वित्त

  २०७८ कार्तिक १५ गते १६:३४     विकासन्युज

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कूल २५...

  २०७८ कार्तिक १५ गते १६:११     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर कर्जामा ४ र १२ करोड रुपैयाँको सीमा बैंकिङ प्रणालीलाई बलियो बनाउनका लागि ल्याइएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘गहिरिँदो तरलता...

  २०७८ कार्तिक १५ गते १५:३२     विकासन्युज

काठमाडौं । गत साताको शुरुवातदेखि नै लगातार बढेको सेयर बजारमा आज करेक्सन लागेको छ । पछिल्लो समद दैनिक दोहोरो अंकले बढ्दै आएको नेप्से परिसूचक सोमबार दोहोरो अंकले घटेको छ । कारोबारको शुरुवातमा उकालो लागेको...

  २०७८ कार्तिक १५ गते १५:२३     विकासन्युज

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था (सिभिल बैंकको सहायक कम्पनी) ले थप ८ शाखा कार्यालयहरु विस्तार गरेको छ । संस्थाले महोत्तरीको परिकौली, बाँकेको कौशिलानगर, बर्दियाको खैरापुर, शाहीपुर र राजापुर, कैलालीको चुहा र लालपुर तथा...

  २०७८ कार्तिक १५ गते १५:०७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र तीव्र गतिमा पुनरुत्थान हुँदा तरलताको अभाव देखिएको धारणा राखेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘गहिरिँदो तरलता अभावः कारण र समाधान’ विषयक...

  २०७८ कार्तिक १५ गते १४:१३     विकासन्युज

काठमाडौं । सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४३ करोड ७ लाख रुपैयाँ बराबरको नाफा गरेको छ । जुन गत वर्षको तुलनामा ४ करोड ७८ लाख रुपैयाँले बढी हो । बैंकले गत आर्थिक...

  २०७८ कार्तिक १५ गते १४:०१     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको आफ्नो व्यवसायको अवस्था सार्वजनिक गरेका छन् । बैंकहरुले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरी आफ्नो पहिलो त्रैमासको वित्तीय अवस्था बारे जानकारी दिएका हुन् । बैंकहरुले प्रकाशित...

  २०७८ कार्तिक १५ गते १३:४०     विकासन्युज

काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३७ करोड २९ लाख रुपैयाँ बराबरको नाफा गरेको छ । जुन गत वर्षको तुलनामा करिब ८६ प्रतिशतले बढी हो । बैंकले गत आर्थिक वर्षको पहिलो...

  २०७८ कार्तिक १५ गते १३:१३     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब बढी नाफा कमाउन सफल भएको छ । बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले गत असोज मसान्तसम्ममा एक अर्ब ११ करोड...

  २०७८ कार्तिक १५ गते १२:४७     विकासन्युज

काठमाडौं । एनसीसी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३३ करोड ४५ लाख रुपैयाँ नाफा गरेको बैंकले चालु आवको सोही अवधिमा ५१ करोड ८० लाख...

  २०७८ कार्तिक १५ गते १२:४१     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६८ करोड ७३ लाख रुपैयाँ नाफा गरेको छ । जुन गत वर्षको तुलनामा बढी हो । बैंकले गत वर्षको सोही अवधिमा ५१ करोड ५५...

  २०७८ कार्तिक १५ गते १२:३८     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १३८औं शाखा संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा न। १ मा संचालनमा ल्याएकोे छ । खाँदबारीको सजक टोलमा रहेकोे यो शाखा मार्फत बैंकले ग्राहकहरुको...

  २०७८ कार्तिक १५ गते १२:२८     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९२ करोड ३७ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको नाफा गत वर्षको तुलनामा बढेको हो ।...

  २०७८ कार्तिक १५ गते १२:२०     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले गत असोज मसान्तसम्ममा २५ करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन गत आवको तुलनामा बढी हो । बैंकले गत वर्षको सोही अवधिमा २४ करोड १४ लाख...

  २०७८ कार्तिक १५ गते १२:११     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५६ करोड १५ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणका अनुसार उक्त नाफा गत वर्षको तुलनामा २० करोड रुपैयाँले बढी...

  २०७८ कार्तिक १५ गते १२:०२     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ४५ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा ८ करोड ६९ लाख रुपैयाँ बढी हो । बैंकले गत वर्षको सोही...

  २०७८ कार्तिक १५ गते ११:५४     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४१ करोड १६ लाख रुपैयाँ नाफा गरेको छ । जुन अघिल्लो आवको तुलनामा १५ करोड ९५ लाख रुपैयाँले घटी हो । बैंकले अघिल्लो...

  २०७८ कार्तिक १५ गते ११:४०     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफामा ७२.७१ प्रतिशतको उछाल आएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफामा उल्लेख्य बढोत्तरी भएको हो । अघिल्लो आर्थिक वर्षको...

  २०७८ कार्तिक १५ गते ११:३६     विकासन्युज

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाले दाना उद्योग सञ्चालन गर्ने भएको छ । गैँडाकोट–११ हर्कपुरमा रहेको सहकारीले एक करोड ९४ लाख ८५ हजार २६४ लगानीमा उद्योग सञ्चालन गर्न लागेको...

  २०७८ कार्तिक १५ गते ११:३६     विकासन्युज

काठमाडौं । गोर्खाज फाइनान्सको अध्यक्षमा गौरव बुढाथोकी चयन भएका छन् । कार्त्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकको बहुमतले बुढाथोकीलाई अध्यक्ष पदमा चयन गरेको हो । यससँगै नवनियुक्त अध्यक्ष बुढाथोकीले आगामी ४ वर्षसम्म संस्थामा...