उपभोक्ता

  २०७८ असोज १२ गते १०:५५     विकासन्युज

काठमाडौं । सरकारले चाडपर्वमा खाद्य पदार्थको अभाव नहुने जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले सरकार तथा निजी क्षेत्रका उद्योगी, व्यापारीसँग पर्याप्त मात्रामा खाद्यान्नको मौज्दात रहेको भन्दै अभाव नहुने बताए...

  २०७८ असोज ११ गते १०:०७     विकासन्युज

काठमाडौं । फलामे डण्डीको मूल्य बढेको छ । सरकारले चालु आर्थिक वर्षको बजेट प्रतिस्थापन विधेयक मार्फत् आयातित बिलेटको कर बढाएपछि उद्योगीहरुले डण्डीको मूल्य पनि बढाएका हुन् । व्यवसायीका अनुसार डण्डीको मूल्य प्रतिकेजी न्यूनतम २...

  २०७८ असोज १० गते ११:११     विकासन्युज

काठमाडौं । अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको कारण देखाएर नेपालमा खाने तेलको मूल्य बढाएका उद्योगी व्यवसायीले अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य घटेको बेलामा भने नेपालमा मूल्य नघटाएको पाइएको छ । अन्तराष्ट्रिय बजारमा कच्चा...

  २०७८ असोज ७ गते १०:१९     विकासन्युज

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो चामलमा पाँच रुपैयाँ छुट दिने निर्णय गरे पनि चामलको अभाव भएको छ । कम्पनीको गोदाममा चामल नै नहुँदा दैनिक चामल लिनका लागि आएका सर्वसाधारण रित्तो...

  २०७८ असोज ६ गते १७:१६     विकासन्युज

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन महिनाका सम्म पुग्ने चिनी मौैज्दात रहेको जनाएको छ । पछिल्लो समय सरकारी स्वामित्वको सल्ट ट्रेडिङ कर्पाेरेशनले चिनी नल्याएपछि बजारमा चिनीको अभाव भएको गुनासो आएपछि विभागले...

  २०७८ असोज ५ गते ९:५१     विकासन्युज

सलार्ही । सर्लाहीका उखु उत्पादक किसानले गत वर्ष बिक्री गरेको उखुको अनुदान रकम अझै पाउन सकेका छैनन् । सरकारले गत वर्ष उखुको मूल्य निर्धारण गर्दा उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान...

  २०७८ असोज ४ गते १४:३८     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले महसुल तिर्न अपनाएको विद्युतीय माध्यमलाई कार्यालय समयभित्र सिमित गरेको छ । अहिले भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाबाट विद्युत महसुल तिर्न पाइने व्यवस्था गरिएको भएपनि कार्यालय खुलेको समयमा मात्रै तिर्न...

  २०७८ असोज ४ गते १०:१६     विकासन्युज

काठमाडौं । गत असारयता नेपाली बजारमा मोबाइल फोनको अभाव भएको छ । कोरोना महामारी सुरु भएसँगै नेपालमा मात्र नभएर विश्वभर फोनको अभाव भएको व्यापारीहरुको भनाई छ । गत असारयता फोनको अभाव भएपनि पछिल्लो समय...

  २०७८ असोज २ गते १३:३४     विकासन्युज

काठमाडौं । सरकारले ढुकुटी खर्च गर्ने अधिकार गुमाएपछि खर्च पनि न्यून भएको छ । संसदबाट बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पारित नभएसँगै बिहीबारबाट औपचारिक रूपमा सुरु भएको ‘गभर्मेन्ट सटडाउन’ अर्थात सरकारी कामकाज बन्दको कारण खर्च...

  २०७८ असोज १ गते १०:१९     विकासन्युज

काठमाडौं । यसपालीको दशैं आउन अब एक महिना पनि बाँकी छैन । व्यापारीहरुले दशैं तिहार र छठ जस्ता ठूला चाडपर्व लक्षित अफरहरु सार्वजनिक गर्न थालेका छन् । दशैंअघि विशेष रुपमा नाडा अटोमोबाइल्स एसोसिएसनले अटोशो...

  २०७८ असोज १ गते ९:५५     विकासन्युज

काठमाडौं । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । शुक्रबारदेखि सरकारी स्वामित्वमा सञ्चालित तीन कम्पनीहरु खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास...

  २०७८ भदौ ३१ गते १०:२३     विकासन्युज

काठमाडौं । नेपालमा ठूला चाडपर्व सुरु भएसँगै नयाँ बाइक तथा स्कुटर बिक्रेता कम्पनीहरुले अफर सार्वजनिक गर्न थालेका छन् । ग्राहकलाई आफ्ना साधनमा आकर्षण गर्न बिक्रेता कम्पनीहरुले नगद तथा सर्भिसिङमा छुटदेखि स्क्र्याच कुपनका अफर सार्वजनिक...

  २०७८ भदौ ३१ गते ९:४४     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।आगामी असोज १ गतेदेखि सञ्चालन हुने सुपथ मूल्य पसल कम्पनीले कार्यालय रहेका ३९ जिल्लामा...

  २०७८ भदौ ३० गते १७:३४     विकासन्युज

काठमाडौं । खाने तेलमा अस्वभाविक मूल्य बृद्धि गरेका उत्पादकले आफूहरुको लागत नै बढी पर्न थालेकोले मूल्य बढाउनु परेको दाबी गरेका छन् । कोभिड महामारी सुरु भएयता खाने तेलको मूल्य दोब्बर भएको छ । खाने...

  २०७८ भदौ ३० गते १३:३०     विकासन्युज

काठमाडौं । पछिल्लो समय बजारमा सागको मूल्य आकाशियको छ । अहिले सागको मूल्य प्रतिकेजी २ सय रुपैयाँभन्दा माथि पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार पछिल्लो समय हरियोे तरकारी...

  २०७८ भदौ ३० गते ११:१८     विकासन्युज

डोटी । डोटीमा खाना पकाउने एलपी ग्याँसको फरक मूल्य लिने गरेको पाइएको छ । पसलैपच्छिे ग्याँसको फरक मूल्य लिइने गरेपछि उपभोक्ता मारमा परेका छन् । ग्याँसमा फरक मूल्य लिइने गरेको गुनासोसहित जिल्ला प्रशासन कार्यालयमा...

  २०७८ भदौ २९ गते ११:४३     समुन्द्र घिमिरे

काठमाडौं । नेपालमा उद्योग जग बसाएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने भन्दै अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक मार्फत गरेको बजेटको नयाँ व्यवस्थाले तत्कालका लागि भने नकारात्मक असर पार्ने भएको छ । बजेटमा गरिएको व्यवस्थाका कारण...

  २०७८ भदौ २८ गते १२:२३     विकासन्युज

काठमाडौं । नेपाल स्टील रोलिङ मिल्स एशोसिएसनले फलाम जन्य सामग्रीको आयात तथा बिक्री वितरण रोकेको छ । संघले विज्ञप्ती जारी गर्दै फलामजन्य सामग्रीको भन्सार छुटाउने तथा बिक्री वितरण रोकिएको जनाएको हो । अर्थमन्त्री जनादर्न...

  २०७८ भदौ २७ गते १८:०२     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट संशोधन मार्फत गरेको एक नीतिगत व्यवस्थाले कामकाजी मध्यमवर्गलाई समस्या पर्ने देखिएको छ । बजेटमा इन्जिन क्षमताका आधारमा मोटरसाईकलको आयातमा अन्तःशुल्क बढाइदा बढी प्रयोगकर्ता रहेको मध्यमवर्ग समस्यामा पर्ने देखिएको...

  २०७८ भदौ २४ गते १६:४०     समुन्द्र घिमिरे

काठमाडौं । नेपालमा कोभिड महामारी सुरु भएयता खाने तेलको मूल्य आकाशिएको छ । सरकारले कोभिड–१९ को संक्रमण नेपालमा फैलिएको भन्दै लागू गरेको लकडाउनपछि खाने तेलको मूल्यमा उच्च बृद्धि भएको हो । सरकारले कोभिड संक्रमण...