महासंघको चुनावी संग्राम

  २०७९ चैत ३० गते १९:१२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनको प्रक्रिया सम्पन्न भएको छ । चैत २८ गते सुरु भएको महासंघको निर्वाचनको प्रक्रिया आज सम्पन्न भएको हो । महासंघका हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः...

  २०७९ चैत ३० गते १८:१२      उमेशलाल श्रेष्ठ

लड्दै, भिड्दै, घुम्दै, फिर्दै, कहिलेकाहीँ बाटोमा अञ्जन भाइसँग भेट्दै मुडभेड पनि गर्दै हामी यो क्षणमा आइपुगेका छौं । करिब शून्य दशमलब ५ को कारणले म दोस्रो भएँ । वस्तुगतका साथीहरुले गर्दा म दोस्रो स्थानमा...

  २०७९ चैत ३० गते १६:३९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । उमेशलाल  श्रेष्ठले उनलाई वरिष्ठ उपाध्यक्षका लागि समर्थन गरेपछि उनी वरिष्ठ उपाध्यक्ष बनेका हुन् । वरिष्ठ उपाध्यक्षका लागि तीन जनाबीच प्रतिस्पर्धा...

  २०७९ चैत ३० गते १४:४४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा दोस्रो चरणमा पुगेका उम्मेदवारबीच सहमतिको प्रयास भइरहेको छ । दोस्रो चरणमा पुगेका वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच सहमितका लागि प्रयास भइरहेको महासंघ...

  २०७९ चैत ३० गते १४:२७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी वरिष्ठ उपाध्यक्षको चाबी रामचन्द्र संघईको हातमा पुगेको छ । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रहेका संघई पहिलो चरणकाे रिङबाट आउटएपछि उनको हातमा चाबी रहेको बताइएको छ । पहिलो...

  २०७९ चैत ३० गते ११:४६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका लागि पुनः मतदान हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकिएको हो । बुधबार जुन...

  २०७९ चैत ३० गते ११:२५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षको निर्वाचन पुनः हुने भएको छ । तोकिएको ५१ प्रतिशत मतभार कुनै पनि उम्मेदवारलाई नआएपछि पुनः मतदान हुने भएको हो । बरिष्ठ उपाध्यक्ष पदमा तीन जना भिडेका...

  २०७९ चैत ३० गते ११:२१     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वस्तुगत संघतर्फको वरिष्ठ उपाध्यक्षको मतगणना सम्पन्न भएको छ । वस्तुगत संघमा वरिष्ठ उपाध्यक्ष पदका लागि १२३ मतमध्ये १२२ मत सदर भएको थियो । जसमध्ये सबैभन्दा धेरै उमेशलाल श्रेष्ठले...

  २०७९ चैत ३० गते ११:१२     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को  जिल्ला नगरतर्फको वरिष्ठ उपाध्यक्षको मतगणना सकिएको छ । जिल्ला नगरतर्फको वरिष्ठ उपाध्यक्षको सबै मत गणाम हुँदा अन्जन श्रेष्ठ अगाडी देखिएका छन् । अन्जनले कुल ११७ मत गणना हुँदा...

  २०७९ चैत ३० गते १०:५३     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को एसोशिएट तर्फको वरिष्ठ उपाध्यक्षको मतगणना सकिएको छ । एसोशिएट तर्फको वरिष्ठ उपाध्यक्षको सबै मत गणाम हुँदा रामचन्द्र संघई अगाडी देखिएका छन् । संघाईले कुल १ हजार ६०० मत गणना...

  २०७९ चैत ३० गते १०:०१     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को मतगणना रोकिएको छ । मतपत्रमा विवाद हुँदा एसोशिएट तर्फको वरिष्ठ उपाध्यक्षको मतगणना रोकिएको हो । एफएनसीसीआई नयाँ नेतृत्व चयनका लागि भएको चुनावको बुधबार रातीदेखि मतगणना भइरहेको थियो ।...

  २०७९ चैत ३० गते ९:३०     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षको मतगणना भइरहेको छ । सो क्रममा १ हजार मतगणना भइसक्दा पनि रामचन्द्र संघईको अग्रता कायम नै भइरहेको छ । एक हजार मतगणना हुँदा उनले ३९० मत...

  २०७९ चैत ३० गते ९:०६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको सदस्यमा सबैभन्दा धेरै मत डा. रामशरण थपलियाले पाएका छन् । थपलियाले १ हजार ४४० मत पाएका हुन् । यस्तै, दोस्रो धेरै मत मनोज पौडेलले पाएका छन् । पौडेलले १ हजार...

  २०७९ चैत ३० गते ८:५६     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षको मतगणना भइरहेको छ । सो क्रममा ५०० मत गन्दा रामचन्द्र संघई अगाडी देखिएका छन् । ५०० मत गन्दा उनले १७७ मत ल्याएका छन् । यस्तै, अञ्जनकुमार...

  २०७९ चैत ३० गते ८:४०     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भइसकेको छ । सो क्रममा ३०० मत गन्दा उमेशलाल श्रेष्ठ अगाडी देखिएका छन् । ३०० मत गन्दा उनले ११३ मत ल्याएका छन् । यस्तै,...

  २०७९ चैत ३० गते ८:२३     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको हो । वरिष्ठ उपाध्यक्षमा तीन उम्मेदवार अञ्जनकुमार श्रेष्ठ ,उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाई...

  २०७९ चैत ३० गते ८:१९     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा  वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको हो । वरिष्ठ उपाध्यक्षमा तीन उम्मेदवार अञ्जनकुमार श्रेष्ठ ,उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाई प्रतिस्पर्धामा छन् । एफएनसीसीआई...

  २०७९ चैत ३० गते ८:१९     विकासन्युज

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघकी नवनिर्वाचित एसोशिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले आफुले बढेको ब्याज घटाउनेमा लविङ गर्ने बताएकी छन् । निर्वाचितपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले अहिले उद्योगी व्यवसायलिे उच्च ब्याजदरको समस्या भोग्नु परेको बताउँदै अब...

  २०७९ चैत ३० गते ८:०४     विकासन्युज

काठमाडौं । नयाँ नेतृत्वका लागि भएको नेपाल उद्योग वाणिज्य महासंको मतपरिणाम रोचक बन्दै गएको छ । अहिलेसम्म जिल्लानगर, एसोशिएट र वस्तुगत तर्फको उपाध्यक्ष र सदस्यहरुको मतपरिणाम सार्वजनिक भएको छ । अब वरिष्ठ उपाध्यक्षको मत परिणाम...

  २०७९ चैत ३० गते ७:४५     विकासन्युज

काठमाडौं नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एसोशिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् । उनले साझा उम्मेदवार भरत आचार्यलाई पराजित गरेकी हुन् । श्रेष्ठले ८४६ मत पाएकी छन् भने आचार्यले ७९१ मत पाएका छन्...