वित्त

  २०७८ कार्तिक १८ गते १२:१०     सन्तोष रोकाया

काठमाडौं । बैंकिङ प्रणालीमा तरलताको चरम संकट भइरहेको बेला नेपाल राष्ट्र बैंक यसको व्यवस्थापनको तयारीमा जुटेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नीतिगत व्यवस्था गरेर तरलता अभावको समाधान गर्ने तयारीमा...

  २०७८ कार्तिक १८ गते ११:१८     विकासन्युज

काठमाडौं । नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ बाट सम्मानित भएको छ । नबिल बैंक विश्व बैंकको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था (आईएफसी) र एसएमई फाइनान्स फोरमद्वारा आयोजित र वित्तीय समावेसीकरणको लागि ‘जी२०’ को ग्लोबल...

  २०७८ कार्तिक १८ गते ११:०९     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले ग्राहकहरुलाई तिहारमा विशेष अफर ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले तिहारमा उपहार स्वरुप “इ–तिहार क्याम्पियन” र “मेगा मार्ट क्याम्पियन” ल्याएको हो । “इ–तिहार क्याम्पियन” भाइटिकाको...

  २०७८ कार्तिक १८ गते १०:५७     विकासन्युज

काठमाडाैं । नेपालको पहिलो एटिएम कार्ड सुबिधा प्रदान गर्ने कम्पनी स्मार्टच्वाइस टेक्नोलोजिजको (एससीटी) को सञ्चालक समितिको अध्यक्षमा सुमन पोखरेल नियुक्त भएका छन् । कार्तिक १५ गते सम्पन्न सञ्चालक समितिको बैठकबाट उनी अध्यक्ष पदमा सर्वसम्मत रुपमा...

  २०७८ कार्तिक १७ गते १८:४२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी एटिएमबाट कार्डबिनै नगद रकम झिक्न सकिने सुविधाको सुरुवात गरेको छ । यस बैंकमा खाता खोली बैंकको मोबाइल बैंकिङ्ग सेवा लिनु भएका ग्राहकहरूले यस बैंकका...

  २०७८ कार्तिक १७ गते १८:३१     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक  ९एनसीसी० र दराज अनलाइन सपिङबीच छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा एनसीसी बैंकका ग्राहकले दराजमा एक दिने भव्य सेल– ११.११ अभियानमा छुट प्रदान गर्ने जनाइएको छ...

  २०७८ कार्तिक १७ गते १८:०३     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडले बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा श्रवण लाल मास्के नियुक्त गरेको छ । बैंककाे कार्तिक १७ गते बुधबार बसेको संचालक समितिको बैठकले मास्केलाई सिइओमा नियुक्त गरेको हो । नवनियुक्त बैंकका...

  २०७८ कार्तिक १७ गते १७:५१     विकासन्युज

काठमाडौं । एससिटीद्वारा संचालित स्मार्ट क्यूआरबाट स्क्यान गर्दा २० प्रतिशत वा ३०० रुपैयाँसम्म क्यासब्याक पाइने भएको छ । एससिटीमार्फत बत्तीसपुतली तीन धारास्थित पवन स्विट्स् कमलादीस्थित सजनगोठ, दरवारमार्गस्थित गंगौर स्विट्स् र इन्द्रचोकस्थित स्वस्तिक स्विट्स् जस्ता...

  २०७८ कार्तिक १७ गते १७:३३     विकासन्युज

काठमाडाैं । एशियन लाईफ इन्स्योरेन्सले बर्दियाको भुरीगाउँमा अवस्थित उपशाखा कार्यालयलाई स्तरोन्नती गरी कम्पनीको ४४ औं शाखाको रुपमा बुधबारदेखि संचालनमा ल्याएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले शाखा कार्यालयको उद्घाटन गरेका थिए...

  २०७८ कार्तिक १७ गते १६:२१     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबिए) को अध्यक्षमा अनिल कुमार उपाध्याय निर्विरोध निर्वाचित भएका छन् । उनी बुधबार उनी संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । कृषि विकास बैंकका प्रमुख...

  २०७८ कार्तिक १७ गते १६:२१     विकासन्युज

काठमाडौं । तिहार अघिको सेयर बजार सामान्य अंकले बढेको छ । कार्त्तिक १७ गते बुधबारको सेयर बजार ५.२२ अंकले बढेर २८४८.८४ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.१८ प्रतिशतले बढी हो ।...

  २०७८ कार्तिक १७ गते १६:०५     विकासन्युज

काठमाडौं । मंगलबार साँझ नबिल बैंकले चालु आर्थिक वर्षका लागि लाभांश सार्वजनिक गर्यो । बैंकले ४.४ प्रतिशत नगद लाभांश र ३३.६ प्रतिशत बोनस सेयर गरी कुल ३८ प्रतिशत लाभांश दिने जानकारी सार्वजनिक गर्यो ।...

  २०७८ कार्तिक १७ गते १४:५५     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८६ पुगेको छ । बैंकले काठमाडौँ महानगरपालिकाको महाराजगञ्ज, नरेफाँट र चण्डोलमा एकैसाथ...

  २०७८ कार्तिक १७ गते १३:०६     विकासन्युज

काठमाडौ । मेगा बैंक नेपालका ग्राहकहरुलाई काठमाडौंको कलंकीस्थित दृष्टि आई केयरले विशेष छुट दिने भएको छ । मेगा बैंक नेपाल र दृष्टि आई केयर सिस्टमबीच मेगा बैंकका ग्राहकहरुलाई आँखाको उपचारमा विशेष छुट र प्राथमिकता...

  २०७८ कार्तिक १७ गते १२:१६     विकासन्युज

काठमाडौं । अरुण काबेली पावरको हकप्रद सेयर नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जारी गर्ने भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्टलाई नियुक्त गरेको हो । उक्त नियुक्ति सम्बन्धी कम्पनी र...

  २०७८ कार्तिक १७ गते ११:०१     विकासन्युज

काठमाडौं । यो वर्षको दशैंमा कुनै पनि बैंक तथा वित्तीय संस्थाका सेयरधनीले लाभांश पाएनन् । अघिल्ला वर्षहरुमा दशैं तथा तिहारको समयमा अधिकांश बैंक तथा वित्तीय संस्थाका सेयरधनीहरुले लाभांश पाउने गरेको भएपनि यो वर्ष भने...

  २०७८ कार्तिक १६ गते २१:४३     विकासन्युज

काठमाडौं । असार मसान्तमा बाणिज्य बैंकहरुको निक्षेप ४२ खर्ब १ अर्ब रुपैयाँ थियो । कात्तिक १५ गते ४२ खर्ब ४३ अर्ब रुपैयाँ भयो । असार मसान्तसम्ममा वाणिज्य बैंकहरुले ३७ खर्ब २१ अर्ब कर्जा प्रवाह...

  २०७८ कार्तिक १६ गते १९:४३     विकासन्युज

काठमाडाैं । नबिल बैंकले ३८ प्रतिशत लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले ४.४ नगद लाभांस र ३३.६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । बैंकले घोषणा गरेको लाभांश चार...

  २०७८ कार्तिक १६ गते १९:३३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलकाे १६ प्रतिशत प्रतिशत लाभांश पारित भएको छ । बैंकको संचालक समितीको मंगलबार सम्पन्न भएको १५ औं वार्षिक साधरणसभाले उक्त लाभांश पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट...

  २०७८ कार्तिक १६ गते १९:२०     विकासन्युज

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकका सत्रौं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।साधारणसभाले सेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.५२६३ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हाे । साधारणसभाले...