उपभोक्ता

  २०७८ कार्तिक १६ गते ९:४०     विकासन्युज

काठमाडौं । चाडपर्वको मुखमा कञ्चनपुरमा तरकारीको मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन् । वर्षापछि तरकारीको मूल्य तेब्बर बढेको छ । तरकारीको मूल्य एक सातामा २० देखि ८० प्रतिशतसम्म बढेको छ । तरकारीको मूल्य ह्वात्तै...

  २०७८ कार्तिक १५ गते ११:४८     विकासन्युज

काठमाडाैं । नेपालको सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला १०० ले बढेर छापावाल सुन प्रतितोला ९१ हजार ८०० कायम भएको छ । आइतबार उक्त सुन प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको थियो ।...

  २०७८ कार्तिक १४ गते १०:०६     विकासन्युज

डोटी । यहाँका किसानलाई बाढी–पहिराले खेतका सबै धान बगाएपछि तिहारमा के खाने भन्ने चिन्ता थपिएको छ । काटेर सुकाउन राखेका कतिपय खेतका धान सबै बगाएको छ भने काट्नै बाँकी रहेका खेतमा सबै झारेर परालमात्रै...

  २०७८ कार्तिक १४ गते ९:५८     विकासन्युज

कर्णाली । सधैँझैँ खेतमा पुगेर मार्सी धान भण्डारण गर्ने जुम्ला तिला गाउँपालिका–४ का स्थानीय किसान मुखको गाँस खोसिँदा निराशामा छन् । यही असोज ३१ देखि कात्तिक १ गतेसम्म परेको अविरल वर्षाका कारण कात्तिक २...

  २०७८ कार्तिक १३ गते १९:१७     विकासन्युज

काठमाडौं । विभिन्न छ विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा शुक्रबार गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मूल्य वृद्धिले आमनेपालीको जनजीवनमा सिर्जना गरेको नकारात्मक परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको उनीहरुले...

  २०७८ कार्तिक १२ गते १३:१२     विकासन्युज

काठमाडौं । गुलाब मिठाई सुन्धारालाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । सालिमार हस्पिटालिटी एण्ड फुड प्रा. लि. का नाममा दर्ता भएर सहरका विभिन्न ठाउँमा गुलाब ब्राण्डका मिठाई उत्पादन तथा विक्री गर्दै आएको सो...

  २०७८ कार्तिक १२ गते १०:४८     विकासन्युज

काठमाडौं । बारीभरि ढकमक्क फुलेका सयपत्री र मखमली फूलले यतिखेर यहाँका गाउँगाउँ सुन्दर बनेका छन् । जिल्लामा व्यावसायिक फूलखेती गर्ने बढेपछि गाउँका प्रत्येक टोलका आँगनदेखि बारीभरि लहरै मखमली र सयपत्री फूल लटरम्म फुलेपछि गाउँ नै...

  २०७८ कार्तिक ११ गते १४:३१     विकासन्युज

काठमाडौं । काठमाडौं महानगर क्षेत्रमा चलाइएका मिठाइ पसलहरुले मिठाइ बनाउँदा लुकीलुकी हाइड्रोको प्रयोग गरिरहेको पाइएको छ । महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले आज लाजिम्पाट क्षेत्रमा गरेको अनुगमनका क्रममा २ वटा मिठाई...

  २०७८ कार्तिक ११ गते १२:४९     विकासन्युज

काठमाडौं । विगतका वर्षमा धेरै फलेको भन्दै चाईनिज धान लगाउनेहरुको यो वर्ष भने उत्पादन शुन्य भएको छ । एक रोपनी जग्गामा आठ दश मुरीसम्म चाइनिज हाईव्रीड धान उत्पादन भएकोमा यो वर्ष धानका बाला नै...

  २०७८ कार्तिक १० गते १४:२२     विकासन्युज

काठमाडौं । उमेरले ५८ वर्ष पुगेका खोटाङका देवराज भट्टराई र ६३ वर्ष पुगेकी आमा ढकमायाँ भटराईका एकल छोरा थिए उपेन्द्र भट्टराई । भट्टराई दम्पत्तीका एकल छोरा उपेन्द्रको गत असोज ५ गते कोरोना संक्रमणका कारण...

  २०७८ कार्तिक ९ गते १५:०८     विकासन्युज

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गोल्डेन नेपाल सप्लायर्स टोखा–५ लाई कारबाही गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीको नेतृत्वको टोलीले सोमबार साँझ टोखा क्षेत्रमा गरेको बजार अनुगनका क्रममा मिति गुज्रिएको खाद्य...

  २०७८ कार्तिक ९ गते ११:५८     विकासन्युज

काठमाडौं । यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन खुल्ला गरेको छ । दोेस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै गत वैशाख १६ गतेदेखि अनलाइन आवेदन बन्द गरिएको थियो...

  २०७८ कार्तिक ८ गते ९:२८     विकासन्युज

तम्घास । गुल्मीको इस्मा गाउँपालिका–६ अम्मरपुरकी दुर्पता भण्डारी परिवारले आफ्नो छ रोपनी खेतमा असारको मध्यतिर धान रोपे । उक्त धान अहिले काट्ने समय हो । यसैले असोज २९ गते खेताला लगाएर धान काट्य ।...

  २०७८ कार्तिक ५ गते १०:३६     विकासन्युज

काठमाडौं । पछिल्लो केही दिन यता परेको बेमौसमी वर्षाका कारण करिब ५ अर्ब बराबरको धानबालीको क्षति भएको छ । कृृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको प्रारम्भिक अध्ययनअनुसार साढे ४ अर्बको धानबाली र ३२ करोड...

  २०७८ कार्तिक ४ गते १२:५८     विकासन्युज

भजनी । जानकी गाउँपालिका-८ का लालवीरे कामीले दसैँको पछिल्लो दिन आठ कामदार लगाएर दुई बिघामा लगाएको धान कटाए। प्रतिव्यक्ति ५ सय रुपैयाँका दरले उनले ज्याला व्यापत चार हजार रुपैयाँ तिर्नुपर्‍यो। तर कटाएको धान भित्र्याउन...

  २०७८ कार्तिक ४ गते १०:२२     विकासन्युज

काठमाडौं । धान भित्र्याउने समयमा परेको अविरल वर्षाले यहाँको धानबालीमा ३० प्रतिशत क्षति पु¥याएको छ । पानी र हावाहुरीले धान ढालेर, डुबाएर र बगाएर क्षति भएको हो । जिल्लामा २० प्रतिशत हाराहारी धान भित्र्याइएको...

  २०७८ कार्तिक ३ गते १६:३३     विकासन्युज

काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष दशैँमा खसिबोका कम बिक्री भएसँगै व्यपारीहरु बाँकी रहेका खसिबोका गाउँ फर्काउन थालेका छन् । दशैँमा काठमाडौं उपत्यकाबाट सर्वसाधारणहरु गाउँ फर्किएपछि खसिबोका बजारमा गत वर्षको झैँ बिक्री वितरण...

  २०७८ असोज २७ गते १६:२५     विकासन्युज

रामपुर । खुमिसरा रानाले यस पटकको दसैँमा मात्रै खसी बिक्री गरेर एक लाख ३६ हजार बुझिन् । दसैँ पर्वलाई छवटा खसी उत्पादन गरी राम्रै आम्दानी हुँदा उनलाई चाडपर्व कसरी टार्ने भन्ने कुनै चिन्ता छैन...

  २०७८ असोज २७ गते १४:२९     विकासन्युज

भक्तपुर। दसैँको लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्ग्राको मूल्य यस वर्ष अत्यधिक बढेको छ । सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी चौरमा दुई हजार ५०० च्याङ्ग्रा र करिब दुई हजार खसी बोका बिक्रीका लागि...

  २०७८ असोज २७ गते १४:१२     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा खसिबोका बिक्री वितरण सुस्ताएको व्यापारीहरुले गुनासो गरेका छन् । कोरोनाको कारण व्यापार व्यवसाय कम हुँदा खसीबोकोको व्यापार कम भएको उनीहरुको भनाई छ । कोरोना महामारीले गर्दा कतिपयले रोजगारी नै गुमाएको...