उपभोक्ता

  २०८० फागुन २८ गते १०:३७     विकासन्युज

काठमााडौं । चालु आर्थिक वर्षको ७ महिनामा नेपालबाट निर्यात हुने मुख्य २० वटा वस्तुमध्ये अधिकांशको निर्यात बढेको छ । जसमा गत आवको ७ महिनाको तुलनामा जस्तापाताको निर्यात ७३ प्रतिशतले निर्यातमा वृद्धि भएको छ भने...

  २०८० फागुन १३ गते ७:१७     विकासन्युज

फुङलिङ । कोलो सुनले परिचत अलैँचीको मूल्य बढेपछि यहाँका किसान उत्साही भएका छन् । गत वर्ष प्रतिमन २६ हजारदेखि ३२ हजार रुपैयाँसम्म अलैँची बिक्री गरेका किसानले यसवर्ष प्रतिमन ८० हजार रुपैयाँसम्ममा अलैँची बिक्री गरेका...

  २०८० फागुन ११ गते १६:३९     विकासन्युज

काठमाडौं । खजुरीको नेपाल प्राइभेटले एक वर्षमा एक अर्ब ७३ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । बिस्कुट, कुकीज र पफको उत्पादन गर्दै आएको कम्पनीले सन् २०२३ मा सो रकम बराबरको व्यापार...

  २०८० फागुन ६ गते १४:०३     विकासन्युज

काठमाडौं । नेपाली बजारमा लसुनको मूल्य बढेकाे छ । माग अनुरूप बजारमा लसुन नपाइएकाले लसुनको मूल्य बढ्दै गएको हो । हाल लसुनको थोक मूल्य प्रतिकिलो ३ सय ४० रुपैयाँ पुगेको छ । अहिले नयाँ...

  २०८० माघ २४ गते १९:३६     विकासन्युज

काठमाडौं । एनसेलका सबै ग्राहकले अब डबल डेटासहित इन्टरनेट सेवाको फाइदा लिन ‘डबल मजा प्याक’ खरिद गर्न सक्छन् । ग्राहकहरुले एकदमै मन पराएको यो डबल मजा अफर एनसेलले तीन प्याकहरुका साथ पुनः सञ्चालनमा ल्याएको...

  २०८० माघ १९ गते १९:०५     राजिव न्यौपाने

काठमाडौं । सिजनमा समेत निर्माण सामग्रीको माग नभएपछि उद्योगले उत्पादनमा कटौती गर्न थालेका छन् । विगतका वर्षहरूको तुलनामा माग कम भएपछि उद्योगहरूले वस्तु उत्पादनमा पनि कटौती गर्न थालेका हुन् । उद्योगी व्यवसायीहरूका अनुसार विगतका...

  २०८० माघ ८ गते १०:५५     विकासन्युज

काठमाडौं । खानेपानीमन्त्री महिन्द्र राय यादवले बर्सातमा मेलम्चीको अभावमा पनि बागमतीसहितका खोलानाला र ढुङ्गेधारामा खेर गइरहेको पानीको अधिकतम सदुपयोग गरी राजधानीवासीलाई बाह्रै महिना खानेपानी उपलब्ध गराइने प्रतिबद्धता जनाएका छन् । उनले राष्ट्रिय गौरवको आयोजना...

  २०८० पुष २८ गते १३:५६     विकासन्युज

काठमाडौं । बिगमार्टले यस जाडो मौसमलाई मध्यनजर गर्दै ‘बिगमार्ट कार उपहार’ उत्सव ल्याएको छ। यस उत्सवअन्तर्गत कम्पनीले माघ १ गतेदेखि फागुन १५ गतेसम्म हरेक सामानको खरिदमा आकर्षक छुट तथा उपहारहरूको व्यवस्था गरेको छ। जसमा...

  २०८० पुष २६ गते १७:५३     विकासन्युज

काठमाडौं । चालु वर्षको मंसिर महिनामा मुद्रास्फीति ४.९५ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पाँच महिनाको तथ्यांकअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ४.९५ प्रतिशतमा झरेको हो । अघिल्लो वर्षको...

  २०८० पुष १५ गते १८:५९     विकासन्युज

काठमाडौं । केएल दुगड ग्रुपले अधिकारिक रुपमा लोकप्रिय ‘कोर्निटोस’ ब्राण्डका नाचोस क्रिस्प्स, डिप्स र क्रस्टीज नेपालमा वितरण सुरू गरको छ । मकैबाट बनेको कोर्निटोसको स्न्याक्सहरु, ग्लुटेन-मुक्त, शून्य प्रतिशत ट्रान्स-फ्याट, कोलेस्ट्रोल-मुक्त, तथा शतप्रतिशत शाकाहारी हुन्छन्...

  २०८० पुष १३ गते १८:०४     विकासन्युज

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले नेपाल विद्युत प्राधिकरणबाट डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता मिटरब्याजी हिसाबले आएको बताएका छन् । उनले प्राधिकरणबाट मिटरब्याजी हिसाबले आएको बिल उद्योगीले तिर्न नसक्ने बताएका हुन्...

  २०८० पुष ५ गते १८:३४     विकासन्युज

काठमाडौं । करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले ओरिएन्टल स्वादको चाउचाउ बजारमा ल्याएको छ । कम्पनीले नेपालकै पहिलो ओरिएन्टल स्वादको यो चाउचाउ भेज र ननभेज दुवै विकल्पहरूमा ल्याएको हो । जसको बजार मूल्य प्रतिप्याकको ६०...

  २०८० मंसिर २९ गते १०:२०     विकासन्युज

काठमाडौं । सबैभन्दा ठूलो जनसंख्या भएको र दैनिकरूपमा सबैभन्दा धेरै मासुको खपत हुने क्षेत्र हो काठमाडौं । तर, काठमाडौंमा नै अहिलेसम्म जनताले उपभोग गर्ने मासुको परीक्षण नभई खरिद/बिक्री भइरहेको छ । भेटेनरी एसोसिएसन नेपालको...

  २०८० मंसिर २८ गते १३:३६     विकासन्युज

काठमाडौं । कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत कार्त्तिक महिनामा मुद्रास्फीति घटेर ५.३८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत...

  २०८० मंसिर २६ गते १४:२४     इन्द्रसरा खड्का

काठमाडौं । पूर्वी पहाड धनकुटाबाट काठमाडौंमा बस्दै आएका नितेश राईको चुलोमा अहिले महिनाको बल्लतल्ल दुई/तीन दिन मासु पाक्छ, त्यो पनि कुखुराको । श्रीमतीसँगै कीर्तिपुरमा बस्ने उनको चुलोमा पहिले दिनको एक छाक अनिवार्य मासु हुन्थ्यो...

  २०८० मंसिर १७ गते १७:३२     विकासन्युज

काठमाडौं । नेपाली जुत्ता चप्पल उत्पादक समुहले नेपाली ब्राण्डका जुत्ता चप्पलको सामुहिक शोरुम सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन गरेको छ । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली जुत्ता उत्पादक समूहद्वारा सामुहिक शोरुम अवधारण अन्तर्गत खोलिएको...

  २०८० असोज ३० गते १५:०३     विकासन्युज

गलकोट ।  मासु तथा मासुजन्य पदार्थ उपभोगका लागि संवेदनशील मानिन्छ । मासुबाट रोग सर्ने सम्भावना बढी भएकाले मासु पसलको आफ्नै तापक्रम, मापदण्ड र सरसफाइ हुनु जरुरी छ । बागलुङमा मासु पसलहरुले उचित मापदण्ड पूरा...

  २०८० असोज ३० गते १३:४३     विकासन्युज

काठामाडौं । पछिल्लो समय विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुुको निर्यातमा कमी आउन थालेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको दुई महिनाको तथ्यांक अनुसार आयातसँगै निर्यातमा कमी आएको हो । आर्थिक वर्ष २०८०/८१...

  २०८० असोज ३० गते १०:३९     विकासन्युज

काठमाडौं । दशैंलाई लक्षित गर्दै सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी, बोका तथा च्यांग्राको बिक्री वितरण सुरु गरेको छ । कम्पनीले सोमबार खसीबोका तथा च्यांग्राको मूल्य निर्धारण गरेर मंगलबार बिहानदेखि...

  २०८० असोज २९ गते १९:३६     विकासन्युज

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि भोलि मङ्गलबारदेखि बिक्री गर्ने खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । कम्पनीले जीउँदो खसीबोका प्रतिकिलो छ सय ८० रुपैयाँ तथा च्याङ्ग्रा प्रतिकिलो एक हजार...