतिशतसम्म पुग्न सक्ने चिन्ता बैंकरले व्यक्त गरेका छन् । गत महिना सनराइज बैंकले मुद्दति...

  २०७८ कार्तिक २ गते १६:४७     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाकालको चौथो वर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । वार्षिक उत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्र्रममा हरेक वर्ष स्थानीय स्तरमा रक्तदान, निशुल्क स्वास्थ्य...

  २०७८ कार्तिक २ गते १६:३६     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “सिटी आयो लखपति बनायो” योजना अन्तर्गत पहिलो महिनाको पाँच भाग्यशाली बिजेताको नाम घोषणा गरेको छ । सोही योजना अन्तर्गत ५ जनाले जनही रु १ लाख जित्न सफल भएको...

  २०७८ कार्तिक १ गते १९:३८     विकासन्युज

काठमाडौं । नबिल बैंकले मनोजकुमार ज्ञवालीलाई महाप्रबन्धकमा बढुवा गरेको छ । यसअघि उनी नायव महाप्रबन्धक थिए । बैंकको सोमबार बसेको सञ्चालक समितिकाे बैठकले ज्ञवालीलाई बढुवा गरेको हो । ज्ञवालीले १३ महिनामा प्रमोशन खाएका हुन्...

  २०७८ कार्तिक १ गते १८:५५     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २७ औं वार्षिकोत्सवको अवसरमा मुख्य शाखा, लाजिम्पाटमा रक्तदान र निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरेको छ । रगतको बढ्दो माग आपूर्तिका निम्ति हाम्रा अधिकांश कर्मचारीहरुका साथै ग्राहकवर्गहरुसंग सक्रिय भई...

  २०७८ कार्तिक १ गते १८:४६     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडांै जिल्ला खुसिबुमा कार्तिक १ गतेदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८१ पुगेको छ । यसैगरि बैंकले सोमबारबाट मोरङ जिल्ला सुनबर्षी...

  २०७८ कार्तिक १ गते १८:१९     विकासन्युज

काठमाडौं । फोनपे पेमेन्ट सर्विस लिमिटेडले पुःन एक पटक झट्ट ट्रान्स्फर, चट्ट कार योजना सञ्चालनमा ल्याएको छ । सोमबारदेखि ८० दिनसम्म सञ्चालन हुने यो योजनामा फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्ने व्यक्तिले हरेक...

  २०७८ कार्तिक १ गते १७:५५     विकासन्युज

काठमाडौं । विद्युतिय भुक्तानी प्रयोगको बृद्धिसँगै एनसीएचलले सञ्चालन गर्दै आएको कनेक्ट आइपीएसबाट दशैँको अवधिमा कारोबार उल्लेख्य बृद्धि भएको छ । घटस्थापना देखि एकादशी आश्विन ( आश्विन २१ देखि ३०सम्ममा उक्त प्रणाली मार्फत ९ अर्ब...