उपभोक्ता

  २०७८ भदौ २१ गते ११:०४     विकासन्युज

काठमाडौँ । सरकारले आगामी असोज १ गतेदेखि छठपर्वपछिको एक सातासम्म सुपथ मूल्य पसल र चाडपर्वलाई लक्ष्यित गरी सार्वजनिक यातायातको भाडादर, यात्रु सिट क्षमताका आधारमा ‘अनलाइन टिकेटिङ’ को व्यवस्था गर्ने निर्णय गरेको छ । मुख्यसचिव...

  २०७८ भदौ १६ गते १६:२०     विकासन्युज

काठमाडौं । पुराना निर्माणजन्य सामग्रीलाई पन्छाउँदै बजारमा नयाँ प्रविधिमार्फत सामग्री उत्पादन गर्ने कम्पनीमध्ये एक हो, एसियन कंक्रिटो । जर्मन प्रविधिको प्रयोगमार्फत ३० भन्दा बढी निमार्णजन्य सामग्री उत्पादन गर्दै आएको एसियन कंक्रिटो कम्पनी गुणस्तर प्रमाणित...

  २०७८ भदौ १४ गते १७:१८     विकासन्युज

काठमाडौं । पछिल्लो समय तेलका लागि आवश्यक कच्चा पदार्थको मूल्य अन्तर्राष्ट्रिय रुपमा नै वृद्धि भएको भन्दै तेल उद्योगीले तेलको मूल्य बढाएका छन् । कोरोना महामारी सुरु भएयता बजारमा खाने तेलको मूल्य झन्डै दोब्बरले बृद्धि...

  २०७८ भदौ ११ गते १२:५८     मेनका चौधरी

बाँके । नेपालगञ्ज नाकाबाट एक वर्षमा एक अर्ब ५२ करोड रुपैयाँ बराबरको गेडागुडी आयात भएको छ । आर्थिक वर्ष ०७६/७७ मा एक अर्ब १० करोड रुपैयाँको मात्र आयात भएको थियो । यसैगरी सोही नाकाबाट...

  २०७८ भदौ १० गते १५:५७     विकासन्युज

काठमाडौं । गत वर्षको औसत मूल्यबृद्धि साढे ३ प्रतिशतको हाराहारीमा भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको वार्षिक विवरणले यस्तो देखाएको हो । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ मा वार्षिक औसत मूल्यबृद्धि...

  २०७८ भदौ ९ गते ११:३६     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेनिङ कर्पाेरेशन लिमिटेडले भन्सार छुटमा चिनी आयातको अनुमति माग गरेको करिब एक वर्ष पुग्न लागेको छ । गत वर्षको दशैताका ५० प्रतिशत भन्सार छुटमा चिनीको आयात गर्न अनुमति...

  २०७८ भदौ ७ गते १६:४२     विकासन्युज

काठमाडौं । पछिल्लो समय तोरीको तेल र अण्डाको मूल्यमा उच्च वृद्धि भएको छ । वस्तुको माग उच्च हुँदा बजारमा पुर्याउन नसकिएको भन्दै व्यवसायीले मूल्य बढाएका हुन । भारत लगायत अन्य देशबाट तेलका लागि आवश्यक...

  २०७८ भदौ ४ गते १२:०४     विकासन्युज

काठमाडौं । बजार अनुगमनको जिम्मा पाएको निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चाडपर्व केन्द्रीत बजार अनुगमन सुरु गरेको छ । चार्डपर्व सुरु भएसँगै बजारमा अनुचित व्यापारित कारोबार हुने भन्दै विभागले बजार अनुगमनलाई...

  २०७८ साउन २७ गते १८:३८     विकासन्युज

काठमाडौं । उर्जा मन्त्रालयले विद्युतीय सवारी साधनमा बम्पर प्याकेज ल्याएको छ । उर्जा खपत बढाउनको लागि सरकारले लिएको नीतिगत व्यवस्थाले विद्युतीय सवारी साधनको प्रयोग बढ्ने देखिएको हो । उर्जा तथा सिंचाई मन्त्री पम्फा भुसालले...

  २०७८ साउन १५ गते १३:०८     विकासन्युज

काठमाडौं । स्कोडाको कुशक कार नेपाल भित्रिएसँगै विशेष गरेर तीन कम्पनीका कारबीच तिब्र प्रतिस्पर्धा हुने देखिएको छ । हुण्डाईको क्रेटा, कियाको सोनेट र स्कोडाको कुशक गाडीबीच प्रतिस्पर्धा हुने देखिन्छ । स्कोडाको कुशक गाडी हालसालै...

  २०७८ साउन १२ गते १७:२४     विकासन्युज

काठमाडौं । सरकारले विद्युत महसुल घटाउने तयारी गरिरहेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सरकारले अहिले सरकारले विद्युत महसुल घटाउने तयारी गरिरहेको बताइन् । उनका अनुसार अहिले मन्त्रालयले विद्युत महसुल घटाउने बारे...

  २०७८ साउन १२ गते १३:५१     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीमा निशुल्क रुपमा ८९४ क्विन्टल चामल वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा कर्णालीका नागरिकलाई जन्म र मृत्यु संस्कारका लागि उक्त चामल...

  २०७८ साउन ११ गते ११:१४     विकासन्युज

काठमाडाैं । साउनको पहिलो साता देशभर करिव ८९ प्रतिशत क्षेत्रफलमा धान रोपिएको छ । कृषि विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन ६ गतेसम्म सातै प्रदेशमा ८८ दशमलव ७५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको हो । विभागको...

  २०७८ साउन १० गते ११:०२     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई निरन्तरता दिइने भएको छ । पछिल्लो समय निषेधाज्ञामा केही खुकुलो बनाएसगैँ संक्रमितको संख्यामा बृृद्धि हुन थालेको छ । संक्रमितको संख्यामा बृद्धि भएसगैँ केही समय निषेधाज्ञालाई निरन्तरता दिने तयारी भएको...

  २०७८ साउन ८ गते १०:३३     विकासन्युज

काठमाडौं । बागमती प्रदेशमा दर्ता भएका सवारी साधनको कर/राजश्व भुक्तानी तथा नवीकरण अब विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । बागमती प्रदेश सरकारले लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी...

  २०७८ असार ३१ गते १६:३८     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा ९ दिन थप गरिएको छ । शुक्रबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको (काठमाडौं, ललितपुर र भक्तपुर) संयुक्र बैठकले असार १० गतेसम्म निषेधाज्ञा थप गरेका...

  २०७८ असार ३१ गते १२:०९     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा उपभोक्ता मुद्रास्फीति ४.१९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.५४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२२...

  २०७८ असार ३० गते १२:२१     विकासन्युज

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ताको माग राख्दै आएका पाँच विद्यार्थी संगठनले आज (बुधबार) नेपाल आयल निगम अन्तरगतको थानकोट डिपोमा धर्ना दिएका छन् । देशभर सञ्चालित पेट्रोल पम्प, ढुवानी र निगमको डिपो बन्द गर्ने कार्यक्रम...

  २०७८ असार २५ गते १३:१०     विकासन्युज

काठमाडौं । पछिल्लो समय उपभोक्ता बजारमा खाने तेलदेखि दाल, चामल लगायत सम्पूर्ण खाद्य वस्तुको मूल्य बढेको छ । कोरोना भाइरस संक्रमणको पुष्टि भएयता अधिकांश वस्तुको मूल्य बढेको व्यवसायीहरुले बताउँदै आएका छन् । नेपालमा दोस्रो लहरको...

  २०७८ असार २५ गते १२:०३     विकासन्युज

फाइल फाेटाे रसुवा । वर्षायाममा हुने अवरोध हटाई तत्काल यहाँका राजमार्ग सञ्चालन गराउन पूर्व तयारी गरिएको छ । यस वर्ष जेठदेखि भारी वर्षा शुरू भएको र स्याउबारीदेखि रसुवागढी क्षेत्रको करिब ४५ किलोमिटर सडकका भूभागमा...