महासंघको चुनावी संग्राम

  २०७७ कार्तिक १७ गते १२:५५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । उनले आज काठमाडौंको भिभान्त होटलमा एक कार्यक्रमको आयोजना गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । उनले आफ्नो टीमको घोषणा...

  २०७७ कार्तिक १४ गते १४:५३     विकासन्युज

काठमाडौं । मंसिर ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनको लागि व्यवसायी काठमाडौंमा भेला हुन थालेका छन् । काठमाडौं उपत्यका बाहिर रहेर उद्योग व्यवसाय...

  २०७७ साउन ८ गते १७:४६     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सरेको छ । साउन २६ र २७ गतेको लागि तोकिएको महासंघको ५४औं साधारणसभा कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासका कारण दोस्रो पटक सरेको हो...

  २०७७ साउन ८ गते १६:२७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले साउन ७ गते जारी गरेको एउटा प्रेस विज्ञप्तिले अहिले बजारमा चर्चा पाएको छ । संचारमाध्यममा खासै चर्चा नपाएको एउटा विज्ञप्तिलाई ‘कोट’ गर्दै खण्डन गरिएको महासंघको विज्ञप्तिले चुनावी राजनीतिक...

  २०७७ साउन ७ गते २२:१७     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले पदाधिकारी बैठक बोलाएको छ । महासंघले साउन २६ र २७ गते गर्ने भनिएको ५४औं महाधिवेशन तोकिएकै समयमा गर्ने कि सार्ने भन्ने विषयमा छलफल गर्न...

  २०७७ साउन ६ गते ११:१६     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन थप अन्योलमा परेको छ । कोरोना भाइरस संक्रमण कै बीचमा साउन २६ र २७ गते हुने महासंघको निर्वाचन पछिल्लो समय थप...

  २०७७ साउन ५ गते १८:२६     विकासन्युज

रामचन्द्र संघई, एशोसियट उपाध्यक्ष उम्मेदवार, नेपाल उद्योग वाणिज्य महासंघ त्रिवेणी ग्रुपका प्रबन्ध निर्देशक रामचन्द्र संघई नेपालको कर्पोरेट क्षेत्रको परिचित नाम हो । नेपालबाट सबैभन्दा बढी निर्यात गरेकोमा गत वर्षमात्र नेपाल सरकारले उहाँलाई कमर्सियल इम्पोटेन्ट पर्सन (सीआईपी)...

  २०७७ असार ३१ गते १४:५७     विकासन्युज

काठमाडौं । साउन २६ र २७ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी निकै बढेको छ । वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधान र चन्द्रप्रसाद ढकाल प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् । तर,...

  २०७७ असार ३० गते १७:५९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि उम्मेदवारी घाेषणा गरेका चन्द्रप्रसाद ढकाल समूहका चारै जनाले व्यवसायीको हक हितका लागि अगाडि बढ्ने प्रतिवद्धता गरेका छन् । मंगलबार महासंघको वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी...

  २०७७ असार ३० गते १४:१२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई महासंघ अध्यक्ष बनाउन आफूले धेरै लविङ गरेको बताएका छन् । गोल्छालाई अध्यक्ष बन्नबाट रोक्न वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने...

  २०७७ असार ३० गते १३:४९     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को चुनावी सरगर्मी बढेको छ । साउन २६ र २७ गते हुने महासंघको निर्वाचनको लागि वरिष्ठ उपाध्यक्षद्वयले प्यानल बनाएर चुनावी अभियानमा लागेका...

  २०७७ असार १६ गते २०:४१     विकासन्युज

काठमाडाैं । आगमी साउन २६ र २७ गते हुने भनिएकाे नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनकाे रस्साकस्सी सुरु भएकाे छ । कोरोना भाइरसको कारणले हालसम्म हुन नसकेकाे महासंघको निर्वाचनकाे पुन: मिति तय गरेसँगै चुनावी माहाेल बढेकाे...

  २०७७ असार १५ गते १८:२०     विकासन्युज

काठमाडौं । साउन २६ र २७ गते हुने भनिएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अझै अनिश्चित नै छ । कोरोना भाइरसको संक्रमण दर दिनप्रतिदिन बढेसँगै महासंघको निर्वाचन पनि अनिश्चित बन्दै गएको हो । सुरुमा...

  २०७७ असार ११ गते १३:५४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा विशिष्ट सदस्य चण्डीराज ढकालविरुद्ध पारित भएको खेद प्रस्ताव माइन्यूटमा लेखिएको छ । यसअघि महासंघका पदाधिकारीहरुबीच जुम मिटिङमा मात्रै सिमित निर्णय अब माइन्युटमा लेखिएकाे हो । ढकालले...

  २०७६ चैत ३ गते १३:५७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठलले महासंघको आसन्न साधारणसभा रोक्न प्रस्ताव गरेका छन् । महासंघले चैत २८ र २९ गते साधारणसभा गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको कारण विश्वव्यापी सन्त्रास...

  २०७६ फागुन ३० गते १०:५७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा अन्योलमा परेको छ । विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरसको कारण देखाउँदै विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिम भएको देशको सूचीमा राखेको...

  २०७६ फागुन २८ गते १२:१६     विकासन्युज

काठमाडौं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुदैछ । तर विश्वभर फैलिरहेको कोरोना भाइरसकै कारण पनि साधारणसभा सर्ने सम्भावना बढी छ । सो साधारण सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ...

  २०७६ फागुन २५ गते १४:३१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले चुनाव सार्ने वा नसार्ने भन्ने विषयमा बैठक बाेलाएकाे छ । महासंघले ३० गतेका लागि बैठक बोलाएको हो । महासंघले चैत २८ र २९ गते ५४औं वार्षिक साधारणसभा गर्ने भनिएपनि हाल विश्वभर फैलिरहेको कोराना...

  २०७६ फागुन २५ गते १३:०६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा सार्न दबाब परेकाे छ । चैत २८ र २९ गते हुने भनिएको महासंघको ५४औं  वार्षिक  साधारणसभा सार्नका लागि प्रदेश संघहरुले दवाव दिएका हुन् । विश्वभर फैलिरहेकाे कोरोना...

  २०७६ फागुन १४ गते १५:४६     विकासन्युज

म महासंघमा सक्रिय भएपछि महासंघकै काम र विभिन्न कार्यक्रमका सिलसिलामा पूरै देशभर पुग्ने अवसर पाएँ । ती कार्यक्रममा सहभागी हुँदा उद्योगी व्यवसायी साथीहरु, नागरिक समाजका प्रतिनिधीहरुसँग औपचारिक अनौपचारिक थुप्रै बसाइ भए, भेला र बैठकहरु...