बोनसपछि साधना लघुवित्तको सेयर मूल्य समायोजन

  २०७८ कार्तिक ३ गते ११:३४     विकासन्युज

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको २५ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।

समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १४१५.२० रुपैयाँ कायम भएको छ । यससँगै बुधबारको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १४१५.२० रुपैयाँबाटै शुरु भएको छ ।

यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १७६९ रुपैयाँमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.