महासंघको चुनावी संग्राम

  २०७९ चैत ३० गते ७:४१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एसोशिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ र भरत आचार्यबीच कडा प्रतिस्पर्धा देखिएको छ । उनीहरुबीच १०२ मतको मतान्तर देखिएको छ । भरतले ६८६ र ज्योत्सनाले ७८८ मत प्राप्त गरेकी...

  २०७९ चैत ३० गते ७:३३     विकासन्युज

काठमाडौं । उद्योग वाणज्य महासंमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा मत गणना सम्पन्न भएको छ । एसोशिएटतर्फ खसेको १६५० मतमा सबै मत गणना भइसकको छ । १९ एसोशिएट सदस्यका लागि २९ जनाले उम्मेदवारी दिएका...

  २०७९ चैत ३० गते ६:२१     विकासन्युज

काठमाडौं । उद्योग वाणज्य महासंमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा मत गणना अझै बाँकी छ । जिल्ला जगर र वस्तुगत तर्फ मतगणना सकिए पनि एसोशिएटतर्फको जारी नै छ । एसोशिएटतर्फ १६५० मत खस्दा १३५०...

  २०७९ चैत ३० गते १:५४     विकासन्युज

काठमाडौं । नयाँ नेतृत्वका लागि भएको नेपाल उद्योग वाणिज्य महासंको मत परिणाम रोचक बन्दै गएको छ । अहिलेसम्म जिल्लानगर र वस्तुगत तर्फको उपाध्यक्ष र सदस्यहरुको मत परिणाम सार्वजनिक भएको छ । जसमा वस्तुगत तर्फ उमेशलाल...

  २०७९ चैत ३० गते १:३०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंको जिल्ला नगर उपाध्यक्षमा सुरुकृष्ण बैद्य वियजी भएका छन् । उनले आफ्नो प्रतिस्पर्धीलाई हराउँदै विजयी भएका हुन् । उनले ४३ मत पाएका छन् । उनले आफ्ना प्रतिस्पर्धी दिनेश श्रेष्ठ र...

  २०७९ चैत ३० गते ०:२४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिजय महासंघको नयाँ नेतृत्वका लागि जिल्ला नगरतर्फका सदस्यहरुको पनि मत गणना सकिएको छ । १८ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेकोमा निर्वाचनमार्फत् १८ जना विजयी भएका हुन् । यसअघि वस्तुगत...

  २०७९ चैत २९ गते २३:५९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासं वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी मनिषलाल प्रधान र सुकुन्तलाल हिराचनलाई हराउँदै विजयी भएका हुन् । उनी ६१ मत पाएर विजयी भएका...

  २०७९ चैत २९ गते २३:३८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कमलादीको पञा प्रतिष्ठानमा भइरहेको मतगणना विवाद भएको छ । जिल्ला नगरतर्फ भइरहेको गणनामा विवाद हुँदा एकछिन मतगण्ना रोकिएको थियो । तर, पुनः मतगणना सुरु गर्ने तयारी भइरहेको छ...

  २०७९ चैत २९ गते २३:२२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत संघ तर्फको मतगणना सकिएको छ । १२३ मतदाता रहेकोमा शतप्रतिशत मतदान भएको थियो । जसमा एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ । वस्तुगततर्फ १४ जना...

  २०७९ चैत २९ गते २२:५८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वका लागि भएको निर्वाचनमा मत गणना भइरहेको छ । जिल्ला नगरमा ५० मत गणना गर्दा २ मत बदर भएको छ । अहिलेसम्म सबैभन्दा अगाडि प्रयास कार्की देखिएका छन्...

  २०७९ चैत २९ गते २२:३६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वका लागि भएको निर्वाचनमा मत गणना भइरहेको छ । अहिले वस्तुगत तर्फको ७५ मत गणना हुँदा सबैभन्दा बढी मत नरेश लाल श्रेष्ठले ५४ मत ल्याएका छन् भने शिवप्रसाद घिमिरेले...

  २०७९ चैत २९ गते २१:३५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारी सदस्यमा बागमती प्रदेशबाट सविन श्रेष्ठ विजयी भएका छन् । उनी ११ मत ल्याएर विजयी भएका हुन् । प्रतिस्पर्धी कृष्ण प्रसाद अवाललाई पराजित गर्दै उनी विजयी भएका हुन्...

  २०७९ चैत २९ गते २१:३०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा कार्यकारिणी सदस्यमा मधेश प्रदेशबाट अरुणकुमार प्रधान विजयी भएका छन् । उनले ८ मत ल्याएर आफ्ना प्रतिस्पर्धी विजय कुमार साहलाई पराजित गरेका हुन् । शाहले ७ मत ल्याएका...

  २०७९ चैत २९ गते २१:१४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा कर्णाली प्रदेशबाट लालिमान बुढा विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी धनबहादुर रावत र कुल बहादुर बिकलाई पराजित गर्दै विजयी भएका हुन् । रावत र बिकले समान...

  २०७९ चैत २९ गते २१:०६     विकासन्युज

काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा कोसी प्रदेशबाट नरेन्द्र खड्का विजवी भएका छन् । उनी ११ मत ल्याएर विजयी भएका हुन् । उनले आफ्ना प्रतिस्पर्धी टंक दुलाल र तारानाथ घिमिरेलाई पराजित गर्दै विजयी भएका...

  २०७९ चैत २९ गते २०:५६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व चयनका लागि आज भएको निर्वाचनको मतगणना सुरु भएको छ । ७ बजे बसेको सर्व पक्षीय बैठकपछि अहिले मत गणना सुरु भएको हो । पहिलो चरणमा वस्तुगत...

  २०७९ चैत २९ गते १८:२५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मतदान सम्पन्न भएको छ । महासंघको वरिष्ठ उपाध्यक्ष पदसहित एशोसिएट तर्फको उपाध्यक्ष पदका लागि मतदान सम्पन्न भएको हो । बुधबार १० बजेबाट सुरु भएको मतदान ६ बजे सम्पन्न...

  २०७९ चैत २९ गते १७:४४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्य समिति चयनका लागि मतदान सम्पन्न भएको छ । बुधबार १० बजेबाट सुरु भएको मतदानमा ४ बजे नसकिएपछि दुई घण्टाका लागि थप गरिएको थियो । २ घण्टा...

  २०७९ चैत २९ गते १६:१२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको दुई वटा संघतर्फको मतदान सकिएको छ । महासंघको वस्तुगत तर्फ र जिल्ला नगर तर्फ तोकिएको समय अगावै मतदान सम्पन्न भएको निर्वाचन मुख्य निर्वाचन अधिकृत लिलामणी पौडेलले जानकारी दिएका...

  २०७९ चैत २९ गते १४:४१     विकासन्युज

काठमाडौं । अहिले उद्योग वाणिज्य महासंघको मतदान जारी छ । प्रज्ञा भवन कमलादीमा जारी महासंघको निर्वाचनका अहिलेसम्म जिल्ला–नगरतफै ११८ मतदातामध्ये ३५ भोट खसेको छ । वस्तुगततर्फ १२३ मतदातामा ९७ मत खसेको छ भने १...